काठमाडौं। गुगल इन्डियाको कमाई सन् २०२० मा ३४.८ प्रतिशतले बढेर ५ हजार ५९३ हजार भारतीय रूपैयाँ पुगेको छ।

कम्पनीले यसअघि २०१९ मा ४ हजार १४७ करोड रूपैयाँ कमाएको थियो।

रजिस्टार अफ कम्पनीज फाइलिङका अनुसार २०२० मा कम्पनीको खुद नाफा ५८६ करोड भारु छ।

जुन, अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७२ करोड बढी हो। गुगल इन्डियाको कमाईसँगै खर्चमा पनि वृद्धि भएको छ।

यस अवधिमा गुगल इन्डियाले कुल खर्च ४ हजार ४५५ करोड भारु खर्च गरेको बताइएको छ।

" /> काठमाडौं। गुगल इन्डियाको कमाई सन् २०२० मा ३४.८ प्रतिशतले बढेर ५ हजार ५९३ हजार भारतीय रूपैयाँ पुगेको छ।

कम्पनीले यसअघि २०१९ मा ४ हजार १४७ करोड रूपैयाँ कमाएको थियो।

रजिस्टार अफ कम्पनीज फाइलिङका अनुसार २०२० मा कम्पनीको खुद नाफा ५८६ करोड भारु छ।

जुन, अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७२ करोड बढी हो। गुगल इन्डियाको कमाईसँगै खर्चमा पनि वृद्धि भएको छ।

यस अवधिमा गुगल इन्डियाले कुल खर्च ४ हजार ४५५ करोड भारु खर्च गरेको बताइएको छ।

"> सन् २०२० मा ३४ प्रतिशतले बढ्यो गुगल इन्डियाको कमाइ: Dekhapadhi
सन् २०२० मा ३४ प्रतिशतले बढ्यो गुगल इन्डियाको कमाइ
काठमाडौं। गुगल इन्डियाको कमाई सन् २०२० मा ३४.८ प्रतिशतले बढेर ५ हजार ५९३ हजार भारतीय रूपैयाँ पुगेको छ।

कम्पनीले यसअघि २०१९ मा ४ हजार १४७ करोड रूपैयाँ कमाएको थियो।

रजिस्टार अफ कम्पनीज फाइलिङका अनुसार २०२० मा कम्पनीको खुद नाफा ५८६ करोड भारु छ।

जुन, अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७२ करोड बढी हो। गुगल इन्डियाको कमाईसँगै खर्चमा पनि वृद्धि भएको छ।

यस अवधिमा गुगल इन्डियाले कुल खर्च ४ हजार ४५५ करोड भारु खर्च गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्