काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले नेपालको आम्दानीको स्तरमा उल्लेख्य सुधार नआएसम्म स्तरोन्नतिका लागि हतार गर्न नहुने बताएको छ। आज उद्योग मन्त्रालयमा आयोजना भएको कार्यक्रममा आम्दानीमा सुधार नआई अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नहुने बताएको हो।

सरकारले विगत ५ वर्षदेखि नै सन् २०२१ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारी थालेको थियो। यसअनुसार आवश्यक पर्ने तीनमध्ये दुई सूचकमा न्यूनतमभन्दा बढी अंक पाएर स्तरोन्नतिको लागि तयार समेत बनिसकेको छ।

तर, सन २०२० मा नेपालमा पनि कोभिड १९ को असर परेका कारण आर्थिक विस्तार एक प्रतिशतभन्दा कम हुने देखिएको महासंघले बताएको छ। यसले नेपालका आर्थिक र सामाजिक क्षेत्रमा गम्भीर प्रभाव पार्ने महासंघका अध्यक्ष गोल्छाले बताए।

उनले भने, “प्रति व्यक्ति आय न्यूनतम रहेको अवस्थामा कोभिडको प्रभावलाई मध्यनजर गरेर तत्कालका लागि स्तरोन्नतिको मिति सार्नु उपयुक्त हुन्छ।”

नेपाल अतिकम विकसित मुलुकमा रहँदा नेपालले निर्यातमा परम्परागत आधारमा भन्साररहित सुविधा प्राप्त गर्छ। तर पनि नेपालबाट हुने निर्यात एक अर्ब डलर पनि पुग्न सकेको छैन।

नेपालबाट हुने निर्यातको अधिकांश हिस्सा भारत, युरोप र अमेरिकाले ओगट्दै आएको छन्, जहाँ नेपालले भन्साररहित निर्यात गर्न पाउँछ। तर, विकासोन्मुख देश बनेपछि निर्यातमा प्रतिस्पर्धा हुने महांघले बताएको छ।

यस कारण, नेपाललाई थप आर्थिक क्षति हुने तथा बौद्धिक सम्पत्तिको हकमा पनि नेपाल अति कम विकसित मुलुक नै रहँदा फाइदा पुग्ने बताइएको छ।

" /> काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले नेपालको आम्दानीको स्तरमा उल्लेख्य सुधार नआएसम्म स्तरोन्नतिका लागि हतार गर्न नहुने बताएको छ। आज उद्योग मन्त्रालयमा आयोजना भएको कार्यक्रममा आम्दानीमा सुधार नआई अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नहुने बताएको हो।

सरकारले विगत ५ वर्षदेखि नै सन् २०२१ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारी थालेको थियो। यसअनुसार आवश्यक पर्ने तीनमध्ये दुई सूचकमा न्यूनतमभन्दा बढी अंक पाएर स्तरोन्नतिको लागि तयार समेत बनिसकेको छ।

तर, सन २०२० मा नेपालमा पनि कोभिड १९ को असर परेका कारण आर्थिक विस्तार एक प्रतिशतभन्दा कम हुने देखिएको महासंघले बताएको छ। यसले नेपालका आर्थिक र सामाजिक क्षेत्रमा गम्भीर प्रभाव पार्ने महासंघका अध्यक्ष गोल्छाले बताए।

उनले भने, “प्रति व्यक्ति आय न्यूनतम रहेको अवस्थामा कोभिडको प्रभावलाई मध्यनजर गरेर तत्कालका लागि स्तरोन्नतिको मिति सार्नु उपयुक्त हुन्छ।”

नेपाल अतिकम विकसित मुलुकमा रहँदा नेपालले निर्यातमा परम्परागत आधारमा भन्साररहित सुविधा प्राप्त गर्छ। तर पनि नेपालबाट हुने निर्यात एक अर्ब डलर पनि पुग्न सकेको छैन।

नेपालबाट हुने निर्यातको अधिकांश हिस्सा भारत, युरोप र अमेरिकाले ओगट्दै आएको छन्, जहाँ नेपालले भन्साररहित निर्यात गर्न पाउँछ। तर, विकासोन्मुख देश बनेपछि निर्यातमा प्रतिस्पर्धा हुने महांघले बताएको छ।

यस कारण, नेपाललाई थप आर्थिक क्षति हुने तथा बौद्धिक सम्पत्तिको हकमा पनि नेपाल अति कम विकसित मुलुक नै रहँदा फाइदा पुग्ने बताइएको छ।

"> आम्दानीको स्तर सुधार नभएसम्म विकासोन्मुख देश बन्न हुँदैन : महासंघ: Dekhapadhi सरकारले विगत ५ वर्षदेखि नै सन् २०२१ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारी थालेको थियो। यसअनुसार आवश्यक पर्ने तीनमध्ये दुई सूचकमा न्यूनतमभन्दा बढी अंक पाएर स्तरोन्नतिका लागि तयार समेत बनिसकेको छ।
• तर, नेपालको आम्दानीको स्तर सुधार भइनसकेकाले आम्दानीको स्तरमा उल्लेख्य सुधार नआएसम्म स्तरोन्नतिका लागि हतार गर्न नहुने महासंघले बताएको छ।

आम्दानीको स्तर सुधार नभएसम्म विकासोन्मुख देश बन्न हुँदैन : महासंघ
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले नेपालको आम्दानीको स्तरमा उल्लेख्य सुधार नआएसम्म स्तरोन्नतिका लागि हतार गर्न नहुने बताएको छ। आज उद्योग मन्त्रालयमा आयोजना भएको कार्यक्रममा आम्दानीमा सुधार नआई अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन नहुने बताएको हो।

सरकारले विगत ५ वर्षदेखि नै सन् २०२१ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने तयारी थालेको थियो। यसअनुसार आवश्यक पर्ने तीनमध्ये दुई सूचकमा न्यूनतमभन्दा बढी अंक पाएर स्तरोन्नतिको लागि तयार समेत बनिसकेको छ।

तर, सन २०२० मा नेपालमा पनि कोभिड १९ को असर परेका कारण आर्थिक विस्तार एक प्रतिशतभन्दा कम हुने देखिएको महासंघले बताएको छ। यसले नेपालका आर्थिक र सामाजिक क्षेत्रमा गम्भीर प्रभाव पार्ने महासंघका अध्यक्ष गोल्छाले बताए।

उनले भने, “प्रति व्यक्ति आय न्यूनतम रहेको अवस्थामा कोभिडको प्रभावलाई मध्यनजर गरेर तत्कालका लागि स्तरोन्नतिको मिति सार्नु उपयुक्त हुन्छ।”

नेपाल अतिकम विकसित मुलुकमा रहँदा नेपालले निर्यातमा परम्परागत आधारमा भन्साररहित सुविधा प्राप्त गर्छ। तर पनि नेपालबाट हुने निर्यात एक अर्ब डलर पनि पुग्न सकेको छैन।

नेपालबाट हुने निर्यातको अधिकांश हिस्सा भारत, युरोप र अमेरिकाले ओगट्दै आएको छन्, जहाँ नेपालले भन्साररहित निर्यात गर्न पाउँछ। तर, विकासोन्मुख देश बनेपछि निर्यातमा प्रतिस्पर्धा हुने महांघले बताएको छ।

यस कारण, नेपाललाई थप आर्थिक क्षति हुने तथा बौद्धिक सम्पत्तिको हकमा पनि नेपाल अति कम विकसित मुलुक नै रहँदा फाइदा पुग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्