काठमाडाैं। नेपाल उद्याेग वाणिज्य महासंघकाे निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालकाे समूहले खाता खाेलेकाे छ।
आज सम्पन्न निर्वाचनकाे पहिलाे मत परिणाम सार्वजनिक हुँदा संस्थापक केन्द्रीय सदस्यमा ढकाल प्यानलबाट दामु अधिकारी विजयी भएका हुन्।
वरिष्ठ उपाध्यक्षसहित अन्य पदकाे मत गणना जारी छ। वरिष्ठ उपाध्यक्षका लागि ढकाल र किशाेरकुमार प्रधान प्रतिष्पर्धामा छन्। उनीहरु आ-आफ्नाे प्यानलसहित निर्वाचनमा हाेमिएका हुन्।
महासंघकाे भावी कार्यसमिति चयनका लागि आज भएकाे निर्वाचनमा शतप्रतिशत मत खसेकाे थियाे।
" /> काठमाडाैं। नेपाल उद्याेग वाणिज्य महासंघकाे निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालकाे समूहले खाता खाेलेकाे छ।आज सम्पन्न निर्वाचनकाे पहिलाे मत परिणाम सार्वजनिक हुँदा संस्थापक केन्द्रीय सदस्यमा ढकाल प्यानलबाट दामु अधिकारी विजयी भएका हुन्।

">