काठमाडौं। साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य आज उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले बढेको हो।

आइतबार प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार ३०० रूपैयाँ तोकिएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रूपैयाँ कायम भएको छ।

सुनको मूल्य उकालो लागेको दिन आज चाँदीको भाउ पनि उकालो लागेको छ। चाँदी आइतबार प्रतितोला एक हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।

महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार १२५ रूपैयाँ कायम गरेको छ।

" /> काठमाडौं। साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य आज उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले बढेको हो।

आइतबार प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार ३०० रूपैयाँ तोकिएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रूपैयाँ कायम भएको छ।

सुनको मूल्य उकालो लागेको दिन आज चाँदीको भाउ पनि उकालो लागेको छ। चाँदी आइतबार प्रतितोला एक हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।

महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार १२५ रूपैयाँ कायम गरेको छ।

"> सुनचाँदीको भाउ उकालोतर्फ, कति छ आज?: Dekhapadhi आइतबार प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार ३०० रूपैयाँ तोकिएको छ।
• यस्तै, तोलामा २५ रूपैयाँले बढेको चाँदीको मूल्य महासंघले आजका लागि प्रतितोला एक हजार १२५ रूपैयाँ कायम गरेको छ।

सुनचाँदीको भाउ उकालोतर्फ, कति छ आज?
काठमाडौं। साताको पहिलो दिन आइतबार स्थिर रहेको सुनचाँदीको मूल्य आज उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले बढेको हो।

आइतबार प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार ३०० रूपैयाँ तोकिएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रूपैयाँ कायम भएको छ।

सुनको मूल्य उकालो लागेको दिन आज चाँदीको भाउ पनि उकालो लागेको छ। चाँदी आइतबार प्रतितोला एक हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।

महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार १२५ रूपैयाँ कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस्