काठमाडौं। साताको अन्तिम कारोबार दिन आज सुनचाँदीको मूल्य ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रूपैयाँले घटेको छ।
महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकेको छ। हिजो यसको मूल्य तोलामा ९१ हजार ५०० थियो।
यस्तै, हिजो ९१ हजार रूपैयाँमा कारोबार भएको तेजाबी सुनको भाउ आज ९८ हजार ८०० रूपैयाँ निर्धारण गरिएको छ।
प्रतितोला १० रूपैयाँ घटेको चाँदी आज एक हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ।
" /> काठमाडौं। साताको अन्तिम कारोबार दिन आज सुनचाँदीको मूल्य ओरालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रूपैयाँले घटेको छ।

">