काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान जारी छ।

जिल्ला/नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगततर्फ महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान जारी छ।

दिउँसो १ बजेसम्म कमलादीमा ८० प्रतिशत, टेकुमा ७० प्रतिशत र कार्की ब्याङ्केटमा ६५ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए।

उनका अनुसार कमलादीमा १०५, टेकुमा १०१ र कार्की ब्याङ्केटमा ९०४ जना मतदाताले मत दिनेछन्।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १२७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान जारी छ।

जिल्ला/नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगततर्फ महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान जारी छ।

दिउँसो १ बजेसम्म कमलादीमा ८० प्रतिशत, टेकुमा ७० प्रतिशत र कार्की ब्याङ्केटमा ६५ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए।

उनका अनुसार कमलादीमा १०५, टेकुमा १०१ र कार्की ब्याङ्केटमा ९०४ जना मतदाताले मत दिनेछन्।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १२७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

"> उद्योग वाणिज्य महासंघको निर्वाचन: यस्तो छ दिउँसो १ बजेसम्मको अपडेट: Dekhapadhi
उद्योग वाणिज्य महासंघको निर्वाचन: यस्तो छ दिउँसो १ बजेसम्मको अपडेट
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा मतदान जारी छ।

जिल्ला/नगरतर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएटतर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगततर्फ महासंघको केन्द्रीय कार्यालय टेकुमा मतदान जारी छ।

दिउँसो १ बजेसम्म कमलादीमा ८० प्रतिशत, टेकुमा ७० प्रतिशत र कार्की ब्याङ्केटमा ६५ प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए।

उनका अनुसार कमलादीमा १०५, टेकुमा १०१ र कार्की ब्याङ्केटमा ९०४ जना मतदाताले मत दिनेछन्।

वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पदसहित कुल ६३ पदका लागि १२७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्