काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ‘देशलाई समृद्ध नेपाल, सुखी नेपाली’ बनाइ छाड्ने बताएका छन्।
उनले आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले चौतर्फी रुपमा देश विकासको काम भइरहेको बताउँदै देशका विभिन्न स्थानमा विकासका काम भइरहेको बताए। उनले भने, “धेरै आयोजनाहरु बनिसकेका छन्। दिनदिनै विकासे आयोजनाको उद्घाटन भइरहेको छ।”
सिफारिस
यस्तै, उत्तर चीनतर्फबाट पनि पारवहन र यातायात सहमति गर्‍याैं। बाटाहरु खोल्नुका साथै दक्षिणबाट नाकाहरु र बन्दरगाह खोलिएको उनको भनाई छ।
चाँदनी दोधारामा सिञ्चाई आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन सकिएर काम सुरु हुने अवस्थामा पुगेको ओलीले बताए। उनले एक वर्षमै काम सकेर अर्कोवर्ष देखि सिञ्चाई सुरु हुने दाबी गरे।
यसैगरी, हरेक वर्ष तराईमा डुबान हुने गरेपनि यसवर्षदेखि डुबान घट्ने बताए। उनले भने, “हामीले भारतसँगको सहकार्यमा बाध बनाउने काम गरेका छौं। अब तराईका घर डुब्दैनन्।”
यस्तै, ओलीले २० औं वर्षदेखि हुलाकी राजमार्गको कुरा मात्रै भएपनि आफू प्रधानमन्त्री बनेपछि १० अर्ब बजेट छुट्टयाएर काम सकिने अवस्थामा पुगेको बताए।
सिफारिस
पूर्वपश्चिम राजमार्ग ४/६ लेनमा चौडा गरिरहेका भइरहेको, केही दिनमै नेपालको रेल सञ्चालन हुने, पूर्वपश्चिम रेलमार्गको काम भइरहेको र उत्तरदक्षिण रेलमार्गको काम समेत अगाडि बढिरहेको उनको भनाई छ।
यस्तै, चीनतर्फबाट पनि रेल आउँदै गर्नुका साथै दुई वटा नयाँ सुरुङ बनाएर एक घन्टामै चीनको नाका केरुङ पुग्न सक्ने उनले बताए। योसहित नेपाल सुरुङ युगमा पुगेको भन्दै उनले थानकोट नौविसे सुरुङ मार्गको काम छिट्टै सकिने दाबी गरे।
“कृषिको आधुनिकीकरणको कामलाई अगाडि बढाउँदै युवालाई विदेशिनबाट रोकिएको छ। विगतमा हाम्रा युवाहरु लस्कर लागेर विदेश जाने गरेका थिए”, उनले भने।
सिफारिस
यसैका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याइनुसका साथै हरेक पालिकामा औद्योगिक ग्राम, प्रदेशमा ठूला/ठूला औद्योगिक क्षेत्र तोकेर औद्योगिक गतिविधि अगाडी बढाइएको प्रधानमन्त्री ओलीले बताए।
कोभिडका कारण हाम्रा सबै क्षेत्रका उद्योग/व्यापार प्रतिकुलतामा पुर्‍यायो। एक वर्ष कोभिडका विरुद्ध जुद्धा ठीक भएपनि अब विकासे काममा सरकार अगाडि बढेको उनको भनाई छ।
यसैगरी, उनले देशमा पछिल्लो केही वर्षभित्रै चार सय वटा पुल बनेको, छ हजार किलोमिटर सडक कालोपत्रे भएको बताए। साथै, विद्युत बनिरहेको, सबस्टेसन, ट्रान्समिसन समेत बनिरहेको उनको भनाई छ।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ‘देशलाई समृद्ध नेपाल, सुखी नेपाली’ बनाइ छाड्ने बताएका छन्।
"> दिनैपिच्छे विकासे आयोजना उद्घाटन भइरहेको छ : प्रधानमन्त्री ओली: Dekhapadhi चौतर्फी रुपमा देश विकासको काम भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “धेरै आयोजनाहरु बनिसकेका छन्। दिनदिनै विकासे आयोजनाको उद्घाटन भइरहेको छ।”
• चाँदनी दोधारामा सिञ्चाई आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन सकिएर काम सुरु हुने अवस्थामा पुगेको ओलीले बताए। उनले एक वर्षमै काम सकेर अर्कोवर्ष देखि सिञ्चाई सुरु हुने दाबी गरे।
दिनैपिच्छे विकासे आयोजना उद्घाटन भइरहेको छ : प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ‘देशलाई समृद्ध नेपाल, सुखी नेपाली’ बनाइ छाड्ने बताएका छन्।
उनले आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले चौतर्फी रुपमा देश विकासको काम भइरहेको बताउँदै देशका विभिन्न स्थानमा विकासका काम भइरहेको बताए। उनले भने, “धेरै आयोजनाहरु बनिसकेका छन्। दिनदिनै विकासे आयोजनाको उद्घाटन भइरहेको छ।”
सिफारिस
बाबुराम भट्टराईमाथि प्रधानमन्त्रीको व्यङ्ग्य- अरूले पकाएको भात बाँड्दै फोटो खिचाए
चाँदनी दोधारामा सिञ्चाई आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन सकिएर काम सुरु हुने अवस्थामा पुगेको ओलीले बताए। उनले एक वर्षमै काम सकेर अर्कोवर्ष देखि सिञ्चाई सुरु हुने दाबी गरे।
यसैगरी, हरेक वर्ष तराईमा डुबान हुने गरेपनि यसवर्षदेखि डुबान घट्ने बताए। उनले भने, “हामीले भारतसँगको सहकार्यमा बाध बनाउने काम गरेका छौं। अब तराईका घर डुब्दैनन्।”
यस्तै, ओलीले २० औं वर्षदेखि हुलाकी राजमार्गको कुरा मात्रै भएपनि आफू प्रधानमन्त्री बनेपछि १० अर्ब बजेट छुट्टयाएर काम सकिने अवस्थामा पुगेको बताए।
सिफारिस
आजको जनसभाले नै प्रमाणित गरेको छ, मूल पार्टी यही हो : प्रधानमन्त्री ओली
पूर्वपश्चिम राजमार्ग ४/६ लेनमा चौडा गरिरहेका भइरहेको, केही दिनमै नेपालको रेल सञ्चालन हुने, पूर्वपश्चिम रेलमार्गको काम भइरहेको र उत्तरदक्षिण रेलमार्गको काम समेत अगाडि बढिरहेको उनको भनाई छ।
यस्तै, चीनतर्फबाट पनि रेल आउँदै गर्नुका साथै दुई वटा नयाँ सुरुङ बनाएर एक घन्टामै चीनको नाका केरुङ पुग्न सक्ने उनले बताए। योसहित नेपाल सुरुङ युगमा पुगेको भन्दै उनले थानकोट नौविसे सुरुङ मार्गको काम छिट्टै सकिने दाबी गरे।
“कृषिको आधुनिकीकरणको कामलाई अगाडि बढाउँदै युवालाई विदेशिनबाट रोकिएको छ। विगतमा हाम्रा युवाहरु लस्कर लागेर विदेश जाने गरेका थिए”, उनले भने।
सिफारिस
सरकारले अभूतपूर्व रूपमा विकासका काम गरेको प्रधानमन्त्री ओलीको भनाइ
यसैका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याइनुसका साथै हरेक पालिकामा औद्योगिक ग्राम, प्रदेशमा ठूला/ठूला औद्योगिक क्षेत्र तोकेर औद्योगिक गतिविधि अगाडी बढाइएको प्रधानमन्त्री ओलीले बताए।
यसैगरी, उनले देशमा पछिल्लो केही वर्षभित्रै चार सय वटा पुल बनेको, छ हजार किलोमिटर सडक कालोपत्रे भएको बताए। साथै, विद्युत बनिरहेको, सबस्टेसन, ट्रान्समिसन समेत बनिरहेको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस्