काठमाडौं। आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार सुरु भएको माउन्टेन इनर्जी नेपाल लिमिटेड (एमईएन)को सेयर किन्न चाहनेको चाप बढेको छ।

प्रतिकित्ता ११४ रूपैयाँदेखि ३४४ रूपैयाँसम्म सुरुआती कारोबार मूल्य तोकिएको माउन्टेन इनर्जीको सेयर किन्न चाहनेहरूको चाप बढेको नेप्सेले जनाएकाे छ।

पौने १ बजेसम्म कम्पनीको सेयर किन्न ६८८ वटा ‘बाई अर्डर’ परेको छ।

यद्यपि यस अवधिमा कसैले पनि सेयर बेच्न चाहेका छैनन्।

३४४ रूपैयाँ प्रतिकित्ता सुरुआती रकममा कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य बढेर यतिबेलासम्म ३७८ रूपैयाँ पुगेको छ।

प्रतिकित्ता ३७८ मा २ लाख १२ हजार भन्दा बढी कित्ता सेयर अर्डर आएको छ।

" /> काठमाडौं। आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार सुरु भएको माउन्टेन इनर्जी नेपाल लिमिटेड (एमईएन)को सेयर किन्न चाहनेको चाप बढेको छ।

प्रतिकित्ता ११४ रूपैयाँदेखि ३४४ रूपैयाँसम्म सुरुआती कारोबार मूल्य तोकिएको माउन्टेन इनर्जीको सेयर किन्न चाहनेहरूको चाप बढेको नेप्सेले जनाएकाे छ।

पौने १ बजेसम्म कम्पनीको सेयर किन्न ६८८ वटा ‘बाई अर्डर’ परेको छ।

यद्यपि यस अवधिमा कसैले पनि सेयर बेच्न चाहेका छैनन्।

३४४ रूपैयाँ प्रतिकित्ता सुरुआती रकममा कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य बढेर यतिबेलासम्म ३७८ रूपैयाँ पुगेको छ।

प्रतिकित्ता ३७८ मा २ लाख १२ हजार भन्दा बढी कित्ता सेयर अर्डर आएको छ।

"> आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको माउन्टेन इनर्जीको सेयर किन्न चाहनेकाे चाप: Dekhapadhi प्रतिकित्ता ११४ रूपैयाँदेखि ३४४ रूपैयाँसम्म सुरुआती कारोबार मूल्य तोकिएको माउन्टेन इनर्जीको सेयर किन्न चाहनेहरूको चाप बढेको नेप्सेले जनाएकाे छ।
• ३४४ रूपैयाँ प्रतिकित्ता सुरुआती रकममा कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य बढेर यतिबेलासम्म ३७८ रूपैयाँ पुगेको छ।

आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको माउन्टेन इनर्जीको सेयर किन्न चाहनेकाे चाप
काठमाडौं। आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार सुरु भएको माउन्टेन इनर्जी नेपाल लिमिटेड (एमईएन)को सेयर किन्न चाहनेको चाप बढेको छ।

प्रतिकित्ता ११४ रूपैयाँदेखि ३४४ रूपैयाँसम्म सुरुआती कारोबार मूल्य तोकिएको माउन्टेन इनर्जीको सेयर किन्न चाहनेहरूको चाप बढेको नेप्सेले जनाएकाे छ।

पौने १ बजेसम्म कम्पनीको सेयर किन्न ६८८ वटा ‘बाई अर्डर’ परेको छ।

यद्यपि यस अवधिमा कसैले पनि सेयर बेच्न चाहेका छैनन्।

३४४ रूपैयाँ प्रतिकित्ता सुरुआती रकममा कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य बढेर यतिबेलासम्म ३७८ रूपैयाँ पुगेको छ।

प्रतिकित्ता ३७८ मा २ लाख १२ हजार भन्दा बढी कित्ता सेयर अर्डर आएको छ।

प्रतिक्रिया दिनुहोस्