काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको आलोचनात्मक टिप्पणी संकुचन नहुने बताएका छन्। उनले आज आर्थिक पत्रकार संघ (नाफिज)को नवचिर्वाचित कार्यसमितिसँगको भेटमा यस्तो बताएका हुन्।

“तपाईंहरूको आलोचनात्मक समीक्षा निर्वाध प्रष्फुटित हुनुपर्छ ताकि हामी हाम्रो काम कारबाहीको यथार्थ विवरण जान्न सकुँ,” उनले भने।

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय र आर्थिक पत्रकारको सम्बन्ध नङ र मासुजस्तो भएको बताउँदै सरकारको कामकारबाहीलाई समाजले कसरी हेरेको बुझ्नका लागि सञ्चार माध्यममा आएका समाचार तथा टिप्पणी हेर्नुपर्ने उल्लेख गरे।

यस अर्थमा आर्थिक पत्रकारको क्षमता विकासमा आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले पत्रकारको आलोचनात्मक टिप्पणीलाई संकुचन कदापि नगर्ने बताएका हुन्।

मन्त्री पौडेलले नाफिजले यसअघि दिएको सुझाव अध्ययनपछि आफ्नो धारणा सार्वजनिक पनि गरेका छन्। पत्रकारको लेखन वृत्ति, क्षमता वृद्धि तथा फिल्डमा गएर समाचार संकलन गर्न पहुँच हुनुपर्छ भन्ने कुरालाई गम्भीर रूपमा मनन गरेको जानकारी दिए।

मन्त्री पौडेलले कोभिडले सिर्जना गरेको विषम परिस्थितिबाट समाज र अर्थतन्त्रमा गहिरो प्रभाव परेको स्वकिार्दै अब नेपाल र नेपाली जनता कोभिड-१९ विरुद्धको लडाइँमा जित्ने क्रममा पुगेको आफूले महसुस गरेको बताए।

कोभिड-१९ को प्रत्यक्ष प्रभाव राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग, आर्थिक वृद्धि तथा समाजमा बहुआयामिक रूपमा परेको यसलाई जित्ने राज्यपक्ष र आम नागरिकसमेत सबै सरोकारवाला मिलेर लड्नुपर्र्ने दिन आएको उनको भनाई छ।

भेटका क्रममा नाफिजका नवनिर्वाचित अध्यक्ष ढकालले नाफिज सक्रिय आर्थिक पत्रकारहरूको साझा संस्था भएको जानकारी गराए। आर्थिक पत्रकारको क्षमता विकास र सीप निर्माण गर्दै उनीहरूको कल्याणकारी र्कामा लाग्ने प्रतिबद्धतासहित आफूले नेतृत्व लिने र त्यसका लागि सरकारी, निजी तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गर्ने योजना आफ्नो रहेको उनले सुनाए।

" /> काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको आलोचनात्मक टिप्पणी संकुचन नहुने बताएका छन्। उनले आज आर्थिक पत्रकार संघ (नाफिज)को नवचिर्वाचित कार्यसमितिसँगको भेटमा यस्तो बताएका हुन्।

“तपाईंहरूको आलोचनात्मक समीक्षा निर्वाध प्रष्फुटित हुनुपर्छ ताकि हामी हाम्रो काम कारबाहीको यथार्थ विवरण जान्न सकुँ,” उनले भने।

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय र आर्थिक पत्रकारको सम्बन्ध नङ र मासुजस्तो भएको बताउँदै सरकारको कामकारबाहीलाई समाजले कसरी हेरेको बुझ्नका लागि सञ्चार माध्यममा आएका समाचार तथा टिप्पणी हेर्नुपर्ने उल्लेख गरे।

यस अर्थमा आर्थिक पत्रकारको क्षमता विकासमा आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले पत्रकारको आलोचनात्मक टिप्पणीलाई संकुचन कदापि नगर्ने बताएका हुन्।

मन्त्री पौडेलले नाफिजले यसअघि दिएको सुझाव अध्ययनपछि आफ्नो धारणा सार्वजनिक पनि गरेका छन्। पत्रकारको लेखन वृत्ति, क्षमता वृद्धि तथा फिल्डमा गएर समाचार संकलन गर्न पहुँच हुनुपर्छ भन्ने कुरालाई गम्भीर रूपमा मनन गरेको जानकारी दिए।

मन्त्री पौडेलले कोभिडले सिर्जना गरेको विषम परिस्थितिबाट समाज र अर्थतन्त्रमा गहिरो प्रभाव परेको स्वकिार्दै अब नेपाल र नेपाली जनता कोभिड-१९ विरुद्धको लडाइँमा जित्ने क्रममा पुगेको आफूले महसुस गरेको बताए।

कोभिड-१९ को प्रत्यक्ष प्रभाव राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग, आर्थिक वृद्धि तथा समाजमा बहुआयामिक रूपमा परेको यसलाई जित्ने राज्यपक्ष र आम नागरिकसमेत सबै सरोकारवाला मिलेर लड्नुपर्र्ने दिन आएको उनको भनाई छ।

भेटका क्रममा नाफिजका नवनिर्वाचित अध्यक्ष ढकालले नाफिज सक्रिय आर्थिक पत्रकारहरूको साझा संस्था भएको जानकारी गराए। आर्थिक पत्रकारको क्षमता विकास र सीप निर्माण गर्दै उनीहरूको कल्याणकारी र्कामा लाग्ने प्रतिबद्धतासहित आफूले नेतृत्व लिने र त्यसका लागि सरकारी, निजी तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गर्ने योजना आफ्नो रहेको उनले सुनाए।

"> आलोचनात्मक टिप्पणी संकुचन हुँदैन : अर्थमन्त्री पौडेल: Dekhapadhi
आलोचनात्मक टिप्पणी संकुचन हुँदैन : अर्थमन्त्री पौडेल
काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको आलोचनात्मक टिप्पणी संकुचन नहुने बताएका छन्। उनले आज आर्थिक पत्रकार संघ (नाफिज)को नवचिर्वाचित कार्यसमितिसँगको भेटमा यस्तो बताएका हुन्।

“तपाईंहरूको आलोचनात्मक समीक्षा निर्वाध प्रष्फुटित हुनुपर्छ ताकि हामी हाम्रो काम कारबाहीको यथार्थ विवरण जान्न सकुँ,” उनले भने।

अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय र आर्थिक पत्रकारको सम्बन्ध नङ र मासुजस्तो भएको बताउँदै सरकारको कामकारबाहीलाई समाजले कसरी हेरेको बुझ्नका लागि सञ्चार माध्यममा आएका समाचार तथा टिप्पणी हेर्नुपर्ने उल्लेख गरे।

यस अर्थमा आर्थिक पत्रकारको क्षमता विकासमा आफू प्रतिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले पत्रकारको आलोचनात्मक टिप्पणीलाई संकुचन कदापि नगर्ने बताएका हुन्।

मन्त्री पौडेलले नाफिजले यसअघि दिएको सुझाव अध्ययनपछि आफ्नो धारणा सार्वजनिक पनि गरेका छन्। पत्रकारको लेखन वृत्ति, क्षमता वृद्धि तथा फिल्डमा गएर समाचार संकलन गर्न पहुँच हुनुपर्छ भन्ने कुरालाई गम्भीर रूपमा मनन गरेको जानकारी दिए।

मन्त्री पौडेलले कोभिडले सिर्जना गरेको विषम परिस्थितिबाट समाज र अर्थतन्त्रमा गहिरो प्रभाव परेको स्वकिार्दै अब नेपाल र नेपाली जनता कोभिड-१९ विरुद्धको लडाइँमा जित्ने क्रममा पुगेको आफूले महसुस गरेको बताए।

कोभिड-१९ को प्रत्यक्ष प्रभाव राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग, आर्थिक वृद्धि तथा समाजमा बहुआयामिक रूपमा परेको यसलाई जित्ने राज्यपक्ष र आम नागरिकसमेत सबै सरोकारवाला मिलेर लड्नुपर्र्ने दिन आएको उनको भनाई छ।

भेटका क्रममा नाफिजका नवनिर्वाचित अध्यक्ष ढकालले नाफिज सक्रिय आर्थिक पत्रकारहरूको साझा संस्था भएको जानकारी गराए। आर्थिक पत्रकारको क्षमता विकास र सीप निर्माण गर्दै उनीहरूको कल्याणकारी र्कामा लाग्ने प्रतिबद्धतासहित आफूले नेतृत्व लिने र त्यसका लागि सरकारी, निजी तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गर्ने योजना आफ्नो रहेको उनले सुनाए।

प्रतिक्रिया दिनुहोस्