काठमाडौं। वैदेशिक रोजगार ठगी मुद्दामा दोषी ठहरिएका कुमार पुरी रिहा भएका छन्।
जिल्ला अदालत झापाको आदेशले उनी बिहीबार रिहा भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।
वैदेशिक रोजगार न्यायाधीकरण काठमाडौंले २०७२ जेठ २४ गते वैदेशिक रोजगार ठगी मुद्दामा उनलाई दोषी ठहर्याउँदै एक वर्ष कैद र एक लाख रूपैयाँ जरिवानासहितको फैसला गरेको थियो।
जरिवानावापतको रकम भुक्तानी गरेपछि उनी रिहा भएको हुन्।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय पुरीलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मङ्सिर १० गते पक्राउ गरेको थियो।
" /> काठमाडौं। वैदेशिक रोजगार ठगी मुद्दामा दोषी ठहरिएका कुमार पुरी रिहा भएका छन्।जिल्ला अदालत झापाको आदेशले उनी बिहीबार रिहा भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डीएसपी राकेश थापाले बताए।

">