काठमाडौं। कोरोना भाइरस महामारीका कारण थलिएका व्यवसाय बचाउन ६६ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत भएको छ।
नेपाल राष्ट्र बैंकले असोज १४ गते आह्वान गरिएको पुनर्कर्जाका उद्योगी/व्यवसायीको अनुरोधपछि बढाएर असोज मसान्तसम्म पुर्‍याइएको थियो।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न आयोजना गरिएको भर्चुअल कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले भने, “असोजदेखि मङ्सिरसम्म परेको आवेदनका आधारमा ६६ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ।”
उक्त रकमको पुनर्कर्जा देशभरका ४१ हजार आवेदकले पाएको गभर्नर अधिकारीले जानकारी दिए।
राष्ट्र बैंकले यही साउन ६ गते महामारीबाट थलिएका उद्योग/व्यवसायलाई बचाउन भन्दै पुनर्कर्जा कार्यविधि जारी गरेको थियो।
" /> काठमाडौं। कोरोना भाइरस महामारीका कारण थलिएका व्यवसाय बचाउन ६६ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत भएको छ।
नेपाल राष्ट्र बैंकले असोज १४ गते आह्वान गरिएको पुनर्कर्जाका उद्योगी/व्यवसायीको अनुरोधपछि बढाएर असोज मसान्तसम्म पुर्‍याइएको थियो।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न आयोजना गरिएको भर्चुअल कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले भने, “असोजदेखि मङ्सिरसम्म परेको आवेदनका आधारमा ६६ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ।”
उक्त रकमको पुनर्कर्जा देशभरका ४१ हजार आवेदकले पाएको गभर्नर अधिकारीले जानकारी दिए।
राष्ट्र बैंकले यही साउन ६ गते महामारीबाट थलिएका उद्योग/व्यवसायलाई बचाउन भन्दै पुनर्कर्जा कार्यविधि जारी गरेको थियो।
"> महामारीले थलिएका व्यवसाय बचाउन ६६ अर्बको पुनर्कर्जा स्वीकृत: Dekhapadhi राष्ट्र बैंकले यही साउन ६ गते महामारीबाट थलिएका उद्योग/व्यवसायलाई बचाउन भन्दै पुनर्कर्जा कार्यविधि जारी गरेको थियो। ">
महामारीले थलिएका व्यवसाय बचाउन ६६ अर्बको पुनर्कर्जा स्वीकृत
काठमाडौं। कोरोना भाइरस महामारीका कारण थलिएका व्यवसाय बचाउन ६६ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत भएको छ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न आयोजना गरिएको भर्चुअल कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले भने, “असोजदेखि मङ्सिरसम्म परेको आवेदनका आधारमा ६६ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ।”
उक्त रकमको पुनर्कर्जा देशभरका ४१ हजार आवेदकले पाएको गभर्नर अधिकारीले जानकारी दिए।
राष्ट्र बैंकले यही साउन ६ गते महामारीबाट थलिएका उद्योग/व्यवसायलाई बचाउन भन्दै पुनर्कर्जा कार्यविधि जारी गरेको थियो।
प्रतिक्रिया दिनुहोस्