उनले भने, “महामारीका कारण अहिलेसम्म कहिल्यै भोग्न नपरेको सामाजिक, आर्थिक र मानसिक समस्या भोग्दै आएका छौं। जसबाट देशका ठूला व्यवसायीसहित साना तथा मझौला व्यवसायीलाई आक्रान्त बनाएको छ।
सरकारले उद्यमी व्यवसायीलाई लक्षित गरेर ल्याएको कार्यक्रम अझै कार्यान्वयन हुन नसकेको उनले बताए। ‘‘सरकारले ल्याएको पुनर्कर्जा योजना चार महिनापछि बल्ल कार्यान्वयनमा आएको छ,” उनले भने।
महामारीका कारण निजी क्षेत्रमा परेको प्रभाव मूल्यांकन गरेर क्षेत्रगत हिसाबमा राहत ल्याउनुपर्ने देखिएको भन्दै उनले महामारीका कारण आर्थिक मन्दीको संकेत देखिएकाले यसलाई पूर्ववत अवस्थामा ल्याउन सरकार र निजी क्षेत्रले साझेदारी गर्नुपर्ने बताए।
महासंघले महामारीको अवस्थालाई समेटेर १० वर्षको भिजनपत्र बनाइरहेको र उक्त भिजन कार्यान्वयनका लागि सरकारसँगको सहकार्यविना सम्भव नभएको गोल्छाले बताए।
कोरोनाका कारण सिर्जना भएको जोखिमलाई सरकार र निजी क्षेत्रले आपसमा बाँड्नु आवश्यक रहेको उनले बताए। त्यसैले मिलेर आधा आधा बाँड्न निजी क्षेत्र तयार रहेको उनको भनाइ थियो।

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिड–१९ महामारीका कारण नेपालमा आर्थिक मन्दीको संकेत देखिएको बताएका छन्।
आजदेखि सुरू भएको महासंघको साधारणसभामा बोल्दै गोल्छाले विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आर्थिक मन्दीका संकेत देखिन थालेको बताएका हुन्।

महामारीका कारण आर्थिक मन्दीको संकेत देखिएको छ : वरिष्ठ उपाध्यक्ष गोल्छा: Dekhapadhi
आजदेखि सुरू भएको महासंघको साधारणसभामा बोल्दै गोल्छाले विश्वव्यापी रूपमा फैलिएको महामारीका कारण आर्थिक मन्दीको संकेत देखिन थालेको बताएका हुन्।

महामारीका कारण आर्थिक मन्दीको संकेत देखिएको छ : वरिष्ठ उपाध्यक्ष गोल्छा

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिड–१९ महामारीका कारण नेपालमा आर्थिक मन्दीको संकेत देखिएको बताएका छन्।

आजदेखि सुरू भएको महासंघको साधारणसभामा बोल्दै गोल्छाले विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण आर्थिक मन्दीका संकेत देखिन थालेको बताएका हुन्।

सिफारिस

सरकार र निजी क्षेत्रकाे साझा प्रयासमार्फत अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ : प्रधानमन्त्री

उनले भने, “महामारीका कारण अहिलेसम्म कहिल्यै भोग्न नपरेको सामाजिक, आर्थिक र मानसिक समस्या भोग्दै आएका छौं। जसबाट देशका ठूला व्यवसायीसहित साना तथा मझौला व्यवसायीलाई आक्रान्त बनाएको छ।

सरकारले उद्यमी व्यवसायीलाई लक्षित गरेर ल्याएको कार्यक्रम अझै कार्यान्वयन हुन नसकेको उनले बताए। ‘‘सरकारले ल्याएको पुनर्कर्जा योजना चार महिनापछि बल्ल कार्यान्वयनमा आएको छ,” उनले भने।

सिफारिस

अर्थतन्त्रलाई सही दिशामा लैजान सरकार र निजी क्षेत्रबीच साझेदारी आवश्यकः अध्यक्ष राणा