काठमाडौं। नेपाल उद्योग परिसंघले भन्सार नाकाको पूर्वाधार विकासमा जोड दिन अनुरोध गरेको छ। परिसंघले ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा पूर्वाधारको विकासमा तीव्रता दिन आग्रह गरेको हो।

भन्सार दिवसको अवसरमा विभागले भन्सारको सुधार र आधुनिकिकरणको काम तीव्र पारिएको बताएपछि परिसंघले पूर्वाधार विकासमा पनि जोड दिन भनेको छ।

आज आयोजित अन्तरक्रियामा विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेको, प्रविधिमा आधारित मूल्यांकन तथा अनुगमन प्रणाली अपनाइएको र छिट्टै डिजिटल भुक्तानीका लागि काम अघि बढेको जानकारी गराए।

महानिर्देशक दाहालले विभागले अघि बढाएका कामले समग्र व्यापार तथा राजस्व प्रणालीमै सुधार देखिएको पनि उल्लेख गरे। भन्सार एजेन्टको सङ्ख्या थप्न आवश्यक तयारी भइसकेको र यसलाई छिट्टै पूर्णत दिइने पनि महानिर्देशक दाहालले जानकारी दिए।

कार्यक्रममा परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले भन्सार विभागले व्यापार सहजीकरणका लागि पूर्वाधार तथा सेवामा भइरहेको सुधारको स्वागत गर्दै तत्काल ध्यान दिन पर्ने केही मूलभूत विषयहरूमा ध्यानाकर्षण गराए।

करिब २५ वर्षयतादेखि भन्सार एजेन्ट थप नभएकाले इजाजतपत्र तत्काल खुला गरी एजेन्टको संख्या बढाउन पनि अग्रवालले आग्रह गरे।

यस्तै डिजिटल भन्सार प्रशासनको माग दोहोर्याउँदै व्यवहारमा नै कागजातविहिन जाँचपास र डिजिटल भुक्तानीको सुविधा आवश्यक भइसकेको र भन्सार प्रशासनले विश्वसनीय उद्योगी व्यवसायीहरूलाई झन्झट बिनाको जाँचपासको परिपाटी अवलम्बन पनि अग्रवालले आग्रह गरे।

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक सरदविक्रम राणाले व्यापार प्रवर्द्धनका लागि नेपाल ट्रेड इन्फरमेशन पोर्टल सुरु गर्न लागेको जानकारी गराउँदै थप सहकार्यका लागि निजीलाई आग्रह गरे।

राणाले नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्नेतर्फ काम अघि बढाउन परिसंघसँग सहकार्यको प्रतिबद्धता पनि जनाए।

" /> काठमाडौं। नेपाल उद्योग परिसंघले भन्सार नाकाको पूर्वाधार विकासमा जोड दिन अनुरोध गरेको छ। परिसंघले ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा पूर्वाधारको विकासमा तीव्रता दिन आग्रह गरेको हो।

भन्सार दिवसको अवसरमा विभागले भन्सारको सुधार र आधुनिकिकरणको काम तीव्र पारिएको बताएपछि परिसंघले पूर्वाधार विकासमा पनि जोड दिन भनेको छ।

आज आयोजित अन्तरक्रियामा विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेको, प्रविधिमा आधारित मूल्यांकन तथा अनुगमन प्रणाली अपनाइएको र छिट्टै डिजिटल भुक्तानीका लागि काम अघि बढेको जानकारी गराए।

महानिर्देशक दाहालले विभागले अघि बढाएका कामले समग्र व्यापार तथा राजस्व प्रणालीमै सुधार देखिएको पनि उल्लेख गरे। भन्सार एजेन्टको सङ्ख्या थप्न आवश्यक तयारी भइसकेको र यसलाई छिट्टै पूर्णत दिइने पनि महानिर्देशक दाहालले जानकारी दिए।

कार्यक्रममा परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले भन्सार विभागले व्यापार सहजीकरणका लागि पूर्वाधार तथा सेवामा भइरहेको सुधारको स्वागत गर्दै तत्काल ध्यान दिन पर्ने केही मूलभूत विषयहरूमा ध्यानाकर्षण गराए।

करिब २५ वर्षयतादेखि भन्सार एजेन्ट थप नभएकाले इजाजतपत्र तत्काल खुला गरी एजेन्टको संख्या बढाउन पनि अग्रवालले आग्रह गरे।

यस्तै डिजिटल भन्सार प्रशासनको माग दोहोर्याउँदै व्यवहारमा नै कागजातविहिन जाँचपास र डिजिटल भुक्तानीको सुविधा आवश्यक भइसकेको र भन्सार प्रशासनले विश्वसनीय उद्योगी व्यवसायीहरूलाई झन्झट बिनाको जाँचपासको परिपाटी अवलम्बन पनि अग्रवालले आग्रह गरे।

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक सरदविक्रम राणाले व्यापार प्रवर्द्धनका लागि नेपाल ट्रेड इन्फरमेशन पोर्टल सुरु गर्न लागेको जानकारी गराउँदै थप सहकार्यका लागि निजीलाई आग्रह गरे।

राणाले नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्नेतर्फ काम अघि बढाउन परिसंघसँग सहकार्यको प्रतिबद्धता पनि जनाए।

"> भन्सार पूर्वाधार सुधारमा गति दिन परिसंघको आग्रह : Dekhapadhi भन्सार दिवसको अवसरमा विभागले भन्सारको सुधार र आधुनिकीकरणको काम तीव्र पारिएको बताएपछि परिसंघले पूर्वाधार विकासमा पनि जोड दिन भनेको छ। ">
भन्सार पूर्वाधार सुधारमा गति दिन परिसंघको आग्रह
काठमाडौं। नेपाल उद्योग परिसंघले भन्सार नाकाको पूर्वाधार विकासमा जोड दिन अनुरोध गरेको छ। परिसंघले ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा पूर्वाधारको विकासमा तीव्रता दिन आग्रह गरेको हो।

भन्सार दिवसको अवसरमा विभागले भन्सारको सुधार र आधुनिकिकरणको काम तीव्र पारिएको बताएपछि परिसंघले पूर्वाधार विकासमा पनि जोड दिन भनेको छ।

आज आयोजित अन्तरक्रियामा विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेको, प्रविधिमा आधारित मूल्यांकन तथा अनुगमन प्रणाली अपनाइएको र छिट्टै डिजिटल भुक्तानीका लागि काम अघि बढेको जानकारी गराए।

महानिर्देशक दाहालले विभागले अघि बढाएका कामले समग्र व्यापार तथा राजस्व प्रणालीमै सुधार देखिएको पनि उल्लेख गरे। भन्सार एजेन्टको सङ्ख्या थप्न आवश्यक तयारी भइसकेको र यसलाई छिट्टै पूर्णत दिइने पनि महानिर्देशक दाहालले जानकारी दिए।

कार्यक्रममा परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले भन्सार विभागले व्यापार सहजीकरणका लागि पूर्वाधार तथा सेवामा भइरहेको सुधारको स्वागत गर्दै तत्काल ध्यान दिन पर्ने केही मूलभूत विषयहरूमा ध्यानाकर्षण गराए।

करिब २५ वर्षयतादेखि भन्सार एजेन्ट थप नभएकाले इजाजतपत्र तत्काल खुला गरी एजेन्टको संख्या बढाउन पनि अग्रवालले आग्रह गरे।

यस्तै डिजिटल भन्सार प्रशासनको माग दोहोर्याउँदै व्यवहारमा नै कागजातविहिन जाँचपास र डिजिटल भुक्तानीको सुविधा आवश्यक भइसकेको र भन्सार प्रशासनले विश्वसनीय उद्योगी व्यवसायीहरूलाई झन्झट बिनाको जाँचपासको परिपाटी अवलम्बन पनि अग्रवालले आग्रह गरे।

व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक सरदविक्रम राणाले व्यापार प्रवर्द्धनका लागि नेपाल ट्रेड इन्फरमेशन पोर्टल सुरु गर्न लागेको जानकारी गराउँदै थप सहकार्यका लागि निजीलाई आग्रह गरे।

राणाले नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्नेतर्फ काम अघि बढाउन परिसंघसँग सहकार्यको प्रतिबद्धता पनि जनाए।

प्रतिक्रिया दिनुहोस्