काठमाडाैं। आज भएको नेपाल उद्याेग वाणिज्य महासंघकाे निर्वाचनको वस्तुगततर्फको कार्यकारिणी समितिको मतगणना सकिएको छ। र, पछिल्लो जानकारीअनुसार वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान दुवैको प्यानलले ७/७ पदमा जित निकालेका छन्।

आज सम्पन्न निर्वाचनकाे पहिलाे मत परिणाम सार्वजनिक हुँदा संस्थापक केन्द्रीय सदस्यमा ढकाल प्यानलबाट दामु अधिकारी विजयी भएका थिए।

त्यस्तै किशोरकुमार प्रधानको पक्षबाट मिनमान श्रेष्ठ, अरनिको राजभण्डारी, मनिसलाल प्रधान, सकुन्तलाल हिराचन, विष्णु प्रसाद गैरे, सन्दीप कुमार अग्रवाल र गोविन्द लुइटेल विजयी भएका छन्।

अर्कातिर चन्द्र ढकालको प्यानलबाट नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की, हेमराज डकाल सुबोध कुमार गुप्ता र आकास अधिकारी विजयी भएका हुन्।

वस्तुगततर्फको उपाध्यक्षको मत गणना भने भर्खर सुरु भएको छ।

महासंघकाे भावी कार्यसमिति चयनका लागि आज भएकाे निर्वाचनमा शतप्रतिशत मत खसेकाे थियाे।

" /> काठमाडाैं। आज भएको नेपाल उद्याेग वाणिज्य महासंघकाे निर्वाचनको वस्तुगततर्फको कार्यकारिणी समितिको मतगणना सकिएको छ। र, पछिल्लो जानकारीअनुसार वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान दुवैको प्यानलले ७/७ पदमा जित निकालेका छन्।

आज सम्पन्न निर्वाचनकाे पहिलाे मत परिणाम सार्वजनिक हुँदा संस्थापक केन्द्रीय सदस्यमा ढकाल प्यानलबाट दामु अधिकारी विजयी भएका थिए।

त्यस्तै किशोरकुमार प्रधानको पक्षबाट मिनमान श्रेष्ठ, अरनिको राजभण्डारी, मनिसलाल प्रधान, सकुन्तलाल हिराचन, विष्णु प्रसाद गैरे, सन्दीप कुमार अग्रवाल र गोविन्द लुइटेल विजयी भएका छन्।

अर्कातिर चन्द्र ढकालको प्यानलबाट नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की, हेमराज डकाल सुबोध कुमार गुप्ता र आकास अधिकारी विजयी भएका हुन्।

वस्तुगततर्फको उपाध्यक्षको मत गणना भने भर्खर सुरु भएको छ।

महासंघकाे भावी कार्यसमिति चयनका लागि आज भएकाे निर्वाचनमा शतप्रतिशत मत खसेकाे थियाे।

"> एफएनसीसीआई चुनाव: वस्तुगततर्फको मतगणना सकियो, ताजा अवस्थामा ७/७: Dekhapadhi त्यस्तै किशोरकुमार प्रधानको पक्षबाट मिनमान श्रेष्ठ, अरनिको राजभण्डारी, मनिसलाल प्रधान, सकुन्तलाल हिराचन, विष्णु प्रसाद गैरे, सन्दीप कुमार अग्रवाल र गोविन्द लुइटेल विजयी भएका छन्।
• अर्कातिर चन्द्र ढकालको प्यानलबाट नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की, हेमराज डकाल सुबोध कुमार गुप्ता र आकास अधिकारी विजयी भएका हुन्।

एफएनसीसीआई चुनाव: वस्तुगततर्फको मतगणना सकियो, ताजा अवस्थामा ७/७
काठमाडाैं। आज भएको नेपाल उद्याेग वाणिज्य महासंघकाे निर्वाचनको वस्तुगततर्फको कार्यकारिणी समितिको मतगणना सकिएको छ। र, पछिल्लो जानकारीअनुसार वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान दुवैको प्यानलले ७/७ पदमा जित निकालेका छन्।

आज सम्पन्न निर्वाचनकाे पहिलाे मत परिणाम सार्वजनिक हुँदा संस्थापक केन्द्रीय सदस्यमा ढकाल प्यानलबाट दामु अधिकारी विजयी भएका थिए।

त्यस्तै किशोरकुमार प्रधानको पक्षबाट मिनमान श्रेष्ठ, अरनिको राजभण्डारी, मनिसलाल प्रधान, सकुन्तलाल हिराचन, विष्णु प्रसाद गैरे, सन्दीप कुमार अग्रवाल र गोविन्द लुइटेल विजयी भएका छन्।

अर्कातिर चन्द्र ढकालको प्यानलबाट नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की, हेमराज डकाल सुबोध कुमार गुप्ता र आकास अधिकारी विजयी भएका हुन्।

वस्तुगततर्फको उपाध्यक्षको मत गणना भने भर्खर सुरु भएको छ।

महासंघकाे भावी कार्यसमिति चयनका लागि आज भएकाे निर्वाचनमा शतप्रतिशत मत खसेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्