काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी र तदर्थ समितिका २५ सदस्यीय टोली र अन्य  सहकारीकर्मीले सहकारी विभागमा बैंक दर्ताको लागि फाइल पेश गरेको छ।
फाइल बुझाउने कार्यक्रममा नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्‍त्री आनन्दप्रसाद ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेलसहितको सहभागिता रहेको थियो।
प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पुर्ण कागजातसहित प्रक्रिया पुरा गरी बैंक दर्ता गर्न पाँच सय ६९ फाइल विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरे।
फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रियाअघि बढाउने जानकारी दिए। "विधिबत रुपमा फाइल बुझेका छौं। अपुग भएमा फेरी कागजात मागेर प्रक्रिया थाल्ने छौं। दर्ता प्रक्रियामा विभागले सहयोग गर्नेछ," पाण्डेले भने।
बैक दर्ताको लागि पाँच सय एक फाइल आवश्यक पर्छ। तीन अर्ब पुँजी आवश्यक पर्नेमा आठ अर्ब पुँजी तयार भएको प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले बताए।
" /> काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी र तदर्थ समितिका २५ सदस्यीय टोली र अन्य  सहकारीकर्मीले सहकारी विभागमा बैंक दर्ताको लागि फाइल पेश गरेको छ।
फाइल बुझाउने कार्यक्रममा नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्‍त्री आनन्दप्रसाद ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेलसहितको सहभागिता रहेको थियो।
प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पुर्ण कागजातसहित प्रक्रिया पुरा गरी बैंक दर्ता गर्न पाँच सय ६९ फाइल विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरे।
फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रियाअघि बढाउने जानकारी दिए। "विधिबत रुपमा फाइल बुझेका छौं। अपुग भएमा फेरी कागजात मागेर प्रक्रिया थाल्ने छौं। दर्ता प्रक्रियामा विभागले सहयोग गर्नेछ," पाण्डेले भने।
बैक दर्ताको लागि पाँच सय एक फाइल आवश्यक पर्छ। तीन अर्ब पुँजी आवश्यक पर्नेमा आठ अर्ब पुँजी तयार भएको प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले बताए।
"> नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरु: Dekhapadhi प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी र तदर्थ समितिका २५ सदस्यीय टोली र अन्य  सहकारीकर्मीले सहकारी विभागमा बैंक दर्ताको लागि फाइल पेश गरेको छ।
• फाइल बुझाउने कार्यक्रममा नेपाली कांग्रेसको सहकारी विभाग प्रमुख एवं पूर्वमन्‍त्री आनन्दप्रसाद ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष पुष्प पौडेलसहितको सहभागिता रहेको थियो।
नेपाल सहकारी बैंक दर्ता प्रक्रिया सुरु
काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ संचालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारी र तदर्थ समितिका २५ सदस्यीय टोली र अन्य  सहकारीकर्मीले सहकारी विभागमा बैंक दर्ताको लागि फाइल पेश गरेको छ।
प्रस्तावित बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पुर्ण कागजातसहित प्रक्रिया पुरा गरी बैंक दर्ता गर्न पाँच सय ६९ फाइल विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरे।
फाइल बुझ्दै रजिष्ट्रार पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रियाअघि बढाउने जानकारी दिए। "विधिबत रुपमा फाइल बुझेका छौं। अपुग भएमा फेरी कागजात मागेर प्रक्रिया थाल्ने छौं। दर्ता प्रक्रियामा विभागले सहयोग गर्नेछ," पाण्डेले भने।
बैक दर्ताको लागि पाँच सय एक फाइल आवश्यक पर्छ। तीन अर्ब पुँजी आवश्यक पर्नेमा आठ अर्ब पुँजी तयार भएको प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले बताए।
प्रतिक्रिया दिनुहोस्