काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक साझेदारका रूपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन्।

आज बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले निजी क्षेत्रलाई व्यावसायिक साझेदारका रूपमा लिँदा मलेसियाले छोटो समयमा नै विकास गरेको बताए।

आईएमई ग्रुपका अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र समृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए।

राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरू भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने उनको दाबी छ।

“राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरूलाई सहजीकरणभन्दा पनि निरुत्साहित गरेको देखिएको छ,” उनले भने।

हाल देशमा पुँजीका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था नरहेको उनको भनाइ छ। “जस्तो कि अहिले कुनै एक सानो कम्पनीको आईपीओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्छ। यसैबाट देखिन्छ जनतासँग छरिएर रहेको पुँजी धेरै छ। त्यसलाई एकीकृत गरेर लगानी गर्नुपर्छ,” उपाध्यक्ष ढकालले भने।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक साझेदारका रूपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन्।

आज बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले निजी क्षेत्रलाई व्यावसायिक साझेदारका रूपमा लिँदा मलेसियाले छोटो समयमा नै विकास गरेको बताए।

आईएमई ग्रुपका अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र समृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए।

राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरू भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने उनको दाबी छ।

“राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरूलाई सहजीकरणभन्दा पनि निरुत्साहित गरेको देखिएको छ,” उनले भने।

हाल देशमा पुँजीका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था नरहेको उनको भनाइ छ। “जस्तो कि अहिले कुनै एक सानो कम्पनीको आईपीओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्छ। यसैबाट देखिन्छ जनतासँग छरिएर रहेको पुँजी धेरै छ। त्यसलाई एकीकृत गरेर लगानी गर्नुपर्छ,” उपाध्यक्ष ढकालले भने।

"> जनतासँग छरिएर बसेको पुँजी एकीकृत गरेर लगानीमा ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल: Dekhapadhi आज बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले निजी क्षेत्रलाई व्यावसायिक साझेदारका रूपमा लिँदा मलेसियाले छोटो समयमै विकास गरेको बताए।
• राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानीका सम्भावना भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने उनको दाबी।

जनतासँग छरिएर बसेको पुँजी एकीकृत गरेर लगानीमा ल्याउनुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यावसायिक साझेदारका रूपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका छन्।

आज बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारले निजी क्षेत्रलाई व्यावसायिक साझेदारका रूपमा लिँदा मलेसियाले छोटो समयमा नै विकास गरेको बताए।

आईएमई ग्रुपका अध्यक्षसमेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र समृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताए।

राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरू भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने उनको दाबी छ।

“राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरूलाई सहजीकरणभन्दा पनि निरुत्साहित गरेको देखिएको छ,” उनले भने।

हाल देशमा पुँजीका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था नरहेको उनको भनाइ छ। “जस्तो कि अहिले कुनै एक सानो कम्पनीको आईपीओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्छ। यसैबाट देखिन्छ जनतासँग छरिएर रहेको पुँजी धेरै छ। त्यसलाई एकीकृत गरेर लगानी गर्नुपर्छ,” उपाध्यक्ष ढकालले भने।

प्रतिक्रिया दिनुहोस्