काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली सङ्‍घ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्ध छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन्।
नेपालको हवाई सुरक्षास्तर दर अन्य मुलुकको तुलनामा निकै अगाडि रहेको भन्दै मन्त्री भट्टराईले अझै पनि नेपाललाई ईयूले उडान प्रतिबन्ध गराइराख्नुपर्ने कुनै कारण नभएको प्रस्ट पारे।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट-२०२०’आज सार्वजनिक गर्दै मन्त्री भट्टराईले ईयूको सुरक्षा चासो अनुरुप नेपालले हवाई उड्डयन क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडै नै नेपालका जहाज विश्वका जुनसुकै मुलुकमा उडान भर्नसक्ने दाबी गरे।
पर्यटनमन्त्री भट्टराईले भने, “युरोपियन मुलुकमा हाम्रो उडान प्रतिबन्ध कायमै छ, अन्य मुलुकभन्दा हामी हवाई सुरक्षास्तरमा माथि छाैं, तर पनि किन प्रतिबन्ध कायमै, प्राधिकरणको उडान सुरक्षा प्रतिवेदनले पनि हाम्रो अवस्थालाई स्पष्ट गरेको छ। त्यसैले अझै पनि प्रतिबन्ध लगाइरहनुपर्ने आवश्यकता छैन, यो कुनै तथ्यमा आधारित पनि छैन।”
उनले ईयूको उडान प्रतिबन्ध फुकुवाको वातावरणका लागि सबैको लबिङ र संयुक्त पहलकदमी चाहिने बताए। पर्यटनमन्त्री भट्टराईले कानुनी प्रक्रिया पूरा गरी चाँडै नै ईयूको प्रतिबन्ध फुकुवा गरिने उल्लेख गरे।
प्राधिकरण विभाजनसम्बन्धी विधेयक चाँडै टुङ्‍गिने
प्राधिकरण विभाजनसम्बन्धी विधेयक संसदको राष्ट्रियसभामा पेस भई उक्त सदनको विधान समितिमा छलफल भइरहेको जानकारी दिँदै चाँडै प्रतिनिधिसभामा पनि विधेयक पेस गरिने जानकारी दिए। उनले नेपालको उडान सुरक्षा दक्षिण एसियामै उत्कृष्ट भएको बताउँदै आगामी दिनमा दुर्घट्ना दरलाई शून्यमा झार्ने गरी काम गर्न प्राधिकरणका कर्मचारी तथा एयरलाइन्सलाई निर्देशन दिए।
प्राधिकरणका अनुसार नेपालको उडान सुरक्षादर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेको ६० प्रतिशतभन्दा माथि नेपालले करिब ६७ प्रतिशत प्रगति गरेको छ। जबकि, आइकाओअन्तर्गतका कतिपय मुलुकले यो स्तर कायम गर्न सकेका छैनन्। एसिया प्रसान्त क्षेत्रका मुलुकको हवाई सुरक्षादर ६४ प्रतिशत रहेको जनाइएको छ।
मन्त्री भट्टराईले नेपालको हवाई क्षेत्र ग्लोबल सदस्य भएकाले देशभित्रको दायित्व र अन्तर्राष्ट्रिय नियम र बाध्यतालाई सँगै परिपालना गर्नुपर्ने भएको अवस्थामा पनि पछिल्लो समय हवाई उड्डयनको क्षेत्रमा उल्लेख्य प्रगति भएको र दुर्घटनादर पनि घटेको बताए।
पर्यटनमन्त्री भट्टराईले कोभिड-१९ को सङ्‍क्रमणका बेला नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक दिन पनि बन्द नभई निरन्तर रुपमा सेवा प्रवाह भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय नियमित उडानतर्फ हाल बाँकी गन्तव्यको उडान पनि छिट्टै सञ्चालन गरिने जानकारी दिए। मन्त्रिपरिषद्को हालैको बैठकले उडान प्रतिबन्ध मुलुकहरुमा उडान सुचारु गर्ने निर्णय गरेको थियो।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओको ग्लोबल एभिएसन सेफ्टी प्लानको ६० प्रतिशतभन्दा माथि नेपालको प्रगति रहेको र यो स्तरदरलाई ७५ पुर्‍याउने लक्ष्यका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले पछिल्ला तीन वर्षमा हवाई दुर्घटनादर औसतमा वर्षमा एक दुर्घटना र सात जनाको निधन हुने गरेको छ।
प्राधिकरणले सन् २०१७ देखि एभिएसन सेफ्टी रिपोर्ट हरेक वर्ष सार्वजनिक गर्दै आएको छ। नेपाल हवाई उडान सुरक्षाको क्षेत्रमा प्रगतिशील र पारदर्शी छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि रिपोर्ट सार्वजनिक गर्ने गरिएको प्राधिकरणले जनाएको छ।
" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली सङ्‍घ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्ध छिट्टै हट्ने विश्वास व्यक्त गरेका छन्।
नेपालको हवाई सुरक्षास्तर दर अन्य मुलुकको तुलनामा निकै अगाडि रहेको भन्दै मन्त्री भट्टराईले अझै पनि नेपाललाई ईयूले उडान प्रतिबन्ध गराइराख्नुपर्ने कुनै कारण नभएको प्रस्ट पारे।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट-२०२०’आज सार्वजनिक गर्दै मन्त्री भट्टराईले ईयूको सुरक्षा चासो अनुरुप नेपालले हवाई उड्डयन क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडै नै नेपालका जहाज विश्वका जुनसुकै मुलुकमा उडान भर्नसक्ने दाबी गरे।
पर्यटनमन्त्री भट्टराईले भने, “युरोपियन मुलुकमा हाम्रो उडान प्रतिबन्ध कायमै छ, अन्य मुलुकभन्दा हामी हवाई सुरक्षास्तरमा माथि छाैं, तर पनि किन प्रतिबन्ध कायमै, प्राधिकरणको उडान सुरक्षा प्रतिवेदनले पनि हाम्रो अवस्थालाई स्पष्ट गरेको छ। त्यसैले अझै पनि प्रतिबन्ध लगाइरहनुपर्ने आवश्यकता छैन, यो कुनै तथ्यमा आधारित पनि छैन।”
उनले ईयूको उडान प्रतिबन्ध फुकुवाको वातावरणका लागि सबैको लबिङ र संयुक्त पहलकदमी चाहिने बताए। पर्यटनमन्त्री भट्टराईले कानुनी प्रक्रिया पूरा गरी चाँडै नै ईयूको प्रतिबन्ध फुकुवा गरिने उल्लेख गरे।
प्राधिकरण विभाजनसम्बन्धी विधेयक चाँडै टुङ्‍गिने
प्राधिकरण विभाजनसम्बन्धी विधेयक संसदको राष्ट्रियसभामा पेस भई उक्त सदनको विधान समितिमा छलफल भइरहेको जानकारी दिँदै चाँडै प्रतिनिधिसभामा पनि विधेयक पेस गरिने जानकारी दिए। उनले नेपालको उडान सुरक्षा दक्षिण एसियामै उत्कृष्ट भएको बताउँदै आगामी दिनमा दुर्घट्ना दरलाई शून्यमा झार्ने गरी काम गर्न प्राधिकरणका कर्मचारी तथा एयरलाइन्सलाई निर्देशन दिए।
प्राधिकरणका अनुसार नेपालको उडान सुरक्षादर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेको ६० प्रतिशतभन्दा माथि नेपालले करिब ६७ प्रतिशत प्रगति गरेको छ। जबकि, आइकाओअन्तर्गतका कतिपय मुलुकले यो स्तर कायम गर्न सकेका छैनन्। एसिया प्रसान्त क्षेत्रका मुलुकको हवाई सुरक्षादर ६४ प्रतिशत रहेको जनाइएको छ।
मन्त्री भट्टराईले नेपालको हवाई क्षेत्र ग्लोबल सदस्य भएकाले देशभित्रको दायित्व र अन्तर्राष्ट्रिय नियम र बाध्यतालाई सँगै परिपालना गर्नुपर्ने भएको अवस्थामा पनि पछिल्लो समय हवाई उड्डयनको क्षेत्रमा उल्लेख्य प्रगति भएको र दुर्घटनादर पनि घटेको बताए।
पर्यटनमन्त्री भट्टराईले कोभिड-१९ को सङ्‍क्रमणका बेला नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एक दिन पनि बन्द नभई निरन्तर रुपमा सेवा प्रवाह भएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय नियमित उडानतर्फ हाल बाँकी गन्तव्यको उडान पनि छिट्टै सञ्चालन गरिने जानकारी दिए। मन्त्रिपरिषद्को हालैको बैठकले उडान प्रतिबन्ध मुलुकहरुमा उडान सुचारु गर्ने निर्णय गरेको थियो।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओको ग्लोबल एभिएसन सेफ्टी प्लानको ६० प्रतिशतभन्दा माथि नेपालको प्रगति रहेको र यो स्तरदरलाई ७५ पुर्‍याउने लक्ष्यका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले पछिल्ला तीन वर्षमा हवाई दुर्घटनादर औसतमा वर्षमा एक दुर्घटना र सात जनाको निधन हुने गरेको छ।
प्राधिकरणले सन् २०१७ देखि एभिएसन सेफ्टी रिपोर्ट हरेक वर्ष सार्वजनिक गर्दै आएको छ। नेपाल हवाई उडान सुरक्षाको क्षेत्रमा प्रगतिशील र पारदर्शी छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि रिपोर्ट सार्वजनिक गर्ने गरिएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्