काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

बिहीबारदेखि काठमाडौंमा सुरू भएको महासंघको साधारणसभा आज सम्पन्न भएको हो।

साधारणसभा सकिएसँगै भोलि बिहान ८ बजेदेखि सुरू हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ।

निर्वाचन कार्यालय टेकु, कार्की व्याङ्क्वेट माइतीघर र प्रज्ञा प्रतिष्ठान कमलादी गरी तीन ठाउँमा रहने छ।

निर्वाचनमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

बिहीबारदेखि काठमाडौंमा सुरू भएको महासंघको साधारणसभा आज सम्पन्न भएको हो।

साधारणसभा सकिएसँगै भोलि बिहान ८ बजेदेखि सुरू हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ।

निर्वाचन कार्यालय टेकु, कार्की व्याङ्क्वेट माइतीघर र प्रज्ञा प्रतिष्ठान कमलादी गरी तीन ठाउँमा रहने छ।

निर्वाचनमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

"> महासंघको साधारणसभा सम्पन्न, भावी नेतृत्व छान्न भोलि निर्वाचन हुने: Dekhapadhi साधारणसभा सम्पन्न भएसँगै भोलि बिहान ८ बजेदेखि सुरू हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
• निर्वाचन कार्यालय टेकु, कार्की व्याङ्क्वेट माइतीघर र प्रज्ञा प्रतिष्ठान कमलादी गरी तीन ठाउँमा राखिने छ।

महासंघको साधारणसभा सम्पन्न, भावी नेतृत्व छान्न भोलि निर्वाचन हुने
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

बिहीबारदेखि काठमाडौंमा सुरू भएको महासंघको साधारणसभा आज सम्पन्न भएको हो।

साधारणसभा सकिएसँगै भोलि बिहान ८ बजेदेखि सुरू हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको महासंघले जनाएको छ।

निर्वाचन कार्यालय टेकु, कार्की व्याङ्क्वेट माइतीघर र प्रज्ञा प्रतिष्ठान कमलादी गरी तीन ठाउँमा रहने छ।

निर्वाचनमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्