काठमाडौं। ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत् आपूर्तिसहितको आधुनिक सेवाका लागि नेपाल विद्युत् प्राधिकरण ‘स्मार्ट ग्रिड’ प्रणालीको अवधारणामा अग्रसर भएको छ।

डिजिटल विद्युत् प्राधिकरणको अवधारणा अनुसार पुरानो विद्युत् वितरण प्रणालीलाई सुधार र स्तरोन्नति गरी नयाँ स्मार्ट ग्रिड विस्तारका लागि अग्रसर भएको हो।

विद्युत् उत्पादन, प्रसारणलाइन तथा वितरण प्रणालीलाई भरपर्दो तथा समय सान्दर्भिक तथा विद्युतसम्बन्धी विश्वव्यापी रूपमा अपनाइएका नवीनतम प्रविधि भित्र्याई नेपालको विद्युत् क्षेत्रलाई आधुनिक बनाउनका लागि प्राधिकरणले स्मार्ट ग्रिड प्रणालीलाई अघि बढाएको प्राधिकरणले जनाएको छ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आज आयोजित वेबिनार कार्यक्रममा बोल्दै प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र किफायती ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा अघि बढाएर काम सुरू गरिसकेको जानकारी दिए।

उनका अनुसार प्राधिकरणले अब बन्ने संरचना तथा सेवाहरूलाई डिजिटलाइज गर्दै अघि बढेको छ। “स्मार्ट ग्रिड सिस्टममा प्राधिकरणलाई जति चाँडो लैजान सकिन्छ उति चाँडो हामी गुणस्तरीय विद्युत् उपभोक्तालाई दिन सक्छौं र विद्युत् प्राधिकरणको प्रणाली पनि सशक्त हुन्छ,” उनले भने, “हामीले विद्युत् उत्पादनदेखि प्रसारणलाइन, वितरण र भारप्रेषण केन्द्रलाई आधुनिक बनाउँदै छौँ।”

“यसमा विद्युत् उत्पादनदेखि उपभोक्ताको घरसम्म पुग्ने विद्युतको समग्र प्रणालीलाई एउटा विस्तृत फ्रेमवर्कभित्र अटाउन सकिन्छ,” उनले थपे, “संरचना निर्माणमा आधुनिक प्रविधिलाई जोड दिएका छांै, सर्वसाधारणको घरसम्म पुग्ने स्मार्ट मिटरलगायतका काम तीव्र गतिमा अघि बढेको छ।’’

निमित्त कार्यकारी निर्देशक शाक्यले मुख्य रूपमा नेपाल सरकार तथा प्राधिकरणकै मास्टर प्लानअनुसार प्राधिकरणका सबै निर्देशनालय तथा कार्यालयलाई अत्याधुनिक प्रविधिमैत्री (डिजिटलाइज्ड एनईए) बनाउनका लागि काम गरिरहेको बताए। नेपाल सरकारले दुई वर्ष अगाडि ‘डिजिटल नेपाल फ्रेमवर्क’ ल्याएको थियो।

कार्यक्रमा बोल्दै एसियाली विकास बैक (एडीबी) नेपाल कन्ट्री मिशन प्रमुख मुख्तर खामुदखानोभले संसारका धेरै देशहरूले विद्युतको क्षेत्रमा उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरिरहेको बताए। नेपालले पनि वर्षौं पुराना विद्युतका संरचनाहरूलाई समयसापेक्ष रूपमा स्तरोन्नति गरी विद्युत् उपभोक्तालाई समयसापेक्ष अनुसारको सेवा तथा सुविधा दिनुपर्ने देखिएको उनको भनाइ छ। एडीबी यस कार्यका लागि नेपाल सरकारसँग निरन्तर सहकार्यमा अगाडि बढिरहेको उनले बताए।

‘‘विश्वमा विद्युत् क्षेत्रमा प्रयोग भएका नवीनतम प्रविधि तथा सञ्चारको विकास भइरहेको तथा धेरे देशहरूले त्यसलाई आत्मसात् गरिसकेको अवस्थामा नेपालले पनि स्मार्ट ग्रिडलगायतमा विभिन्न प्रविधिहरू भित्र्याउनका लागि नीतिगत सुधार समेत गर्नुपर्ने हुन्छ,’’ उनले भने, ‘‘तर वास्तवमा अन्य देशहरूले यो क्षेत्रमा भएका नवीनतम विकासहरूलाई आत्मसात गरिसकेका कारण नेपालको समग्र ग्रिड मोर्डननाइजेसन गर्न प्रविधिले साथ दिने र यो काम धेरै चाँडो गर्न सकिने देखिन्छ जुन प्राधिकरणले सहज रूपमा गर्न सक्छ।’’

कार्यक्रममा बोल्दै एडीबीका दक्षिण एसिया विभाग हेर्ने मुख्य ऊर्जा विशेषज्ञ जीवन आचार्यले अपर्याप्त ऊर्जा उत्पादन, कमजोर वितरण प्रणाली र प्रसारण पूर्वाधारका कारण नेपालको विद्युत् क्षेत्रले धेरै महत्त्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको बताए। उनले वर्षौंको लगानी र विद्युत् क्षेत्र सुधारमा ढिलाइ भएका कारण नेपालले यो समस्या भोग्नुपरेको बताए।

हाल विश्वमा विद्युतको ल्याण्डस्केप नै परिवर्तन भइरहेकाले विद्युत् वितरण, यसमा प्रयोग हुने प्रविधि, सेवा, प्रविधिको उच्चतम प्रयोग, नियामक निकायलाई समेत सहयोग हुने भएकाले स्मार्ट ग्रिडको प्रयोगले विद्युत् वितरणमा सहजता, सुविधा तथा सुुरक्षा पनि हुन्छ।

एडीबीले नेपालमा पावर ट्रान्समिसन एण्ड डिष्ट्रिब्यूसन इफिसेन्सी परियोजनाअन्र्तगत स्मार्ट मिटरको मार्गचित्र बनाएर सहायतासमेत गरिरहेको छ। यसबाट प्राधिकरणको चुहावट कम, पिकलोड व्यवस्थापन, सस्तोमा बिजुली, सम्पत्ति व्यवस्थापन, ठूलो मात्रामा स्मार्ट मिटरले खर्च कटौतीलगायतका सहायता पुग्ने बताइएको छ।

" /> काठमाडौं। ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत् आपूर्तिसहितको आधुनिक सेवाका लागि नेपाल विद्युत् प्राधिकरण ‘स्मार्ट ग्रिड’ प्रणालीको अवधारणामा अग्रसर भएको छ।

"> ‘स्मार्ट ग्रिड’ प्रणालीमा अघि बढ्दै विद्युत् प्राधिकरण: Dekhapadhi
‘स्मार्ट ग्रिड’ प्रणालीमा अघि बढ्दै विद्युत् प्राधिकरण

प्रतिक्रिया दिनुहोस्