काठमाडौं। जाडो याममा माउन्ट केटू चढेर कीर्तिमान कायम राख्ने निर्मल पूर्जा मगर नेपाल पर्वतारोही संघको सद्भावना दुतमा नियुक्त भएका छन्। १० जनाको टोलीमा गएर माउन्ट चढेका उनलाई संघले एक वर्षका लागि दूतका रूपमा नियुक्त गरेको हो।

सन् २०२१ को दूतका रूपमा नियुक्त भएका मगरलाई संघले मायाको चिनो स्वरूप एक लाख रूपैयाँको चेकसमेत हस्तान्तरण गरेको संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले बताए।

यसै गरी, संघले केटू चढेका १० जनाको सदस्यता शुल्कसमेत मिनाहा गरिदिएको छ। संघमा आबद्ध सबै पर्वतारोहीहरूले वार्षिक रूपमा सदस्यता नवीकरण गर्नुपर्छ।

तर सफल रूपमा माउन्ट केटू चढेका पर्वतारोहीको नवीकरण शुल्क १० वर्षका लागि मिनाहा भएको राईले देखापढीलाई बताए। उनले भने, “उनीहरूले विश्वकै दोस्रो अग्लो हिमाल शिशिर ऋतुमा सफलतापूर्वक आरोहण गरेका छन्।”

सदस्यता शुल्क छुट हुनेहरूमा मगरसहित, मिङ्मा ग्याबु शेर्पा, मिङ्मा गेल्जे शेपा, दावा तेम्बा शेर्पा, किलु शेर्पा, सोना शेर्पा, पेमछिरी शेर्पा, दावा तेञ्जिन शेर्पा, गेल्जेन शेर्पा र मिङ्मा तेन्जिङ शेर्पा छन्।

" /> काठमाडौं। जाडो याममा माउन्ट केटू चढेर कीर्तिमान कायम राख्ने निर्मल पूर्जा मगर नेपाल पर्वतारोही संघको सद्भावना दुतमा नियुक्त भएका छन्। १० जनाको टोलीमा गएर माउन्ट चढेका उनलाई संघले एक वर्षका लागि दूतका रूपमा नियुक्त गरेको हो।

सन् २०२१ को दूतका रूपमा नियुक्त भएका मगरलाई संघले मायाको चिनो स्वरूप एक लाख रूपैयाँको चेकसमेत हस्तान्तरण गरेको संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले बताए।

यसै गरी, संघले केटू चढेका १० जनाको सदस्यता शुल्कसमेत मिनाहा गरिदिएको छ। संघमा आबद्ध सबै पर्वतारोहीहरूले वार्षिक रूपमा सदस्यता नवीकरण गर्नुपर्छ।

तर सफल रूपमा माउन्ट केटू चढेका पर्वतारोहीको नवीकरण शुल्क १० वर्षका लागि मिनाहा भएको राईले देखापढीलाई बताए। उनले भने, “उनीहरूले विश्वकै दोस्रो अग्लो हिमाल शिशिर ऋतुमा सफलतापूर्वक आरोहण गरेका छन्।”

सदस्यता शुल्क छुट हुनेहरूमा मगरसहित, मिङ्मा ग्याबु शेर्पा, मिङ्मा गेल्जे शेपा, दावा तेम्बा शेर्पा, किलु शेर्पा, सोना शेर्पा, पेमछिरी शेर्पा, दावा तेञ्जिन शेर्पा, गेल्जेन शेर्पा र मिङ्मा तेन्जिङ शेर्पा छन्।

"> पर्वतारोही संघको सद्भावना दूतमा केटु चढेका मगर नियुक्त, १० वर्षको सदस्यता शुल्क मिनाहा: Dekhapadhi सन् २०२१ को दूतका रूपमा नियुक्त भएका मगरलाई संघले मायाको चिनो स्वरूप एक लाख रूपैयाँको चेकसमेत हस्तान्तरण गरेको संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले बताए। ">
पर्वतारोही संघको सद्भावना दूतमा केटु चढेका मगर नियुक्त, १० वर्षको सदस्यता शुल्क मिनाहा
काठमाडौं। जाडो याममा माउन्ट केटू चढेर कीर्तिमान कायम राख्ने निर्मल पूर्जा मगर नेपाल पर्वतारोही संघको सद्भावना दुतमा नियुक्त भएका छन्। १० जनाको टोलीमा गएर माउन्ट चढेका उनलाई संघले एक वर्षका लागि दूतका रूपमा नियुक्त गरेको हो।

सन् २०२१ को दूतका रूपमा नियुक्त भएका मगरलाई संघले मायाको चिनो स्वरूप एक लाख रूपैयाँको चेकसमेत हस्तान्तरण गरेको संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले बताए।

यसै गरी, संघले केटू चढेका १० जनाको सदस्यता शुल्कसमेत मिनाहा गरिदिएको छ। संघमा आबद्ध सबै पर्वतारोहीहरूले वार्षिक रूपमा सदस्यता नवीकरण गर्नुपर्छ।

तर सफल रूपमा माउन्ट केटू चढेका पर्वतारोहीको नवीकरण शुल्क १० वर्षका लागि मिनाहा भएको राईले देखापढीलाई बताए। उनले भने, “उनीहरूले विश्वकै दोस्रो अग्लो हिमाल शिशिर ऋतुमा सफलतापूर्वक आरोहण गरेका छन्।”

सदस्यता शुल्क छुट हुनेहरूमा मगरसहित, मिङ्मा ग्याबु शेर्पा, मिङ्मा गेल्जे शेपा, दावा तेम्बा शेर्पा, किलु शेर्पा, सोना शेर्पा, पेमछिरी शेर्पा, दावा तेञ्जिन शेर्पा, गेल्जेन शेर्पा र मिङ्मा तेन्जिङ शेर्पा छन्।

प्रतिक्रिया दिनुहोस्