काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य घटाएको छ।

महासंघले तोकेको मूल्यअनुसार हिजो तोलामा २०० ले घटेको सुनको भाउ आज १०० ले घटेको छ।

आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ९२ हजार ६०० रूपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुनको भाउ तोलामा ९२ हजार १५० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

त्यसैगरी, सुनसँगै चाँदीको भाउ पनि घटेको छ। हिजो एक हजार २१० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज एक हजार २०५ रूपैयाँ तोकिएको छ।

" /> काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य घटाएको छ।

महासंघले तोकेको मूल्यअनुसार हिजो तोलामा २०० ले घटेको सुनको भाउ आज १०० ले घटेको छ।

आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ९२ हजार ६०० रूपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुनको भाउ तोलामा ९२ हजार १५० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

त्यसैगरी, सुनसँगै चाँदीको भाउ पनि घटेको छ। हिजो एक हजार २१० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज एक हजार २०५ रूपैयाँ तोकिएको छ।

"> लगातार दोस्रो दिन घट्यो सुनको भाउ: Dekhapadhi
लगातार दोस्रो दिन घट्यो सुनको भाउ
काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य घटाएको छ।

महासंघले तोकेको मूल्यअनुसार हिजो तोलामा २०० ले घटेको सुनको भाउ आज १०० ले घटेको छ।

आज नेपाली बजारमा छापावाल सुनको भाउ तोलामा ९२ हजार ६०० रूपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुनको भाउ तोलामा ९२ हजार १५० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

त्यसैगरी, सुनसँगै चाँदीको भाउ पनि घटेको छ। हिजो एक हजार २१० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज एक हजार २०५ रूपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्