काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले बुधबारदेखि नयाँ वेबसाइट सञ्चालनमा ल्याएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार पुरानो वेबसाइटको भन्दा बढी विषेशता थपेर नयाँ वेबसाइट सार्वजनिक गरिएको हो ।
वेबसाइटमा विभिन्न सरोकारवाला निकाय तथा संस्थाहरुलाई आवश्यक पर्ने नेपाल सरकारको प्राप्ति र बजेट खर्चको तुलनात्मक विवरणहरु पाईचार्टको माध्यमबाट हेर्न सकिन्छ ।
यस्तै, वेबसाइटको शीर्षकमा रहेको दैनिक बजेटरी तुलनात्मक विश्लेषणमा गई तत्काल हेर्न सकिने व्यवस्था समेत नयाँ वेबसाइटमा छ ।
कार्यालय अन्तर्गत रहेका लेखा समूहका कर्मचारीहरुको सरुवाका लागि वेबसाइटको सरुवा आवेदन आइकनमा क्लिक गरेर निवेदन पेस गर्न सक्ने छन् ।
सो निवेदन कर्मचारी प्रशासन अन्तर्गत रहेको पीस सिस्टमसँग प्रत्यक्ष लिंक रहने हुँदा सरुवाको लागि निवेदन बोकेर कार्यालयमा उपस्थित भइरहनु नपर्ने व्यवस्था गरिएको बताइएको छ ।

महालेखा नियन्त्रकको कार्यालयद्वारा नयाँ वेबसाइट सञ्चालन: Dekhapadhi
वेबसाइटमा विभिन्न सरोकारवाला निकाय तथा संस्थाहरुलाई आवश्यक पर्ने नेपाल सरकारको प्राप्ति र बजेट खर्चको तुलनात्मक विवरणहरु पाई चार्टको माध्यमबाट हेर्न सकिन्छ ।
कार्यालयका लेखा समूहका कर्मचारीहरुको सरुवाका लागि वेबसाइटबाटै सरुवाको निवेदन दिन सक्ने छन् ।
महालेखा नियन्त्रकको कार्यालयद्वारा नयाँ वेबसाइट सञ्चालन