काठमाडौं। गत वर्ष पुस महिनाको चिसोमा एकाएक सर्लाहीका किसान माइतीघर मण्डलामा आन्दोलित भएका थिए। झण्डै १०० जनाको संख्यामा रहेका ती किसानको माग थियो चिनी मिललाई उखु बेचेको पैसा पाउनुपर्ने।
करिब एक सातासम्मको आन्दोलनपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा आन्दोलनरत किसान र चिनी उद्योगीबीच सहमति भयो।
केही समयभित्रै किसानले पाउनुपर्ने सबै रकम पाउने र बन्द उद्योग फेरि सञ्चालनमा ल्याउने। उद्योग मन्त्रालयमा भएको उक्त सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरू पनि थिए।
सरकारी अधिकारी, उद्योगी र किसानहरूबीच भएको उक्त सहमतिका साक्षीमध्येका एक हुन् सर्लाहीका ७४ वर्षीय राजेन्द्र मण्डल। उनै मण्डल एक वर्षपछि फेरि माइतीघरमा उही माग बोकेर आन्दोलनमा सहभागी हुन आएका छन्।
“दुई बिघामध्ये एक बिघा जमिन बैंकमा धितो राखेर १५ लाख झिकेको छु। चिनी मिलले उखुको पैसा नदिएपछि समस्या भयो। साहूको ऋण तिर्न जमिन धितो राख्नुपर्‍यो।”
वि.सं. २००३ सालमा जन्मिएका मण्डलले सर्लाहीमा दुई बिघा जमिनमा झण्डै तीन दशकदेखि उखुखेती गर्दै आएका छन्। तर, पछिल्लो केही वर्षयता दुःख गरेर फलाएको उखु बेचेको पैसा पाएका छैनन्।
मण्डल भन्छन्, “दुई बिघामध्ये एक बिघा जमिन बैंकमा धितो राखेर १५ लाख झिकेको छु। चिनी मिलले उखुको पैसा नदिएपछि समस्या भयो। साहूको ऋण तिर्न जमिन धितो राख्नुपर्‍यो।”
अन्नपूर्ण सुगर मिललाई बेचेको एक हजार २०० क्विन्टल उखुको तीन लाख रूपैयाँ पैसा नपाएको उनले बताए। उनले भने, “खेतीका लागि साहूसँग ३६ प्रतिशत ब्याजमा लिएको ऋणको पैसा बढेर धेरै भइसकेको छ।”
त्यही उखुखेती गर्नका लागि आवश्यक पर्ने सामान किन्न लिएको ऋणको पैसा तिर्नका लागि उनले जग्गा धितो राखेर ऋण लिएका हुन्। “अब त्यति पैसाले केही हुँदैन। धेरै त छैन, तर मेरो लागि थोरै पनि हैन। २०७४ सालमै त्यो पैसा पाएको भए अहिले धेरै ऋण हुने थिएन,” मण्डलले गुनासो पोखे।
सिफारिस
सबै ऋण नसकिने भए पनि पाउनुपर्ने पैसा माया मार्न नसकेपछि एक वर्षको अन्तरालमा माइतीघरमा दोस्रो पटक आफ्नो पैसा माग्न आएका छन् उनी।
मण्डल अघिल्लो साल सरकार र उद्योगी सबै मिलेर झुक्याए पनि यो वर्ष पैसा लिएरमात्रै जाने भन्दै सर्लाहीबाट ८०० रूपैयाँ लिएर काठमाडौं आएका हुन्।
गौशालाको धर्मशालामा बसेर आफ्नो बाँकी पैसा पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका ७४ वर्षीय मण्डलले पैसा लिएरै जाने बताए पनि पैसा पाउनेमा विश्वास्त छैनन् उनी। त्यही पनि आफ्नो बाँकी पैसा अन्नपूर्ण मिलबाट लिएरै जाने उनको अठोट छ।
" /> काठमाडौं। गत वर्ष पुस महिनाको चिसोमा एकाएक सर्लाहीका किसान माइतीघर मण्डलामा आन्दोलित भएका थिए। झण्डै १०० जनाको संख्यामा रहेका ती किसानको माग थियो चिनी मिललाई उखु बेचेको पैसा पाउनुपर्ने।
करिब एक सातासम्मको आन्दोलनपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा आन्दोलनरत किसान र चिनी उद्योगीबीच सहमति भयो।
केही समयभित्रै किसानले पाउनुपर्ने सबै रकम पाउने र बन्द उद्योग फेरि सञ्चालनमा ल्याउने। उद्योग मन्त्रालयमा भएको उक्त सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरू पनि थिए।
सरकारी अधिकारी, उद्योगी र किसानहरूबीच भएको उक्त सहमतिका साक्षीमध्येका एक हुन् सर्लाहीका ७४ वर्षीय राजेन्द्र मण्डल। उनै मण्डल एक वर्षपछि फेरि माइतीघरमा उही माग बोकेर आन्दोलनमा सहभागी हुन आएका छन्।
“दुई बिघामध्ये एक बिघा जमिन बैंकमा धितो राखेर १५ लाख झिकेको छु। चिनी मिलले उखुको पैसा नदिएपछि समस्या भयो। साहूको ऋण तिर्न जमिन धितो राख्नुपर्‍यो।”
वि.सं. २००३ सालमा जन्मिएका मण्डलले सर्लाहीमा दुई बिघा जमिनमा झण्डै तीन दशकदेखि उखुखेती गर्दै आएका छन्। तर, पछिल्लो केही वर्षयता दुःख गरेर फलाएको उखु बेचेको पैसा पाएका छैनन्।
मण्डल भन्छन्, “दुई बिघामध्ये एक बिघा जमिन बैंकमा धितो राखेर १५ लाख झिकेको छु। चिनी मिलले उखुको पैसा नदिएपछि समस्या भयो। साहूको ऋण तिर्न जमिन धितो राख्नुपर्‍यो।”
अन्नपूर्ण सुगर मिललाई बेचेको एक हजार २०० क्विन्टल उखुको तीन लाख रूपैयाँ पैसा नपाएको उनले बताए। उनले भने, “खेतीका लागि साहूसँग ३६ प्रतिशत ब्याजमा लिएको ऋणको पैसा बढेर धेरै भइसकेको छ।”
त्यही उखुखेती गर्नका लागि आवश्यक पर्ने सामान किन्न लिएको ऋणको पैसा तिर्नका लागि उनले जग्गा धितो राखेर ऋण लिएका हुन्। “अब त्यति पैसाले केही हुँदैन। धेरै त छैन, तर मेरो लागि थोरै पनि हैन। २०७४ सालमै त्यो पैसा पाएको भए अहिले धेरै ऋण हुने थिएन,” मण्डलले गुनासो पोखे।
सिफारिस
सुरु भयो उखु किसानको आन्दोलन
सबै ऋण नसकिने भए पनि पाउनुपर्ने पैसा माया मार्न नसकेपछि एक वर्षको अन्तरालमा माइतीघरमा दोस्रो पटक आफ्नो पैसा माग्न आएका छन् उनी।
मण्डल अघिल्लो साल सरकार र उद्योगी सबै मिलेर झुक्याए पनि यो वर्ष पैसा लिएरमात्रै जाने भन्दै सर्लाहीबाट ८०० रूपैयाँ लिएर काठमाडौं आएका हुन्।
गौशालाको धर्मशालामा बसेर आफ्नो बाँकी पैसा पाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका ७४ वर्षीय मण्डलले पैसा लिएरै जाने बताए पनि पैसा पाउनेमा विश्वास्त छैनन् उनी। त्यही पनि आफ्नो बाँकी पैसा अन्नपूर्ण मिलबाट लिएरै जाने उनको अठोट छ।
प्रतिक्रिया दिनुहोस्