काठमाडौँ। आइतबार उत्साहजनक रूपले उकालो लागेको सेयर बजार आज दोस्रो दिन सामान्य अंकले घटेको छ। अंग्रेजी नयाँ वर्षको पहिलो दिन ८८ अंकले सुधारिँदै बजार बन्द भएको थियो।

तर आज साताको दोस्रो दिन सोमबार भने बजारमा ६ अंकको गिरावट आएको छ। आइतबार एकै दिन ठूलो अंकले बढेको नेप्सेमा सामान्य करेक्सन आउँदा बजार घटेको हो।

६ अंकले घटेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई हजार १६९ अंकमा पुगेर थामिएको छ। यस क्रममा आज बजारमा पाँच अर्ब ९६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै, एक करोड १६ लाख रूपैयाँको सेयर खरिदबिक्री भएको छ। बजार सामान्य करेक्सन भएको दिन कारोबार भएका १२ समूहमध्ये ५ समूहमा सुधार भएको छ।

त्यसबाहेक अन्य सात समूह राताम्य भएका छन्। खासगरी आज अन्य, निर्जीवन बीमा, वित्त, जलविद्युत र विकास बैंक समूहमा सुधार आएको छ। यसबाहेक अन्य सबै समूह घटेका छन्।

" /> काठमाडौँ। आइतबार उत्साहजनक रूपले उकालो लागेको सेयर बजार आज दोस्रो दिन सामान्य अंकले घटेको छ। अंग्रेजी नयाँ वर्षको पहिलो दिन ८८ अंकले सुधारिँदै बजार बन्द भएको थियो।

तर आज साताको दोस्रो दिन सोमबार भने बजारमा ६ अंकको गिरावट आएको छ। आइतबार एकै दिन ठूलो अंकले बढेको नेप्सेमा सामान्य करेक्सन आउँदा बजार घटेको हो।

६ अंकले घटेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई हजार १६९ अंकमा पुगेर थामिएको छ। यस क्रममा आज बजारमा पाँच अर्ब ९६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै, एक करोड १६ लाख रूपैयाँको सेयर खरिदबिक्री भएको छ। बजार सामान्य करेक्सन भएको दिन कारोबार भएका १२ समूहमध्ये ५ समूहमा सुधार भएको छ।

त्यसबाहेक अन्य सात समूह राताम्य भएका छन्। खासगरी आज अन्य, निर्जीवन बीमा, वित्त, जलविद्युत र विकास बैंक समूहमा सुधार आएको छ। यसबाहेक अन्य सबै समूह घटेका छन्।

"> सेयर बजारमा ६ अंकको करेक्सन: Dekhapadhi ६ अंकले घटेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई हजार १६९ अंकमा पुगेर थामिएको छ। यस क्रममा आज बजारमा पाँच अर्ब ९६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
• बजार सामान्य करेक्सन भएको दिन कारोबार भएका १२ समूहमध्ये ५ समूहमा सुधार भएको छ।

सेयर बजारमा ६ अंकको करेक्सन
काठमाडौँ। आइतबार उत्साहजनक रूपले उकालो लागेको सेयर बजार आज दोस्रो दिन सामान्य अंकले घटेको छ। अंग्रेजी नयाँ वर्षको पहिलो दिन ८८ अंकले सुधारिँदै बजार बन्द भएको थियो।

तर आज साताको दोस्रो दिन सोमबार भने बजारमा ६ अंकको गिरावट आएको छ। आइतबार एकै दिन ठूलो अंकले बढेको नेप्सेमा सामान्य करेक्सन आउँदा बजार घटेको हो।

६ अंकले घटेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई हजार १६९ अंकमा पुगेर थामिएको छ। यस क्रममा आज बजारमा पाँच अर्ब ९६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै, एक करोड १६ लाख रूपैयाँको सेयर खरिदबिक्री भएको छ। बजार सामान्य करेक्सन भएको दिन कारोबार भएका १२ समूहमध्ये ५ समूहमा सुधार भएको छ।

त्यसबाहेक अन्य सात समूह राताम्य भएका छन्। खासगरी आज अन्य, निर्जीवन बीमा, वित्त, जलविद्युत र विकास बैंक समूहमा सुधार आएको छ। यसबाहेक अन्य सबै समूह घटेका छन्।

प्रतिक्रिया दिनुहोस्