काठमाडौ। युरोपियन युनियन (ईयू)ले नेपाललाई लगायको उडान प्रतिबन्ध फुकुवा गर्ने संकेत दिएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकोओ) स्थापना दिवसको अवसरमा ईयूले आइतबार प्रतिबन्ध फुकुवा गर्ने संकेत देखाएको हो। ईयूले सन् २०१३ देखि नेपालको हवाई उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेको थियो।
तर, त्यसयता उडान सुरक्षामा आधुनिक प्रणाली जडान, प्रभावकारी नियमन तथा क्षमता वृद्धिलगायत सुधारको काम गरेको बताइएको छ।
उड्डयन क्षेत्रको सुधारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी विधेयक संसद्‍मा पेस हुनुलाई समेत सुधारको रुपमा हेरिएको छ।
“नयाँ हवाई उड्डयन विधेयक संसद्‍मा दर्ता गराएकोसहित नेपालले गरेका सुधारका विषयमा ईयू जानकार छ,” ईयूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुनेछ।”
त्यसैगरी, हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए/नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपालमा भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ।
" /> काठमाडौ। युरोपियन युनियन (ईयू)ले नेपाललाई लगायको उडान प्रतिबन्ध फुकुवा गर्ने संकेत दिएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकोओ) स्थापना दिवसको अवसरमा ईयूले आइतबार प्रतिबन्ध फुकुवा गर्ने संकेत देखाएको हो। ईयूले सन् २०१३ देखि नेपालको हवाई उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेको थियो।
तर, त्यसयता उडान सुरक्षामा आधुनिक प्रणाली जडान, प्रभावकारी नियमन तथा क्षमता वृद्धिलगायत सुधारको काम गरेको बताइएको छ।
उड्डयन क्षेत्रको सुधारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी विधेयक संसद्‍मा पेस हुनुलाई समेत सुधारको रुपमा हेरिएको छ।
“नयाँ हवाई उड्डयन विधेयक संसद्‍मा दर्ता गराएकोसहित नेपालले गरेका सुधारका विषयमा ईयू जानकार छ,” ईयूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको यस्तो प्रयासले सुरक्षा सूचीबाट हटाउने प्रक्रिया सुरु गर्न सहज हुनेछ।”
त्यसैगरी, हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए/नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपालमा भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ।
"> नेपाललाई कालोसूचीबाट हटाउने ईयूको संकेत: Dekhapadhi
नेपाललाई कालोसूचीबाट हटाउने ईयूको संकेत
काठमाडौ। युरोपियन युनियन (ईयू)ले नेपाललाई लगायको उडान प्रतिबन्ध फुकुवा गर्ने संकेत दिएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकोओ) स्थापना दिवसको अवसरमा ईयूले आइतबार प्रतिबन्ध फुकुवा गर्ने संकेत देखाएको हो। ईयूले सन् २०१३ देखि नेपालको हवाई उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेको थियो।
तर, त्यसयता उडान सुरक्षामा आधुनिक प्रणाली जडान, प्रभावकारी नियमन तथा क्षमता वृद्धिलगायत सुधारको काम गरेको बताइएको छ।
त्यसैगरी, हवाई सुरक्षाको प्रभावकारी कार्यान्वयन भए/नभएको जानकारी लिन महानिर्देशकसहितको टोलीले नेपालमा भ्रमण गर्ने विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्