काठमाडौं। साताको पहिलो दिन आज आइतबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २०० रूपैयाँ घटेको हो।

गत साताको शुक्रबार तोलामा ९२ हजार ९०० रूपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ७०० रूपैयाँ तोकिएको छ। आज तेजाबी सुन प्रतितोला ९२ हजार २५० रूपैयाँ छ।

शुक्रबार प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर छ। 

" /> काठमाडौं। साताको पहिलो दिन आज आइतबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २०० रूपैयाँ घटेको हो।

गत साताको शुक्रबार तोलामा ९२ हजार ९०० रूपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ७०० रूपैयाँ तोकिएको छ। आज तेजाबी सुन प्रतितोला ९२ हजार २५० रूपैयाँ छ।

शुक्रबार प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर छ। 

"> सुनको भाउ २०० रूपैयाँ घट्यो: Dekhapadhi
सुनको भाउ २०० रूपैयाँ घट्यो <p style="text-align: justify;">काठमाडौं। साताको पहिलो दिन आज आइतबार सुनको भाउ ओरालो लागेको छ।</p> <p style="text-align: justify;">नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २०० रूपैयाँ घटेको हो।</p> <p style="text-align: justify;">गत साताको शुक्रबार तोलामा ९२ हजार ९०० रूपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार ७०० रूपैयाँ तोकिएको छ। आज तेजाबी सुन प्रतितोला ९२ हजार २५० रूपैयाँ छ।</p> <p style="text-align: justify;">शुक्रबार प्रतितोला एक हजार २१० रूपैयाँमा कारोबार भएको चाँदीको भाउ आज स्थिर छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्