काठमाडौँ। साताको पहिलो दिन ९६ अंकको पहिरो गएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सम्भालिएको छ। तीव्र उतारचढावपछि सुधारिएको नेप्से आज ३० अंकले बढेर बन्द भएको छ।

एक हजार ९१९ अंकबाट सुरु भएको सेयर बजार परिसूचक ३० अंकले बढ्दै एक हजार ९६५ अंकमा पुगेर रोकिएको हो। यस क्रममा आज एक करोड २३ लाख कित्ता सेयर किनबेच भई ६ अर्ब ६९ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

बजार बढे पनि आज व्यापार, होटल र म्यूचुअल फण्ड समूहको सूचक भने ओरालो लागेका छन्। यीबाहेक अन्य सबै समूहको सूचकमा आज हरियाली छाएको छ।

सबैभन्दा बढी जीवन बीमा कम्पनी समूह २०२ अंक र निर्जीवन बीमा समूहको सूचक १४१ अंकले उकालो लागेका छन्।

बढेर कारोबार सुरु भए पनि त्यसपछि निरन्तर घट्दै एक हजार ८७५ अंकसम्म पुगेको नेप्सेमा आज तीव्र उतराचढाव देखिएको छ।

" /> काठमाडौँ। साताको पहिलो दिन ९६ अंकको पहिरो गएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सम्भालिएको छ। तीव्र उतारचढावपछि सुधारिएको नेप्से आज ३० अंकले बढेर बन्द भएको छ।

एक हजार ९१९ अंकबाट सुरु भएको सेयर बजार परिसूचक ३० अंकले बढ्दै एक हजार ९६५ अंकमा पुगेर रोकिएको हो। यस क्रममा आज एक करोड २३ लाख कित्ता सेयर किनबेच भई ६ अर्ब ६९ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

बजार बढे पनि आज व्यापार, होटल र म्यूचुअल फण्ड समूहको सूचक भने ओरालो लागेका छन्। यीबाहेक अन्य सबै समूहको सूचकमा आज हरियाली छाएको छ।

सबैभन्दा बढी जीवन बीमा कम्पनी समूह २०२ अंक र निर्जीवन बीमा समूहको सूचक १४१ अंकले उकालो लागेका छन्।

बढेर कारोबार सुरु भए पनि त्यसपछि निरन्तर घट्दै एक हजार ८७५ अंकसम्म पुगेको नेप्सेमा आज तीव्र उतराचढाव देखिएको छ।

"> आइतबार झण्डै सय अंकले घटेको नेप्सेमा ३० अंकको सुधार: Dekhapadhi एक हजार ९१९ अंकबाट सुरु भएको सेयर बजार परिसूचक ३० अंकले बढ्दै एक हजार ९६५ अंकमा पुगेर रोकिएको हो।
• यस क्रममा आज एक करोड २३ लाख कित्ता सेयर किनबेच भई ६ अर्ब ६९ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

आइतबार झण्डै सय अंकले घटेको नेप्सेमा ३० अंकको सुधार
काठमाडौँ। साताको पहिलो दिन ९६ अंकको पहिरो गएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सम्भालिएको छ। तीव्र उतारचढावपछि सुधारिएको नेप्से आज ३० अंकले बढेर बन्द भएको छ।

एक हजार ९१९ अंकबाट सुरु भएको सेयर बजार परिसूचक ३० अंकले बढ्दै एक हजार ९६५ अंकमा पुगेर रोकिएको हो। यस क्रममा आज एक करोड २३ लाख कित्ता सेयर किनबेच भई ६ अर्ब ६९ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

बजार बढे पनि आज व्यापार, होटल र म्यूचुअल फण्ड समूहको सूचक भने ओरालो लागेका छन्। यीबाहेक अन्य सबै समूहको सूचकमा आज हरियाली छाएको छ।

सबैभन्दा बढी जीवन बीमा कम्पनी समूह २०२ अंक र निर्जीवन बीमा समूहको सूचक १४१ अंकले उकालो लागेका छन्।

बढेर कारोबार सुरु भए पनि त्यसपछि निरन्तर घट्दै एक हजार ८७५ अंकसम्म पुगेको नेप्सेमा आज तीव्र उतराचढाव देखिएको छ।

प्रतिक्रिया दिनुहोस्