काठमाडौं। अमेरिकी वेरेबल टेक्नोलोजी कम्पनी अमाजफिट कम्पनीका उत्पादनहरू नेपालमा भित्रिने भएका छन्। भाविक इन्टरनेसनल प्रालिले २०१७ मा विश्वकै दोस्रो ठूलो स्मार्टवेरेबल कम्पनी बनेको अमाजफिटको नेपालका लागि आधिकारिक वितरक कम्पनीको रूपमा सम्झौता गरेपछि यसका उत्पादनहरू नेपाल आउने निश्चित भएको हो।

अमेरिकी कम्पनी हुवामी टेक्नोलोजीको स्वतन्त्र ब्राण्ड हो, अमाजफिट। 'कनेक्ट हेल्थ विथ टेक्नोलोजी' अर्थात् 'स्वास्थ्यलाई प्रविधिसँग जोडौं' भन्ने मूल नारा बनाएको यो कम्पनीले चिप्स,  स्मार्ट वेरेबल डिभाइसहरू उत्पादन गर्दै आएको छ। जस्तै, स्मार्टवाच, व्रासलेट, स्पोर्ट्स एयरबड्स र खेल तथा स्वास्थ्यसँग जोडिने डिभाइसहरू- ट्रेडमिल, वेट स्केल्स, जुत्ता तथा लुगाहरूसमेत उत्पादन गर्दै आएको छ।

तर, नेपालमा भने तत्कालका लागि भाविक इन्टरनेसनलले अमाजफिटका विश्वभर सर्वाधिक विक्री भएका पाँच वटा डिभाइसको सुरुमा विक्री गर्ने भएको छ।

"यसअघि विभिन्न कम्पनीहरूको आधिकारिक वितरको भूमिका निभाइरहेको भाविक इन्टरनेसनले ल्याउन लागेको यो नयाँ प्रोडक्ट हो," भाविक इन्टरनेसनलका मार्केटिङ हेड जीवन तामाङले भने, "भोलि (नोभेम्बर २९)देखि दराज अनलाइन र विभिन्न रिसेलर स्टोरहरूबाट पनि यसका प्रोडक्टहरू किन्न सकिनेछ।"

भोलिदेखि नेपाली बजारमा उपलब्ध हुने डिभाइस र तिनको मूल्यट:

जिटिएस
टि-रेक्स
" /> काठमाडौं। अमेरिकी वेरेबल टेक्नोलोजी कम्पनी अमाजफिट कम्पनीका उत्पादनहरू नेपालमा भित्रिने भएका छन्। भाविक इन्टरनेसनल प्रालिले २०१७ मा विश्वकै दोस्रो ठूलो स्मार्टवेरेबल कम्पनी बनेको अमाजफिटको नेपालका लागि आधिकारिक वितरक कम्पनीको रूपमा सम्झौता गरेपछि यसका उत्पादनहरू नेपाल आउने निश्चित भएको हो।

अमेरिकी कम्पनी हुवामी टेक्नोलोजीको स्वतन्त्र ब्राण्ड हो, अमाजफिट। 'कनेक्ट हेल्थ विथ टेक्नोलोजी' अर्थात् 'स्वास्थ्यलाई प्रविधिसँग जोडौं' भन्ने मूल नारा बनाएको यो कम्पनीले चिप्स,  स्मार्ट वेरेबल डिभाइसहरू उत्पादन गर्दै आएको छ। जस्तै, स्मार्टवाच, व्रासलेट, स्पोर्ट्स एयरबड्स र खेल तथा स्वास्थ्यसँग जोडिने डिभाइसहरू- ट्रेडमिल, वेट स्केल्स, जुत्ता तथा लुगाहरूसमेत उत्पादन गर्दै आएको छ।

तर, नेपालमा भने तत्कालका लागि भाविक इन्टरनेसनलले अमाजफिटका विश्वभर सर्वाधिक विक्री भएका पाँच वटा डिभाइसको सुरुमा विक्री गर्ने भएको छ।

"यसअघि विभिन्न कम्पनीहरूको आधिकारिक वितरको भूमिका निभाइरहेको भाविक इन्टरनेसनले ल्याउन लागेको यो नयाँ प्रोडक्ट हो," भाविक इन्टरनेसनलका मार्केटिङ हेड जीवन तामाङले भने, "भोलि (नोभेम्बर २९)देखि दराज अनलाइन र विभिन्न रिसेलर स्टोरहरूबाट पनि यसका प्रोडक्टहरू किन्न सकिनेछ।"

भोलिदेखि नेपाली बजारमा उपलब्ध हुने डिभाइस र तिनको मूल्यट:

जिटिएस
टि-रेक्स
"> अमाजफिटका स्मार्ट वाच र ट्रेडिसनल वाच नेपालमा आउँदै, भोलिदेखि बिक्री सुरु: Dekhapadhi
अमाजफिटका स्मार्ट वाच र ट्रेडिसनल वाच नेपालमा आउँदै, भोलिदेखि बिक्री सुरु
काठमाडौं। अमेरिकी वेरेबल टेक्नोलोजी कम्पनी अमाजफिट कम्पनीका उत्पादनहरू नेपालमा भित्रिने भएका छन्। भाविक इन्टरनेसनल प्रालिले २०१७ मा विश्वकै दोस्रो ठूलो स्मार्टवेरेबल कम्पनी बनेको अमाजफिटको नेपालका लागि आधिकारिक वितरक कम्पनीको रूपमा सम्झौता गरेपछि यसका उत्पादनहरू नेपाल आउने निश्चित भएको हो।

अमेरिकी कम्पनी हुवामी टेक्नोलोजीको स्वतन्त्र ब्राण्ड हो, अमाजफिट। 'कनेक्ट हेल्थ विथ टेक्नोलोजी' अर्थात् 'स्वास्थ्यलाई प्रविधिसँग जोडौं' भन्ने मूल नारा बनाएको यो कम्पनीले चिप्स,  स्मार्ट वेरेबल डिभाइसहरू उत्पादन गर्दै आएको छ। जस्तै, स्मार्टवाच, व्रासलेट, स्पोर्ट्स एयरबड्स र खेल तथा स्वास्थ्यसँग जोडिने डिभाइसहरू- ट्रेडमिल, वेट स्केल्स, जुत्ता तथा लुगाहरूसमेत उत्पादन गर्दै आएको छ।

तर, नेपालमा भने तत्कालका लागि भाविक इन्टरनेसनलले अमाजफिटका विश्वभर सर्वाधिक विक्री भएका पाँच वटा डिभाइसको सुरुमा विक्री गर्ने भएको छ।

"यसअघि विभिन्न कम्पनीहरूको आधिकारिक वितरको भूमिका निभाइरहेको भाविक इन्टरनेसनले ल्याउन लागेको यो नयाँ प्रोडक्ट हो," भाविक इन्टरनेसनलका मार्केटिङ हेड जीवन तामाङले भने, "भोलि (नोभेम्बर २९)देखि दराज अनलाइन र विभिन्न रिसेलर स्टोरहरूबाट पनि यसका प्रोडक्टहरू किन्न सकिनेछ।"

भोलिदेखि नेपाली बजारमा उपलब्ध हुने डिभाइस र तिनको मूल्यट:

अमाजफिट बिप एस लाइट: १०,४९९ (निलो र गुलावी)

बिप एस लाइट

अमाजफिट बिप: १२,४९९ (कालो र गुलावी)

अमाजफिट बिप

अमाजफिट जिटिआर: २०,९९९ (स्टेनलेस स्टिल)

जिटिआर

अमाजफिट जिटिएस: २०,९९९ (कालो, सुनौलो र गुलावी)

जिटिएस

अमाजफिट टि-रेक्स: २१,४९९ (कालो)

टि-रेक्स

प्रतिक्रिया दिनुहोस्