लमजुङ। यहाँका स्थानीयले जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन्। स्यागेका समाजसेवी नरबहादुर गुरुङको विेशष सक्रियतामा पुल निर्माण भएको हो।
नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व. मुक्तबहादुर गुरुङकी श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले आइतबार संयुक्तरुपमा पुलको उद्‍घाटन गर्दै गाउँ-गाउँमा उत्पादित तरकारी बजारसम्म लैजानका लागि सहज हुनुका साथै गाउँ-गाउँमासमेत आम्दानी भित्र्याउन सकिने बताए।
गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्ससमेत सहजरुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उनीहरुको भनाइ छ। “हामीलाई वारपार गर्न कठिन भएकाले स्थानीय सबै मिलेर पुल निर्माण गर्न सक्यौँ। यो स्थायी नभएकाले वर्षातमा बाढीले लैजाने खतरा भने रहेको छ,” समाजसेवी गुरुङले भने।
केही समयका लागि भए पनि यस पुलले ती दुई वडाका स्थानीय सजिलैसँग वारपार गर्नुका साथै सवारीसाधनमा यात्रा गर्न सहज भएको उनको भनाइ छ।
पुल बनाउन कूल चार लाख ६६ हजार रुपैयाँ सङ्‍कलन भएको स्थानीयको भनाइ छ। पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले सङ्‍कलित उक्त रकममध्ये दुई लाख ७८ हजार रुपैयाँ पुल निर्माणमा खर्च भएको बताए। घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन्। रासस
" /> लमजुङ। यहाँका स्थानीयले जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन्। स्यागेका समाजसेवी नरबहादुर गुरुङको विेशष सक्रियतामा पुल निर्माण भएको हो।
नवनिर्मित पुलको समाजसेवी स्थानीय स्व. मुक्तबहादुर गुरुङकी श्रीमतीद्वय कुमालेस्यो र दिलमाया गुरुङले आइतबार संयुक्तरुपमा पुलको उद्‍घाटन गर्दै गाउँ-गाउँमा उत्पादित तरकारी बजारसम्म लैजानका लागि सहज हुनुका साथै गाउँ-गाउँमासमेत आम्दानी भित्र्याउन सकिने बताए।
गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्ससमेत सहजरुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उनीहरुको भनाइ छ। “हामीलाई वारपार गर्न कठिन भएकाले स्थानीय सबै मिलेर पुल निर्माण गर्न सक्यौँ। यो स्थायी नभएकाले वर्षातमा बाढीले लैजाने खतरा भने रहेको छ,” समाजसेवी गुरुङले भने।
केही समयका लागि भए पनि यस पुलले ती दुई वडाका स्थानीय सजिलैसँग वारपार गर्नुका साथै सवारीसाधनमा यात्रा गर्न सहज भएको उनको भनाइ छ।
पुल बनाउन कूल चार लाख ६६ हजार रुपैयाँ सङ्‍कलन भएको स्थानीयको भनाइ छ। पुल निर्माण उपभोक्ता समितिका सचिव घनश्याम घलेले सङ्‍कलित उक्त रकममध्ये दुई लाख ७८ हजार रुपैयाँ पुल निर्माणमा खर्च भएको बताए। घेर्मु गाउँमा पहिलो पटक मोटर पुग्दा स्थानीय निकै हर्षित भएका छन्। रासस
"> स्थानीयकाे सक्रियतामा अस्थायी मोटरेबल पुल निर्माण: Dekhapadhi स्थानीयले जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन्।
• गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्ससमेत सहजरुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने भनाइ।
स्थानीयकाे सक्रियतामा अस्थायी मोटरेबल पुल निर्माण
लमजुङ। यहाँका स्थानीयले जिल्लाको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका वडा नं ४ स्यागे र वडा नं ५ घेर्मुलाई जोड्ने अस्थायी मोटरेबल काठको पुल निर्माण गरेका छन्। स्यागेका समाजसेवी नरबहादुर गुरुङको विेशष सक्रियतामा पुल निर्माण भएको हो।
गाउँमा बिरामी परेको बेलामा एम्बुलेन्ससमेत सहजरुपमा आउन सक्ने भएकाले स्थानीयहरुलाई धेरै फाइदा पुग्ने उनीहरुको भनाइ छ। “हामीलाई वारपार गर्न कठिन भएकाले स्थानीय सबै मिलेर पुल निर्माण गर्न सक्यौँ। यो स्थायी नभएकाले वर्षातमा बाढीले लैजाने खतरा भने रहेको छ,” समाजसेवी गुरुङले भने।
केही समयका लागि भए पनि यस पुलले ती दुई वडाका स्थानीय सजिलैसँग वारपार गर्नुका साथै सवारीसाधनमा यात्रा गर्न सहज भएको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्