काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा सबैभन्दा धेरै निकासी भएको भटमासको तेलको व्यापारमा नेपालले घाटा बेहोर्दै आएको देखिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको साउन–मङ्सिर महिनाको तथ्यांकअनुसार नेपाललाई भटमास तेलको अन्तर्राष्ट्रिय व्यापारमा एक अर्ब १७ करोड रूपैयाँ घाटा देखिएको हो।

उक्त अवधिमा नेपालले विभिन्न मुलुकमा १३ अर्ब ५० करोड रूपैयाँ बराबरको भटमास तेल निकासी गरेको छ। यद्यपि, यही अवधिमा नेपालले विदेशबाट १४ अर्ब ६७ करोड रूपैयाँ बराबरको भटमासको कच्चा तेल आयात गरेको छ।

यसरी, पाँच महिनामा भएको भटमास तेलको आयात/निर्यातलाई केलाउँदा अन्तर्राष्ट्रिय व्यापार नेपाल घाटामा रहेको देखिएको हो।

विदेशबाट नेपाली व्यापारीहरुले कच्चा तेल ल्याउने र त्यसलाई प्रशोधन गरेर विदेशतर्फ निकासी गर्दै आएका छन्। कच्चा तेल नेपालमा ल्याएर त्यसमा मूल्यवृद्धि गरेपछि मात्रै निकासी हुँदै आएको व्यापारीहरुको भनाइ छ।

विदेशबाट कच्चा तेल आयात गरेर प्रशोधनपछि निकासी गर्दै उद्योगी प्रदीप मुरारकाले आयात हुने सबै परिमाण निकासी नहुने बताए।

उनले भने, “आयात भएकोमध्य ५० प्रतिशत तेल नेपालमै खपत हुन्छ। बाँकी ५० प्रतिशत तेल मात्रै नेपालबाट निकासी हुन्छ।”

उनका अनुसार हाल नेपालका १५/१६ वटा उद्योगले भटमासको तेल आयात तथा निकासी गर्दै आएका छन्। उनीहरुले पाम तेलको निकासी गर्दै आएकोमा भारतको प्रतिबन्धपछि भटमासको तेलतर्फ आफ्नो ध्यान बढाएका हुन्।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भटमासको तेलमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भइरहेको बताउँदै आएको छ। मन्त्रालयका अनुसार विदेशबाट आयात भएको कच्चा तेलको प्रशोधन गरेर निकासीका लागि तयार पार्दासम्म कम्तीमा ३० प्रतिशत मूल्य वृद्धि हुन्छ।

खासगरी, गत वर्षको पुस महिनामा भारतले पाम तेलको आयात प्रतिबन्ध गरेपछि नेपाली व्यापारीहरुले भटमासको तेललाई बढी महत्व दिँदै आएका छन्।

जसकारण, चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट जम्मा ४ लाख ४३ हजारको पाम तेल निकासी भएको छ। तर, गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट ११ अर्ब ५४ करोड रूपैयाँको पाम तेल निकासी भएको थियो।

यस वर्ष पाम तेलको निकासी घटे पनि त्यसको स्थान भटमासको तेलले लिएको हो। नेपालबाट मङ्सिर महिनासम्मा ५० अर्ब रूपैयाँको वस्तु तथा सेवा निकासी भएको छ।

जसम्धे १३ अर्ब ५० करोड रूपैयाँको निकासी भटमासको तेल मात्रै छ।

" /> काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा सबैभन्दा धेरै निकासी भएको भटमासको तेलको व्यापारमा नेपालले घाटा बेहोर्दै आएको देखिएको छ।

"> भटमास तेलको व्यापारमा नेपाललाई एक अर्ब घाटा, उद्योगी भन्छन्- ५० प्रतिशतमात्रै निकासी हुन्छ: Dekhapadhi भन्सार विभागले सार्वजनिक गरेको साउन-मङ्सिर महिनाको तथ्यांकअनुसार नेपाललाई भटमास तेलको अन्तर्राष्ट्रिय व्यापारमा एक अर्ब १७ करोड रूपैयाँ घाटा देखिएको हो।
• पाँच महिनामा भएको भटमास तेलको आयात/निर्यातलाई केलाउँदा अन्तर्राष्ट्रिय व्यापार नेपाल घाटामा रहेको देखिएको हो।
• विदेशबाट कच्चा तेल आयात गरेर प्रशोधनपछि निकासी गर्दै आएका उद्योगी प्रदीप मुरारकाले आयात हुने सबै परिमाण निकासी नहुने बताए।
• उनका अनुसार आयात भएकामध्ये ५० प्रतिशत तेल नेपालमा नै खपत हुन्छ। र, बाँकी ५० प्रतिशत तेल मात्रै भारततर्फ निकासी हुन्छ।

भटमास तेलको व्यापारमा नेपाललाई एक अर्ब घाटा, उद्योगी भन्छन्- ५० प्रतिशतमात्रै निकासी हुन्छ
काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा सबैभन्दा धेरै निकासी भएको भटमासको तेलको व्यापारमा नेपालले घाटा बेहोर्दै आएको देखिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको साउन–मङ्सिर महिनाको तथ्यांकअनुसार नेपाललाई भटमास तेलको अन्तर्राष्ट्रिय व्यापारमा एक अर्ब १७ करोड रूपैयाँ घाटा देखिएको हो।

उक्त अवधिमा नेपालले विभिन्न मुलुकमा १३ अर्ब ५० करोड रूपैयाँ बराबरको भटमास तेल निकासी गरेको छ। यद्यपि, यही अवधिमा नेपालले विदेशबाट १४ अर्ब ६७ करोड रूपैयाँ बराबरको भटमासको कच्चा तेल आयात गरेको छ।

यसरी, पाँच महिनामा भएको भटमास तेलको आयात/निर्यातलाई केलाउँदा अन्तर्राष्ट्रिय व्यापार नेपाल घाटामा रहेको देखिएको हो।

विदेशबाट नेपाली व्यापारीहरुले कच्चा तेल ल्याउने र त्यसलाई प्रशोधन गरेर विदेशतर्फ निकासी गर्दै आएका छन्। कच्चा तेल नेपालमा ल्याएर त्यसमा मूल्यवृद्धि गरेपछि मात्रै निकासी हुँदै आएको व्यापारीहरुको भनाइ छ।

विदेशबाट कच्चा तेल आयात गरेर प्रशोधनपछि निकासी गर्दै उद्योगी प्रदीप मुरारकाले आयात हुने सबै परिमाण निकासी नहुने बताए।

उनले भने, “आयात भएकोमध्य ५० प्रतिशत तेल नेपालमै खपत हुन्छ। बाँकी ५० प्रतिशत तेल मात्रै नेपालबाट निकासी हुन्छ।”

उनका अनुसार हाल नेपालका १५/१६ वटा उद्योगले भटमासको तेल आयात तथा निकासी गर्दै आएका छन्। उनीहरुले पाम तेलको निकासी गर्दै आएकोमा भारतको प्रतिबन्धपछि भटमासको तेलतर्फ आफ्नो ध्यान बढाएका हुन्।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भटमासको तेलमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भइरहेको बताउँदै आएको छ। मन्त्रालयका अनुसार विदेशबाट आयात भएको कच्चा तेलको प्रशोधन गरेर निकासीका लागि तयार पार्दासम्म कम्तीमा ३० प्रतिशत मूल्य वृद्धि हुन्छ।

खासगरी, गत वर्षको पुस महिनामा भारतले पाम तेलको आयात प्रतिबन्ध गरेपछि नेपाली व्यापारीहरुले भटमासको तेललाई बढी महत्व दिँदै आएका छन्।

जसकारण, चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट जम्मा ४ लाख ४३ हजारको पाम तेल निकासी भएको छ। तर, गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट ११ अर्ब ५४ करोड रूपैयाँको पाम तेल निकासी भएको थियो।

यस वर्ष पाम तेलको निकासी घटे पनि त्यसको स्थान भटमासको तेलले लिएको हो। नेपालबाट मङ्सिर महिनासम्मा ५० अर्ब रूपैयाँको वस्तु तथा सेवा निकासी भएको छ।

जसम्धे १३ अर्ब ५० करोड रूपैयाँको निकासी भटमासको तेल मात्रै छ।

प्रतिक्रिया दिनुहोस्