काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ। कारोबार सुरु भएको समयमा बजार उकालो लागे पनि त्यसपछि निरन्तर घट्दै १६ अंकको गिरावट आएको छ।
यस क्रममा आज नेप्सेमा एक करोड ६० लाख कित्ता सेयर किनबेच भएर आठ अर्ब ४१ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबार भएका १२ मध्ये तीन समूहमा मात्र सुधार भएको छ। बैंक समूह १०, विकास बैंक समूह २० र म्युचुअल फण्ड समूह ०.०३ अंकले बढेको छ।
यीबाहेक अन्य सबै समूह घटेका छन्। यसमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह २०७ र जीवन बीमा समूह १२८ अंकले घटेको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक: Dekhapadhi
यस क्रममा आज नेप्सेमा एक करोड ६० लाख कित्ता सेयर किनबेच भएर आठ अर्ब ४१ करोड रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक