काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरको नख्खु बजार क्षेत्रमा ‘क्यूआर कोड’मार्फत् भुक्तानी गर्ने कार्यको सुरूआत गरेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको सुरूआत गरेका हुन्।
नगदरहित कारोबार प्रवर्द्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत् हुने विद्‍युतीय कारोबार प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ।
बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम गर्ने र यस किसिमका विद्‍युतीय कारोबारलाई प्रवर्द्धन गर्न थप कार्यक्रम आयोजना गर्ने जनाएको छ।
साथै, बैंकले क्यूआर मर्चेन्टहरूलाई विद्‍युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरूआत पनि गरेको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
" /> काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरको नख्खु बजार क्षेत्रमा ‘क्यूआर कोड’मार्फत् भुक्तानी गर्ने कार्यको सुरूआत गरेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको सुरूआत गरेका हुन्।
नगदरहित कारोबार प्रवर्द्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत् हुने विद्‍युतीय कारोबार प्रवर्द्धन कार्यक्रमको आयोजना गरेको छ।
बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम गर्ने र यस किसिमका विद्‍युतीय कारोबारलाई प्रवर्द्धन गर्न थप कार्यक्रम आयोजना गर्ने जनाएको छ।
साथै, बैंकले क्यूआर मर्चेन्टहरूलाई विद्‍युतीय भुक्तानीसम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरूआत पनि गरेको छ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
"> नख्खुको तरकारी बजारमा पनि अब ‘क्यूआर कोड’मार्फत् भुक्तानी: Dekhapadhi नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको उद्‍घाटन गरेका छन्। ">
नख्खुको तरकारी बजारमा पनि अब ‘क्यूआर कोड’मार्फत् भुक्तानी
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरको नख्खु बजार क्षेत्रमा ‘क्यूआर कोड’मार्फत् भुक्तानी गर्ने कार्यको सुरूआत गरेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्द्धन कार्यक्रमको सुरूआत गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्