काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले पूर्णता पाएको छ । कार्यकारिणी समितिका सदस्य रञ्‍जितराज आचार्यको नेतृत्वमा समितिले पूर्णता पाएको महासंघले जानकारी दिएको छ ।
आज गठित उक्त समितिको सभापतिमा आचार्य चयन भएका छन् । यसै गरी, सह-सभापतिमा सिद्धान्तरजा पाण्डे र सुमन शाक्य चयन भएका छन् ।
यस्तै, समितिको सदस्यहरूमा प्रकाश देव पालिखे, निरज खनाल, दीपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार छन् ।
साथै समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी तथा सल्लाहकारमा महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी, शौरभ ज्योति र अनिल चित्रकार अटाएका छन् ।
महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गरे ।
गोल्छाले नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै भएको बताए । उनले भने, “त्यसैले यो क्षेत्रलाई माथि उठाउन युवा र विदेशिन चाहने युवालाई पर्याप्त रोजगारी सृजना गरी मुलुकभित्रै राख्नु पर्छ ।”
यसका लागि स्टार्टअपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको उनको भनाइ छ।
महासंघका उपाध्यक्ष अंजन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सृजना, कामका लागि बाहिरनुपर्ने बाध्यताको अन्त्य, पढेलेखेको यूवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ हामी सबैको जोड हुनुपर्ने बताए ।
समितिले नेपालमा स्टार्टअप शुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्नेलगायत पाँच निर्णय समेत गरेको छ ।
" /> काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेसन समितिले पूर्णता पाएको छ । कार्यकारिणी समितिका सदस्य रञ्‍जितराज आचार्यको नेतृत्वमा समितिले पूर्णता पाएको महासंघले जानकारी दिएको छ ।
आज गठित उक्त समितिको सभापतिमा आचार्य चयन भएका छन् । यसै गरी, सह-सभापतिमा सिद्धान्तरजा पाण्डे र सुमन शाक्य चयन भएका छन् ।
यस्तै, समितिको सदस्यहरूमा प्रकाश देव पालिखे, निरज खनाल, दीपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार छन् ।
साथै समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी तथा सल्लाहकारमा महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी, शौरभ ज्योति र अनिल चित्रकार अटाएका छन् ।
महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गरे ।
गोल्छाले नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै भएको बताए । उनले भने, “त्यसैले यो क्षेत्रलाई माथि उठाउन युवा र विदेशिन चाहने युवालाई पर्याप्त रोजगारी सृजना गरी मुलुकभित्रै राख्नु पर्छ ।”
यसका लागि स्टार्टअपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको उनको भनाइ छ।
महासंघका उपाध्यक्ष अंजन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सृजना, कामका लागि बाहिरनुपर्ने बाध्यताको अन्त्य, पढेलेखेको यूवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ हामी सबैको जोड हुनुपर्ने बताए ।
समितिले नेपालमा स्टार्टअप शुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्नेलगायत पाँच निर्णय समेत गरेको छ ।
"> आचार्यको नेतृत्वमा महासंघको स्टार्टअप एण्ड इनोभेसन समिति विस्तार: Dekhapadhi आज गठित उक्त समितिको सभापतिमा आचार्य चयन भएका छन् ।
• यसै गरी, सह-सभापतिमा सिद्धान्तरजा पाण्डे र सुमन शाक्य चयन भएका छन् ।
आचार्यको नेतृत्वमा महासंघको स्टार्टअप एण्ड इनोभेसन समिति विस्तार
आज गठित उक्त समितिको सभापतिमा आचार्य चयन भएका छन् । यसै गरी, सह-सभापतिमा सिद्धान्तरजा पाण्डे र सुमन शाक्य चयन भएका छन् ।
यस्तै, समितिको सदस्यहरूमा प्रकाश देव पालिखे, निरज खनाल, दीपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार छन् ।
साथै समितिको आमन्त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी तथा सल्लाहकारमा महासंघका पूर्वकार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी, शौरभ ज्योति र अनिल चित्रकार अटाएका छन् ।
महासंघको सचिवालयमा आयोजित एक कार्यक्रमका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले समितिमा चुनिएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गरे ।
गोल्छाले नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै भएको बताए । उनले भने, “त्यसैले यो क्षेत्रलाई माथि उठाउन युवा र विदेशिन चाहने युवालाई पर्याप्त रोजगारी सृजना गरी मुलुकभित्रै राख्नु पर्छ ।”
यसका लागि स्टार्टअपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको उनको भनाइ छ।
महासंघका उपाध्यक्ष अंजन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सृजना, कामका लागि बाहिरनुपर्ने बाध्यताको अन्त्य, पढेलेखेको यूवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ हामी सबैको जोड हुनुपर्ने बताए ।
समितिले नेपालमा स्टार्टअप शुरु गरेका उद्यमी व्यवसायीहरूका वास्तविक समस्या तथा चुनौतीहरूका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव पेश गर्नेलगायत पाँच निर्णय समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्