काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएर काम गर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँगको भेटमा उनले अवरोधहरू पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लिखित कार्यक्रमहरूको कार्यान्वयनमा तत्परता लिएको बताए।

निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए।

“निजी क्षेत्रलाई हत्तोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैन”, उनले भने, “निजी क्षेत्रलाई साथमा लिएर नीति निर्माण गरिन्छ।”

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले बजेट तथा मौद्रिक नीतिमा उल्लिखित कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिएका थिए।

अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रूप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए।

" /> काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएर काम गर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँगको भेटमा उनले अवरोधहरू पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लिखित कार्यक्रमहरूको कार्यान्वयनमा तत्परता लिएको बताए।

निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए।

“निजी क्षेत्रलाई हत्तोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैन”, उनले भने, “निजी क्षेत्रलाई साथमा लिएर नीति निर्माण गरिन्छ।”

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले बजेट तथा मौद्रिक नीतिमा उल्लिखित कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिएका थिए।

अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रूप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए।

"> वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्छौं – अर्थमन्त्री पौडेल: Dekhapadhi
वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्छौं – अर्थमन्त्री पौडेल
काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएर काम गर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूसँगको भेटमा उनले अवरोधहरू पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लिखित कार्यक्रमहरूको कार्यान्वयनमा तत्परता लिएको बताए।

निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए।

“निजी क्षेत्रलाई हत्तोसाहित तुल्लाएर र मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैन”, उनले भने, “निजी क्षेत्रलाई साथमा लिएर नीति निर्माण गरिन्छ।”

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले बजेट तथा मौद्रिक नीतिमा उल्लिखित कार्यक्रमहरूको कार्यान्वयनमा जोड दिएका थिए।

अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रूप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए।

प्रतिक्रिया दिनुहोस्