भीमेश्वर। उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ।

दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन्।

हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनाको सम्पूर्ण काम सकिएको र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेकाले विद्युत् उत्पादन सुरु हुने आयोजनाका मेकानिकल इञ्जिनियर अमित सिंहले बताए।

पहिलो आयोजनामा विद्युत् उपकरणको काम यसै हप्ता अन्तिम चरणमा पुग्ने र दोस्रो आयोजनाको पेनस्टक पाइपको काम अन्तिम चरणमा भएकाले मङ्सिरको अन्तिमसम्म आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको उनले जानकारी दिए।

यस कम्पनीले दुई वर्षअघि नै २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरिसकेको छ। दोलखा जिल्ला र रामेछापको सीमा भएर बग्ने खोलालाई फर्काएर रामेछापको चुचुरेमा विद्युतगृह निर्माण गरिएका छन्।

आयोजनको निर्माण र प्रसारणबाट दोलखा जिल्लाका साविकका माली, श्यामा, जिरी, हावा च्यामा र सहरे गाविस प्रभावित हुनेछ भने रामेछापको चुचुरे, ठोसे, रस्नालु, बेताली गाविस प्रभावित हुनेछ। कूल तीन अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनामा नबिल बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र एस डेभलपमेन्ट बैंकको दुई अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ। आयोजनाको काम समयमा नहुँदा लागत अनुमान बढेको बताइएको छ।

हिमालय ऊर्जा कम्पनीले निर्माण गरेको आयोजनाले २०७५ साल असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भएता पनि प्रसारणलाइन अभावमा दुई वर्ष ढिला भएको आयोजनाको भनाइ छ। आयोजनाबाट निर्माणाधीन विद्युत् गर्जाङमा निर्माणाधीन सबस्टेसनमा जोडिने छ।

अर्का खिम्ती गर्जाङ १३२ केभीको प्रसारणलाइन निर्माणाधीन छ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरी रहेको प्रसारणलाइनको काम ढिलासुस्ती भएर समयमा नहुने भएमा विकल्पमा कम्पनीको उच्च ध्यान गई छलफल गरिने इञ्जिनियर सिंहले बताए।

प्रसारणलाइनको काममा ढिलासुस्ती भएमा दैनिक उत्पादित विद्युत् खेर गई आम्दानीबाट करोडौँको घाटा हुने भएकाले आयोजनाको व्यवस्थापनको विकल्प खोज्नुपर्ने बाध्यता रहेको उनले बताए। आयोजनाका विद्युतगृहमा जापानिज तोसिबा कम्पनीको उपकरण जडान गरिएको छ। उपकरण जडानमा भारतीय प्राविधिकको टोलीले काम गर्दै आएका छन्। रासस

" /> भीमेश्वर। उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ।

"> उपल्लो र अपर खिम्तीकाे काम अन्तिम चरणमा, १९ मेगावाट विद्युत् उत्पादन हुने: Dekhapadhi दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन्।
• २०७५ साल असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भएता पनि प्रसारणलाइन अभावमा दुई वर्ष ढिला भएको आयोजनाको भनाइ छ।
• नेपाल विद्युत् प्राधिकरणले निर्माण गरी रहेको प्रसारणलाइनको काम ढिलासुस्ती भएर समयमा नहुने भएमा विकल्प खाेजिने।

उपल्लो र अपर खिम्तीकाे काम अन्तिम चरणमा, १९ मेगावाट विद्युत् उत्पादन हुने
भीमेश्वर। उपल्लो खिम्ती र अपर खिम्तीबाट १९ मेगावाट विद्युत् उत्पादन हुने भएको छ।

दोलखा र रामेछापको सीमा भएर बग्ने खिम्ती खोलामा निर्माणाधीन १२ मेगावाट उपल्लो खिम्ती पहिलो र सात मेगावाट अप्पर खिम्ती दोस्रो गरी कूल १९ मेगावाट विद्युत् उत्पादन हुन लागेका हुन्।

हिमालय ऊर्जा विकास कम्पनीले निर्माण गरेको दुवै आयोजनाको सम्पूर्ण काम सकिएको र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेकाले विद्युत् उत्पादन सुरु हुने आयोजनाका मेकानिकल इञ्जिनियर अमित सिंहले बताए।

पहिलो आयोजनामा विद्युत् उपकरणको काम यसै हप्ता अन्तिम चरणमा पुग्ने र दोस्रो आयोजनाको पेनस्टक पाइपको काम अन्तिम चरणमा भएकाले मङ्सिरको अन्तिमसम्म आयोजनाले विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको उनले जानकारी दिए।

यस कम्पनीले दुई वर्षअघि नै २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गरिसकेको छ। दोलखा जिल्ला र रामेछापको सीमा भएर बग्ने खोलालाई फर्काएर रामेछापको चुचुरेमा विद्युतगृह निर्माण गरिएका छन्।

आयोजनको निर्माण र प्रसारणबाट दोलखा जिल्लाका साविकका माली, श्यामा, जिरी, हावा च्यामा र सहरे गाविस प्रभावित हुनेछ भने रामेछापको चुचुरे, ठोसे, रस्नालु, बेताली गाविस प्रभावित हुनेछ। कूल तीन अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनामा नबिल बैंक, नेपाल बैंक, एभरेष्ट बैंक र एस डेभलपमेन्ट बैंकको दुई अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ। आयोजनाको काम समयमा नहुँदा लागत अनुमान बढेको बताइएको छ।

हिमालय ऊर्जा कम्पनीले निर्माण गरेको आयोजनाले २०७५ साल असार मसान्तसम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भएता पनि प्रसारणलाइन अभावमा दुई वर्ष ढिला भएको आयोजनाको भनाइ छ। आयोजनाबाट निर्माणाधीन विद्युत् गर्जाङमा निर्माणाधीन सबस्टेसनमा जोडिने छ।

अर्का खिम्ती गर्जाङ १३२ केभीको प्रसारणलाइन निर्माणाधीन छ। नेपाल विद्युत् प्राधिकरणले निर्माण गरी रहेको प्रसारणलाइनको काम ढिलासुस्ती भएर समयमा नहुने भएमा विकल्पमा कम्पनीको उच्च ध्यान गई छलफल गरिने इञ्जिनियर सिंहले बताए।

प्रसारणलाइनको काममा ढिलासुस्ती भएमा दैनिक उत्पादित विद्युत् खेर गई आम्दानीबाट करोडौँको घाटा हुने भएकाले आयोजनाको व्यवस्थापनको विकल्प खोज्नुपर्ने बाध्यता रहेको उनले बताए। आयोजनाका विद्युतगृहमा जापानिज तोसिबा कम्पनीको उपकरण जडान गरिएको छ। उपकरण जडानमा भारतीय प्राविधिकको टोलीले काम गर्दै आएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्