काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लगातार चौथो दिन सुनको मूल्य ओरालो लागेको छ। गत साताको बिहीबारदेखि ओरालो लाग्न थालेको सुनको आज (सोमबार) पनि घटेको हो।

महासंघका अनुसार बिहीबार प्रतितोला एक हजार ३००, शुक्रबार १००, आइतबार दुई हजार ३०० र आज ८०० रूपैयाँले सुनको भाउ घटेको छ। जसअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार २०० रूपैयाँ कायम भएको छ।

आइतबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार रूपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।

आइतबार एक हजार २७० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४० रूपैयाँले घट्दै एक हजार २३० रूपैयाँ कायम छ।

" /> काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लगातार चौथो दिन सुनको मूल्य ओरालो लागेको छ। गत साताको बिहीबारदेखि ओरालो लाग्न थालेको सुनको आज (सोमबार) पनि घटेको हो।

महासंघका अनुसार बिहीबार प्रतितोला एक हजार ३००, शुक्रबार १००, आइतबार दुई हजार ३०० र आज ८०० रूपैयाँले सुनको भाउ घटेको छ। जसअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार २०० रूपैयाँ कायम भएको छ।

आइतबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार रूपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।

आइतबार एक हजार २७० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४० रूपैयाँले घट्दै एक हजार २३० रूपैयाँ कायम छ।

"> चार दिनदेखि लगातार घट्दै सुनको भाउ: Dekhapadhi महासंघले आज (सोमबार) ८०० रूपैयाँले सुनको भाउ घटेको जानकारी दिएको छ।
  • हिजो एक हजार २७० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४० रूपैयाँले घट्दै एक हजार २३० रूपैयाँ कायम छ।
  • ">
    चार दिनदेखि लगातार घट्दै सुनको भाउ <p style="text-align: justify;">काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लगातार चौथो दिन सुनको मूल्य ओरालो लागेको छ। गत साताको बिहीबारदेखि ओरालो लाग्न थालेको सुनको आज (सोमबार) पनि घटेको हो।</p> <p style="text-align: justify;">महासंघका अनुसार बिहीबार प्रतितोला एक हजार ३००, शुक्रबार १००, आइतबार दुई हजार ३०० र आज ८०० रूपैयाँले सुनको भाउ घटेको छ। जसअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार २०० रूपैयाँ कायम भएको छ।</p> <p style="text-align: justify;">आइतबार छापावाल सुनको मूल्य तोलाको ९३ हजार रूपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ।</p> <p style="text-align: justify;">आइतबार एक हजार २७० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४० रूपैयाँले घट्दै एक हजार २३० रूपैयाँ कायम छ।</p>
    प्रतिक्रिया दिनुहोस्