काठमाडौं। ग्लोबल आईएमई बैंकले सिन्धुलीमा आफ्नो २६७औं शाखा कार्यालय उद्घाटन गरेको छ। ग्लोबल बैंकले आज आयोजना गरेको एक कार्यक्रममार्फत् शाखा कार्यालयको संयुक्त उद्घाटन गरेको हो।

जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकरबर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै संयोजक तिवारीले ग्लोबल आईएमई बैंकले साना किसान तथा व्यवसायीहरूका लागि उत्थानका कार्यक्रमहरू ल्याउनुपर्ने बताए। उनले बैंकले स्थानीय सरकार, साना व्यवसायी तथा कृषकहरूसँग समन्वय गरेर काम गर्न समेत सुझाव दिए।

यस्तै, प्रमुख जिल्ला अधिकारी पाण्डेले ग्लोबल आइएमई बैंक मुलुककै उत्कृष्ट बैंकको रूपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिए। उनले लगानी र मुनाफा दुवै हिसाबले यो बैंक आगामी दिनमा मुलुककै एक नम्बर बैंक हुने विश्वास लिएको बताए।

बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमहरूलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए।

उनले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने बताए।

उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ७ थान कम्प्युटरसमेत हस्तान्तरण गरे। साथै, उनले निरुशा किराना तथा डेरी पसललाई नगदरहित कारोबारका लागि क्यूआर कोड हस्तान्तरण समेत गरे।

बैंकले दुई सय ६७ शाखासहित दुई सय ४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, दुई सय ४५ शाखारहित बैंकिङ्ग सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालयमार्फत् आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ।

" /> काठमाडौं। ग्लोबल आईएमई बैंकले सिन्धुलीमा आफ्नो २६७औं शाखा कार्यालय उद्घाटन गरेको छ। ग्लोबल बैंकले आज आयोजना गरेको एक कार्यक्रममार्फत् शाखा कार्यालयको संयुक्त उद्घाटन गरेको हो।

जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकरबर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै संयोजक तिवारीले ग्लोबल आईएमई बैंकले साना किसान तथा व्यवसायीहरूका लागि उत्थानका कार्यक्रमहरू ल्याउनुपर्ने बताए। उनले बैंकले स्थानीय सरकार, साना व्यवसायी तथा कृषकहरूसँग समन्वय गरेर काम गर्न समेत सुझाव दिए।

यस्तै, प्रमुख जिल्ला अधिकारी पाण्डेले ग्लोबल आइएमई बैंक मुलुककै उत्कृष्ट बैंकको रूपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिए। उनले लगानी र मुनाफा दुवै हिसाबले यो बैंक आगामी दिनमा मुलुककै एक नम्बर बैंक हुने विश्वास लिएको बताए।

बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमहरूलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए।

उनले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने बताए।

उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ७ थान कम्प्युटरसमेत हस्तान्तरण गरे। साथै, उनले निरुशा किराना तथा डेरी पसललाई नगदरहित कारोबारका लागि क्यूआर कोड हस्तान्तरण समेत गरे।

बैंकले दुई सय ६७ शाखासहित दुई सय ४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, दुई सय ४५ शाखारहित बैंकिङ्ग सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालयमार्फत् आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ।

"> ग्लोबल आईएमई बैंकले सिन्धुलीमा खोल्यो नयाँ शाखा: Dekhapadhi जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकरबर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरूपमा शाखाको उद्घाटन गरेका हुन्। ">
ग्लोबल आईएमई बैंकले सिन्धुलीमा खोल्यो नयाँ शाखा
काठमाडौं। ग्लोबल आईएमई बैंकले सिन्धुलीमा आफ्नो २६७औं शाखा कार्यालय उद्घाटन गरेको छ। ग्लोबल बैंकले आज आयोजना गरेको एक कार्यक्रममार्फत् शाखा कार्यालयको संयुक्त उद्घाटन गरेको हो।

जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकरबर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै संयोजक तिवारीले ग्लोबल आईएमई बैंकले साना किसान तथा व्यवसायीहरूका लागि उत्थानका कार्यक्रमहरू ल्याउनुपर्ने बताए। उनले बैंकले स्थानीय सरकार, साना व्यवसायी तथा कृषकहरूसँग समन्वय गरेर काम गर्न समेत सुझाव दिए।

यस्तै, प्रमुख जिल्ला अधिकारी पाण्डेले ग्लोबल आइएमई बैंक मुलुककै उत्कृष्ट बैंकको रूपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिए। उनले लगानी र मुनाफा दुवै हिसाबले यो बैंक आगामी दिनमा मुलुककै एक नम्बर बैंक हुने विश्वास लिएको बताए।

बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमहरूलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए।

उनले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने बताए।

उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ७ थान कम्प्युटरसमेत हस्तान्तरण गरे। साथै, उनले निरुशा किराना तथा डेरी पसललाई नगदरहित कारोबारका लागि क्यूआर कोड हस्तान्तरण समेत गरे।

बैंकले दुई सय ६७ शाखासहित दुई सय ४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, दुई सय ४५ शाखारहित बैंकिङ्ग सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालयमार्फत् आफ्ना ग्राहकलाई सेवा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्