काठमाडौं। नबिल बैंकले आफ्ना सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेपछि कम्पनीको सेयरमा लगानीकर्ता झुम्मेका छन्।

बैंकले ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

उक्त प्रस्तावपछि कम्पनीको सेयरमा लगानीकर्ताको भीड लागेको छ। यद्यपि आकर्षक लाभांश पाइने भएपछि बेच्न चाहने लगानीकर्ता भने देखिँदैनन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को मार्केटडेप्थ हेर्दा कारोबार सुरु भएको १५ मिनेटसम्मा आठ लाख १४ हजार ४१० कित्ता सेयर अर्डर भएको छ।

तर, लगानीकर्ताले सेल अर्डर भने दिएका छैनन्। सेल अर्डर बिनै बाई अर्डर बढ्दा कम्पनीको सेयर अहिलेसम्म प्रतिकित्ता १२३ रूपैयाँले बढेर एक हजार ३५४ रूपैयाँ पुगेको छ।

" /> काठमाडौं। नबिल बैंकले आफ्ना सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेपछि कम्पनीको सेयरमा लगानीकर्ता झुम्मेका छन्।

बैंकले ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

उक्त प्रस्तावपछि कम्पनीको सेयरमा लगानीकर्ताको भीड लागेको छ। यद्यपि आकर्षक लाभांश पाइने भएपछि बेच्न चाहने लगानीकर्ता भने देखिँदैनन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को मार्केटडेप्थ हेर्दा कारोबार सुरु भएको १५ मिनेटसम्मा आठ लाख १४ हजार ४१० कित्ता सेयर अर्डर भएको छ।

तर, लगानीकर्ताले सेल अर्डर भने दिएका छैनन्। सेल अर्डर बिनै बाई अर्डर बढ्दा कम्पनीको सेयर अहिलेसम्म प्रतिकित्ता १२३ रूपैयाँले बढेर एक हजार ३५४ रूपैयाँ पुगेको छ।

"> आकर्षक लाभांश प्रस्तावपछि नबिलको सेयरमा झुम्मिए लगानीकर्ता: Dekhapadhi
आकर्षक लाभांश प्रस्तावपछि नबिलको सेयरमा झुम्मिए लगानीकर्ता
काठमाडौं। नबिल बैंकले आफ्ना सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेपछि कम्पनीको सेयरमा लगानीकर्ता झुम्मेका छन्।

बैंकले ३३.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

उक्त प्रस्तावपछि कम्पनीको सेयरमा लगानीकर्ताको भीड लागेको छ। यद्यपि आकर्षक लाभांश पाइने भएपछि बेच्न चाहने लगानीकर्ता भने देखिँदैनन्।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को मार्केटडेप्थ हेर्दा कारोबार सुरु भएको १५ मिनेटसम्मा आठ लाख १४ हजार ४१० कित्ता सेयर अर्डर भएको छ।

तर, लगानीकर्ताले सेल अर्डर भने दिएका छैनन्। सेल अर्डर बिनै बाई अर्डर बढ्दा कम्पनीको सेयर अहिलेसम्म प्रतिकित्ता १२३ रूपैयाँले बढेर एक हजार ३५४ रूपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्