काठमाडौं। भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हासिल गरेका अनुभव तथा सिकाईहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न आयोजित दुई दिने वेबिनार सुरु भएको छ।

प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेडियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकामा मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताहरुबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको हो।

वेबिनारको उद्घाटन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विज्ञहरु तथा अभ्यासकर्ताहरुको सुझावले कम्पेडियमलाई पूर्णता दिन ठूलो मद्दत मिल्ने उल्लेख गरे। त्यसक्रममा उनले प्राधिकरणले विभिन्न दस्तावेजहरुमार्फत् पुनर्निर्माणका अनुभव र सिकाइहरु अभिलेख गर्न लागिरहेको जानकारी पनि दिए।

त्यसैगरी, प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले विगतका अनुभव र सिकाइका आधारमा पुनर्स्थापना र पुनर्निर्माणका बाँकी कामहरु अगाडि बढाइने बताए।

प्राधिकरणले आगामी वर्ष आयोजना गर्ने नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेगरी सातवटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ।

वेबिनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, पुनर्निर्माण र पुनर्स्थापनाका अभ्यासकर्ताहरु तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलगायतकाे सहभागिता थियो।

पहिलो दिन तीनवटा कार्यपत्रमाथि छलफल

वेबिनारको पहिलो दिन आज तीनवटा विषयहरु क्रमशः निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण र सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणमाथि कार्यपत्रहरु प्रस्तुत गरिएका छन्।

कार्यक्रमको पहिलो सत्रमा निजी अवास पुनर्निर्माणसम्बन्धी प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको कार्यपत्र प्रस्तुत गरे। कार्यपत्रमा डा. श्रेष्ठले ग्रामीण क्षेत्रमा निजी आवास पुनर्निर्माणको प्रगति उत्साहजनक भए पनि शहरी क्षेत्रमा जग्गा तथा आर्थिक अवस्था कारण तुलनात्मक रुपमा कम रहेको उल्लेख गरेका छन्।

डा. श्रेष्ठको कार्यपत्रमाथि विश्व बैंकका कामरान अकवर, पुनर्निर्माण विज्ञ नाइजल फिसर, जाइकाका रामप्रसाद भण्डारी, स्वतन्त्र अन्तर्राष्ट्रिय विज्ञ म्यागी स्टेफेनसनले टिप्प्णी गरेका थिए।

दोस्रो सत्रमा साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माणको पछिल्लो अवस्था एवं अनुभवहरु संलग्न गरेर कार्यपत्र प्रस्तुत गरेका थिए। सोही विषयमा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी) का रोहित रञ्जितकारले पनि विश्व सम्पदा सूचीका सम्पदाहरुको क्षति र पुनर्निर्माणको अवस्थाबारे कार्यपत्र राखेका थिए।

उनीहरुका कार्यपत्रमाथि युनेस्कोका क्रिस्टियन म्यानहर्ट, सम्पदा विज्ञ रोहित जिज्ञासु, सम्पदा विज्ञ प्रा.डा. सुदर्शनराज तिवारीले टिप्पणी गरे। साथै, चीनको सहयोगमा पुनर्निर्माण भइरहेका नौतले दरबारमा संलग्न चिनियाँ सम्पदा विज्ञ क्वाओ क्वानरुले पनि टिप्पणी गर्दै नेपालको सम्पदा पुनर्निर्माणमा प्राप्त अनुभव सुनाएका थिए।

यो सत्रको अध्यक्षता प्राधिकरणका निर्देशक समिति समिति सदस्य एवं पूर्व सचिव किशोर थापाले गरेका थिए।

तेस्रो सत्रमा सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणहरु खासगरी ठूला सार्वजनिक संरचनाहरु, अस्पतालहरु, सरकारी तथा सुरक्षा निकायका भवनहरु, सडक तथा पुलहरु, विद्यालयहरु तथा सरकारी कार्यालयहरुको पुनर्निर्माणमा प्राप्त अनुभवहरु तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिहरुबारे कार्यपत्रहरु प्रस्तुत गरिएको थियो। ती विषयहरुमाथि क्रमशः पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्याल, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना उपनिर्देशक अमृत श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना उपनिर्देशक डा. युवराज पौडेल र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना उपनिर्देशक राजु न्यौपानेले आ-आफ्नाे कार्यपत्र प्रस्तुत गरे।

ती कार्यपत्रहरुमाथि चीनले सहयोग गरिरहेका पुनर्निर्माण परियोजनामा संलग्न चिनिया विज्ञ लु यिन, जाइकाका कृष्ण लम्साल र स्वतन्त्र विज्ञ पूर्णप्रसाद कडरियाले टिप्पणी गरेका थिए।

तेस्रो सत्रको अध्यक्षता प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीले गरेका थिए।

शनिबार जीविकोपार्जन तथा आर्थिक विकास, उद्दार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुतीकरणमा ती पत्रमाथि छलफल हुने छ। साथै, प्राधिकरणको पहलमा अध्ययन गरिन लागिएको पुनर्निर्माणको आर्थिक, सामाजिक प्रभावको ढाँचा अध्ययनको सम्बन्धमा पनि सुझाव संकलन गरिने छ।

" /> काठमाडौं। भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हासिल गरेका अनुभव तथा सिकाईहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न आयोजित दुई दिने वेबिनार सुरु भएको छ।

"> पुनर्निर्माणका अनुभव र सिकाइसम्बन्धी वेबिनार सुरु: Dekhapadhi भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हासिल गरेका अनुभव तथा सिकाईहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न आयोजित दुई दिने वेबिनार सुरु भएको छ।
• वेबिनारको उद्घाटन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विज्ञहरु तथा अभ्यासकर्ताहरुको सुझावले कम्पेडियमलाई पूर्णता दिन ठूलो मद्दत मिल्ने उल्लेख गरे।
• वेबिनारको पहिलो दिन आज तीनवटा विषयहरु क्रमशः निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण र सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणमाथि कार्यपत्रहरु प्रस्तुत गरिएका छन्।

पुनर्निर्माणका अनुभव र सिकाइसम्बन्धी वेबिनार सुरु
काठमाडौं। भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हासिल गरेका अनुभव तथा सिकाईहरुबारे अन्तरक्रिया तथा अभिलेख गर्न आयोजित दुई दिने वेबिनार सुरु भएको छ।

प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेडियम) को तयारीको सिलसिलामा तयार गरिएको प्रारम्भिक खाकामा मुख्य सरोकारवाला, विज्ञ तथा अभ्यासकर्ताहरुबाट सुझाव लिन कार्यक्रमको आयोजना गरिएको हो।

वेबिनारको उद्घाटन गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विज्ञहरु तथा अभ्यासकर्ताहरुको सुझावले कम्पेडियमलाई पूर्णता दिन ठूलो मद्दत मिल्ने उल्लेख गरे। त्यसक्रममा उनले प्राधिकरणले विभिन्न दस्तावेजहरुमार्फत् पुनर्निर्माणका अनुभव र सिकाइहरु अभिलेख गर्न लागिरहेको जानकारी पनि दिए।

त्यसैगरी, प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले विगतका अनुभव र सिकाइका आधारमा पुनर्स्थापना र पुनर्निर्माणका बाँकी कामहरु अगाडि बढाइने बताए।

प्राधिकरणले आगामी वर्ष आयोजना गर्ने नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्नेगरी सातवटा विषयगत क्षेत्रमा कम्पेण्डियम तयार गरिरहेको छ।

वेबिनारमा विभिन्न विकास साझेदार संस्थाका अधिकारी एवं प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, पुनर्निर्माण र पुनर्स्थापनाका अभ्यासकर्ताहरु तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुलगायतकाे सहभागिता थियो।

पहिलो दिन तीनवटा कार्यपत्रमाथि छलफल

वेबिनारको पहिलो दिन आज तीनवटा विषयहरु क्रमशः निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण र सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणमाथि कार्यपत्रहरु प्रस्तुत गरिएका छन्।

कार्यक्रमको पहिलो सत्रमा निजी अवास पुनर्निर्माणसम्बन्धी प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको कार्यपत्र प्रस्तुत गरे। कार्यपत्रमा डा. श्रेष्ठले ग्रामीण क्षेत्रमा निजी आवास पुनर्निर्माणको प्रगति उत्साहजनक भए पनि शहरी क्षेत्रमा जग्गा तथा आर्थिक अवस्था कारण तुलनात्मक रुपमा कम रहेको उल्लेख गरेका छन्।

डा. श्रेष्ठको कार्यपत्रमाथि विश्व बैंकका कामरान अकवर, पुनर्निर्माण विज्ञ नाइजल फिसर, जाइकाका रामप्रसाद भण्डारी, स्वतन्त्र अन्तर्राष्ट्रिय विज्ञ म्यागी स्टेफेनसनले टिप्प्णी गरेका थिए।

दोस्रो सत्रमा साँस्कृतिक तथा ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माणको पछिल्लो अवस्था एवं अनुभवहरु संलग्न गरेर कार्यपत्र प्रस्तुत गरेका थिए। सोही विषयमा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी) का रोहित रञ्जितकारले पनि विश्व सम्पदा सूचीका सम्पदाहरुको क्षति र पुनर्निर्माणको अवस्थाबारे कार्यपत्र राखेका थिए।

उनीहरुका कार्यपत्रमाथि युनेस्कोका क्रिस्टियन म्यानहर्ट, सम्पदा विज्ञ रोहित जिज्ञासु, सम्पदा विज्ञ प्रा.डा. सुदर्शनराज तिवारीले टिप्पणी गरे। साथै, चीनको सहयोगमा पुनर्निर्माण भइरहेका नौतले दरबारमा संलग्न चिनियाँ सम्पदा विज्ञ क्वाओ क्वानरुले पनि टिप्पणी गर्दै नेपालको सम्पदा पुनर्निर्माणमा प्राप्त अनुभव सुनाएका थिए।

यो सत्रको अध्यक्षता प्राधिकरणका निर्देशक समिति समिति सदस्य एवं पूर्व सचिव किशोर थापाले गरेका थिए।

तेस्रो सत्रमा सार्वजनिक भवन एवं पूर्वाधार पुनर्निर्माणहरु खासगरी ठूला सार्वजनिक संरचनाहरु, अस्पतालहरु, सरकारी तथा सुरक्षा निकायका भवनहरु, सडक तथा पुलहरु, विद्यालयहरु तथा सरकारी कार्यालयहरुको पुनर्निर्माणमा प्राप्त अनुभवहरु तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिहरुबारे कार्यपत्रहरु प्रस्तुत गरिएको थियो। ती विषयहरुमाथि क्रमशः पुनर्निर्माण प्राधिकरणका सहसचिव भरतप्रसाद अर्याल, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना उपनिर्देशक अमृत श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना उपनिर्देशक डा. युवराज पौडेल र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना उपनिर्देशक राजु न्यौपानेले आ-आफ्नाे कार्यपत्र प्रस्तुत गरे।

ती कार्यपत्रहरुमाथि चीनले सहयोग गरिरहेका पुनर्निर्माण परियोजनामा संलग्न चिनिया विज्ञ लु यिन, जाइकाका कृष्ण लम्साल र स्वतन्त्र विज्ञ पूर्णप्रसाद कडरियाले टिप्पणी गरेका थिए।

तेस्रो सत्रको अध्यक्षता प्राधिकरणका कार्यकारी समिति सदस्य डा. हरिराम पराजुलीले गरेका थिए।

शनिबार जीविकोपार्जन तथा आर्थिक विकास, उद्दार तथा राहत र सुशासन एवं संस्थागत प्रबन्ध गरी तीनवटा विषयमा कार्यपत्र प्रस्तुतीकरणमा ती पत्रमाथि छलफल हुने छ। साथै, प्राधिकरणको पहलमा अध्ययन गरिन लागिएको पुनर्निर्माणको आर्थिक, सामाजिक प्रभावको ढाँचा अध्ययनको सम्बन्धमा पनि सुझाव संकलन गरिने छ।

प्रतिक्रिया दिनुहोस्