काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९०० ले ओरालो लागेको छ। 

आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ तोकिएको छ। हिजो ९३ हजार ४०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० घटेको छ। हिजो प्रतितोला ९२ हजार ९५० मा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।

हिजो प्रतितोला एक हजार २१५ मा कारोबार भएको चाँदी आज १५ रूपैयाँ घटेर एक हजार २०० मा कारोबार भइरहेको छ। 

" /> काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९०० ले ओरालो लागेको छ। 

आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ तोकिएको छ। हिजो ९३ हजार ४०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० घटेको छ। हिजो प्रतितोला ९२ हजार ९५० मा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।

हिजो प्रतितोला एक हजार २१५ मा कारोबार भएको चाँदी आज १५ रूपैयाँ घटेर एक हजार २०० मा कारोबार भइरहेको छ। 

"> सुनको भाउ प्रतितोला ९०० घट्यो: Dekhapadhi
सुनको भाउ प्रतितोला ९०० घट्यो <p style="text-align: justify;">काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ९०० ले ओरालो लागेको छ।&nbsp;</p> <p style="text-align: justify;">आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँ तोकिएको छ। हिजो ९३ हजार ४०० मा कारोवार भएको थियो।</p> <p style="text-align: justify;">यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० घटेको छ। हिजो प्रतितोला ९२ हजार ९५० मा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।</p> <p style="text-align: justify;">हिजो प्रतितोला एक हजार २१५ मा कारोबार भएको चाँदी आज १५ रूपैयाँ घटेर एक हजार २०० मा कारोबार भइरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्