ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीहरूलाई निर्देशन दिएकी छिन्।

मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा आज (बिहिवार) मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुगेकी थिइन्। पुल्चोकस्थित विभागहरूको अनुगमन, निरीक्षण गर्दै मन्त्री अर्यालले विभागले हालसम्म सञ्चालन, सम्पन्न तथा शुचारु गर्दै आएका कार्यक्रमहरूका बारेमा जानकारी लिएकी छिन्।

कृषि विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्ण रूपमा बन्द गर्नसक्ने अवस्था अहिले नै नभए पनि यसलाई बिस्तारै कम गर्दै लैजानुपर्ने उनको भनाइ छ।

“अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ, रासायनिक मलको प्रयोग अहिले तुरन्तै बन्द गर्ने अवस्था छैन,” मन्त्री अर्यालले भनिन्, “अब प्राङ्गारिक मलमा जोड देऔँ। रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग वृद्धि गर्दै लैजाऔँ।”

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने भन्दै उनले तलबाट नै किसानलाई प्रेरित गर्ने गरी कार्यक्रम बनाउनुपर्ने अर्यालले बताइन्। यसै गरी सरकारी अनुदानले दिएको प्रतिफलको लेखाजोखा गरेर त्यसलाई पुर्नविचार गर्नुपर्ने उनको भनाइ छ।

" /> ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीहरूलाई निर्देशन दिएकी छिन्।

मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा आज (बिहिवार) मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुगेकी थिइन्। पुल्चोकस्थित विभागहरूको अनुगमन, निरीक्षण गर्दै मन्त्री अर्यालले विभागले हालसम्म सञ्चालन, सम्पन्न तथा शुचारु गर्दै आएका कार्यक्रमहरूका बारेमा जानकारी लिएकी छिन्।

कृषि विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्ण रूपमा बन्द गर्नसक्ने अवस्था अहिले नै नभए पनि यसलाई बिस्तारै कम गर्दै लैजानुपर्ने उनको भनाइ छ।

“अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ, रासायनिक मलको प्रयोग अहिले तुरन्तै बन्द गर्ने अवस्था छैन,” मन्त्री अर्यालले भनिन्, “अब प्राङ्गारिक मलमा जोड देऔँ। रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग वृद्धि गर्दै लैजाऔँ।”

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने भन्दै उनले तलबाट नै किसानलाई प्रेरित गर्ने गरी कार्यक्रम बनाउनुपर्ने अर्यालले बताइन्। यसै गरी सरकारी अनुदानले दिएको प्रतिफलको लेखाजोखा गरेर त्यसलाई पुर्नविचार गर्नुपर्ने उनको भनाइ छ।

"> अर्गानिक खेती प्रणाली प्रोत्साहित बन्ने कार्यक्रम बनाउन कृषिमन्त्रीको निर्देशन: Dekhapadhi मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा आज मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुगेकी थिइन्। ">
अर्गानिक खेती प्रणाली प्रोत्साहित बन्ने कार्यक्रम बनाउन कृषिमन्त्रीको निर्देशन
ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीहरूलाई निर्देशन दिएकी छिन्।

मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायहरुको ब्रिफिङ लिने क्रममा आज (बिहिवार) मन्त्री अर्यालले कृषि विभाग र पशुसेवा विभागमा पुगेकी थिइन्। पुल्चोकस्थित विभागहरूको अनुगमन, निरीक्षण गर्दै मन्त्री अर्यालले विभागले हालसम्म सञ्चालन, सम्पन्न तथा शुचारु गर्दै आएका कार्यक्रमहरूका बारेमा जानकारी लिएकी छिन्।

कृषि विभागको ब्रिफिङ कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्ण रूपमा बन्द गर्नसक्ने अवस्था अहिले नै नभए पनि यसलाई बिस्तारै कम गर्दै लैजानुपर्ने उनको भनाइ छ।

“अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ, रासायनिक मलको प्रयोग अहिले तुरन्तै बन्द गर्ने अवस्था छैन,” मन्त्री अर्यालले भनिन्, “अब प्राङ्गारिक मलमा जोड देऔँ। रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग वृद्धि गर्दै लैजाऔँ।”

चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने भन्दै उनले तलबाट नै किसानलाई प्रेरित गर्ने गरी कार्यक्रम बनाउनुपर्ने अर्यालले बताइन्। यसै गरी सरकारी अनुदानले दिएको प्रतिफलको लेखाजोखा गरेर त्यसलाई पुर्नविचार गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्