काठमाडौं। आइतबार विहान अचानक बसेको मन्त्रीपरिषद्को बैठकले संसद विघटन गर्न सिफारिस गरेपछि सेयर बजारमा पहिरो गएको छ।

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपछि कारोबार सुरु भएको २० मिनेटमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५८ अंकले घटेको हो।

यस अवधिसम्म नेप्सेमा कारोबार भएका कारोबार भएका ११ मध्ये १० समूहमा गिरावट आइसकेको छ।

प्रधानमन्त्रीले संसद विघठन सिफारिस गरेपछि नेपालको राजनीति अस्थिरतातर्फ धकेलिने जोखिम छ। यही, कारण लगानीकर्ताले लगानी सुरक्षित नहुनेभन्दै आफूसँग भएको सेयर बेच्न लागि परेका छन्।

फलस्वरुप: नेप्सेमा किन्नेकोभन्दा बेच्नेको चाप परेपछि बजार निरन्तर ओरालो बाटोमा छ।

" /> काठमाडौं। आइतबार विहान अचानक बसेको मन्त्रीपरिषद्को बैठकले संसद विघटन गर्न सिफारिस गरेपछि सेयर बजारमा पहिरो गएको छ।

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपछि कारोबार सुरु भएको २० मिनेटमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५८ अंकले घटेको हो।

यस अवधिसम्म नेप्सेमा कारोबार भएका कारोबार भएका ११ मध्ये १० समूहमा गिरावट आइसकेको छ।

प्रधानमन्त्रीले संसद विघठन सिफारिस गरेपछि नेपालको राजनीति अस्थिरतातर्फ धकेलिने जोखिम छ। यही, कारण लगानीकर्ताले लगानी सुरक्षित नहुनेभन्दै आफूसँग भएको सेयर बेच्न लागि परेका छन्।

फलस्वरुप: नेप्सेमा किन्नेकोभन्दा बेच्नेको चाप परेपछि बजार निरन्तर ओरालो बाटोमा छ।

"> प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपछि नेप्सेमा पहिरो: Dekhapadhi
प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपछि नेप्सेमा पहिरो
काठमाडौं। आइतबार विहान अचानक बसेको मन्त्रीपरिषद्को बैठकले संसद विघटन गर्न सिफारिस गरेपछि सेयर बजारमा पहिरो गएको छ।

प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपछि कारोबार सुरु भएको २० मिनेटमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५८ अंकले घटेको हो।

यस अवधिसम्म नेप्सेमा कारोबार भएका कारोबार भएका ११ मध्ये १० समूहमा गिरावट आइसकेको छ।

प्रधानमन्त्रीले संसद विघठन सिफारिस गरेपछि नेपालको राजनीति अस्थिरतातर्फ धकेलिने जोखिम छ। यही, कारण लगानीकर्ताले लगानी सुरक्षित नहुनेभन्दै आफूसँग भएको सेयर बेच्न लागि परेका छन्।

फलस्वरुप: नेप्सेमा किन्नेकोभन्दा बेच्नेको चाप परेपछि बजार निरन्तर ओरालो बाटोमा छ।

प्रतिक्रिया दिनुहोस्