काठमाडाैं। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जारी निर्वाचनमा वस्तुगततर्फको मतदान सम्पन्न भएकाे छ।

महासंघको केन्द्रीय कार्यालयमा वस्तुगततर्फकाे मतदान भएकाे हाे। यस समूहमा कूल १०१ मत रहेकाे छ।

यसअघि कूल १०५ मतदाता रहेकाे जिल्ला/नगरतर्फको मतदान सम्पन्न भइसकेकाे छ। अहिले एसोसियटतर्फको मात्र मतदान चलिरहेकाे छ।

सिफारिस

महासंघको केन्द्रीय कार्यालय (टेकु), प्रज्ञा प्रतिष्ठान (कमलादी) र कार्की व्याङ्क्वेट (माइतीघर) गरी तीन ठाउँमा मतदानकाे व्यवस्था गरिएकाे हाे।

" /> काठमाडाैं। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जारी निर्वाचनमा वस्तुगततर्फको मतदान सम्पन्न भएकाे छ।

महासंघको केन्द्रीय कार्यालयमा वस्तुगततर्फकाे मतदान भएकाे हाे। यस समूहमा कूल १०१ मत रहेकाे छ।

यसअघि कूल १०५ मतदाता रहेकाे जिल्ला/नगरतर्फको मतदान सम्पन्न भइसकेकाे छ। अहिले एसोसियटतर्फको मात्र मतदान चलिरहेकाे छ।

सिफारिस

महासंघको केन्द्रीय कार्यालय (टेकु), प्रज्ञा प्रतिष्ठान (कमलादी) र कार्की व्याङ्क्वेट (माइतीघर) गरी तीन ठाउँमा मतदानकाे व्यवस्था गरिएकाे हाे।

"> एफएनसीसीआई चुनाव : वस्तुगततर्फको पनि सकियाे मतदान, एसोसियटतर्फको मतदान जारी: Dekhapadhi महासंघको केन्द्रीय कार्यालयमा वस्तुगततर्फकाे मतदान भएकाे हाे।
• यस समूहमा कूल १०१ मत रहेकाे छ।

एफएनसीसीआई चुनाव : वस्तुगततर्फको पनि सकियाे मतदान, एसोसियटतर्फको मतदान जारी
काठमाडाैं। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जारी निर्वाचनमा वस्तुगततर्फको मतदान सम्पन्न भएकाे छ।

महासंघको केन्द्रीय कार्यालयमा वस्तुगततर्फकाे मतदान भएकाे हाे। यस समूहमा कूल १०१ मत रहेकाे छ।

यसअघि कूल १०५ मतदाता रहेकाे जिल्ला/नगरतर्फको मतदान सम्पन्न भइसकेकाे छ। अहिले एसोसियटतर्फको मात्र मतदान चलिरहेकाे छ।

सिफारिस

एफएनसीसीआई चुनाव : जिल्ला/नगरतर्फको मतदान सकियाे

महासंघको केन्द्रीय कार्यालय (टेकु), प्रज्ञा प्रतिष्ठान (कमलादी) र कार्की व्याङ्क्वेट (माइतीघर) गरी तीन ठाउँमा मतदानकाे व्यवस्था गरिएकाे हाे।

प्रतिक्रिया दिनुहोस्