काठमाडौँ। आन्दोलनरत उखु किसानलाई चिनी मिल उद्योगीहरूले २१ दिनभित्र पूर्ण भुक्तानी गर्ने भएसँगै उखु किसानको आन्दोलनलाई विश्राम लगाइएको छ।
आज एक विज्ञप्ति जारी गर्दै उखु किसान संघर्ष समिति तथा आन्दोलनरत किसानहरूले १६ औँ दिनमा आन्दोलन रोकेका हुन्।
“उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको निरन्तर संवाद, चिनी मिल मालिकद्वारा गरिएको आंशिक भुक्तानी र सरकारद्वारा २१ दिनभित्र पूर्ण भुक्तानीका लागि गरिएको प्रतिबद्धताका कारण हामी हाललाई आन्दोलन स्थगन गरेका छौँ,” विज्ञप्तिमा भनिएको छ।
गत वर्ष १८ दिने अनसनपछि २०७७ पुस १८ गते गरिएको पाँच-बुँदे सम्झौताअनुकूल कार्य सम्पादन नेपाल सरकारको तर्फबाट नहुँदा यस वर्ष पनि बाध्यतावश आन्दोलन गरिएको विज्ञप्तिमा जनाइएको छ।

उखु किसान आन्दोलन विश्राम, २१ दिनभित्र उखु किसानलाई पूर्ण भुक्तानी: Dekhapadhi
उखु किसान आन्दोलन विश्राम, २१ दिनभित्र उखु किसानलाई पूर्ण भुक्तानी