काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालको अर्थतन्त्रलाई सही दिशामा लग्न सरकार र निजी क्षेत्रले साझेदारी गर्नुपर्ने बताएकी छिन्।

महासंघको ५४औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र निजी क्षेत्र मिलेर मात्रै कोरोनाले तहसनहस पारेको अर्थतन्त्रलाई सही दिशामा लाग्न सकिने बताएकी हुन्।

उनले भनिन्, “कोभिड-१९ का कारण निजी क्षेत्र र सरकारलाई ठूलो आर्थिक क्षति भएको छ।”

बैंकको सावा व्याज भुक्तानी, तलब भुक्तानी, सरकारलाई बिजुलीको बिल र कर तिर्नुपर्ने अवस्था छ। यसले निजी क्षेत्र समस्यामा परेको उनको भनाइ छ।

“कोभिड-१९ ले आर्थिक वृद्धि खुम्चिने तथ्यांक सार्वजनिक भइसकेको छ। आइएलओका अनुसार १६ देखि ३० लाख नेपाली कामविहीन हुने आंकलन गरेको छ”, भनिन्, “वैदेशिक रोजगारीका लागि गएका नेपाली फर्कने क्रम सुरु भएको छ। पर्यटन व्यवसाय धराशायी बनेको छ। जुन, पुरानै अवस्थामा फर्कन ५ वर्षसम्म लाग्ने देखिएको छ।”

कोभिड-१९ पछि आर्थिक पुनर्उत्थानका लागि लागि बजेट घोषणा र मौद्रिक नीतिमार्फत ल्याएको निती क्षेत्रले स्वागत गर्ने भन्दै उनले भनिन्, “अब नेपालले कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गरेर निजी क्षेत्र र सरकार संयुक्त रुपमा अगाडी बढ्नै पर्छ।”

कोरोनापछि विश्व अर्थतन्त्र डिजिटलतर्फ धकेलिएकाले यसबाट नेपालमा प्रविधि उद्योगको विकास हुने राणाको तर्क थियो।

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई राष्ट्रिय सहमतिसहित छिटो पारित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राणाले  त्यसका लागि महासंघ सहयोग गर्न तयार रहेको जानकारी गराएकी छन्।

यसबाट विद्युत प्रशारण लाइन र सडक निर्माणमा सहयोग पुग्ने अपेक्षा निजी क्षेत्रको अपेक्षा रहेको उनको भनाइ छ।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालको अर्थतन्त्रलाई सही दिशामा लग्न सरकार र निजी क्षेत्रले साझेदारी गर्नुपर्ने बताएकी छिन्।

महासंघको ५४औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र निजी क्षेत्र मिलेर मात्रै कोरोनाले तहसनहस पारेको अर्थतन्त्रलाई सही दिशामा लाग्न सकिने बताएकी हुन्।

उनले भनिन्, “कोभिड-१९ का कारण निजी क्षेत्र र सरकारलाई ठूलो आर्थिक क्षति भएको छ।”

बैंकको सावा व्याज भुक्तानी, तलब भुक्तानी, सरकारलाई बिजुलीको बिल र कर तिर्नुपर्ने अवस्था छ। यसले निजी क्षेत्र समस्यामा परेको उनको भनाइ छ।

“कोभिड-१९ ले आर्थिक वृद्धि खुम्चिने तथ्यांक सार्वजनिक भइसकेको छ। आइएलओका अनुसार १६ देखि ३० लाख नेपाली कामविहीन हुने आंकलन गरेको छ”, भनिन्, “वैदेशिक रोजगारीका लागि गएका नेपाली फर्कने क्रम सुरु भएको छ। पर्यटन व्यवसाय धराशायी बनेको छ। जुन, पुरानै अवस्थामा फर्कन ५ वर्षसम्म लाग्ने देखिएको छ।”

कोभिड-१९ पछि आर्थिक पुनर्उत्थानका लागि लागि बजेट घोषणा र मौद्रिक नीतिमार्फत ल्याएको निती क्षेत्रले स्वागत गर्ने भन्दै उनले भनिन्, “अब नेपालले कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गरेर निजी क्षेत्र र सरकार संयुक्त रुपमा अगाडी बढ्नै पर्छ।”

कोरोनापछि विश्व अर्थतन्त्र डिजिटलतर्फ धकेलिएकाले यसबाट नेपालमा प्रविधि उद्योगको विकास हुने राणाको तर्क थियो।

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई राष्ट्रिय सहमतिसहित छिटो पारित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राणाले  त्यसका लागि महासंघ सहयोग गर्न तयार रहेको जानकारी गराएकी छन्।

यसबाट विद्युत प्रशारण लाइन र सडक निर्माणमा सहयोग पुग्ने अपेक्षा निजी क्षेत्रको अपेक्षा रहेको उनको भनाइ छ।

"> अर्थतन्त्रलाई सही दिशामा लैजान सरकार र निजी क्षेत्रबीच साझेदारी आवश्यकः अध्यक्ष राणा: Dekhapadhi
अर्थतन्त्रलाई सही दिशामा लैजान सरकार र निजी क्षेत्रबीच साझेदारी आवश्यकः अध्यक्ष राणा
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालको अर्थतन्त्रलाई सही दिशामा लग्न सरकार र निजी क्षेत्रले साझेदारी गर्नुपर्ने बताएकी छिन्।

महासंघको ५४औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र निजी क्षेत्र मिलेर मात्रै कोरोनाले तहसनहस पारेको अर्थतन्त्रलाई सही दिशामा लाग्न सकिने बताएकी हुन्।

उनले भनिन्, “कोभिड-१९ का कारण निजी क्षेत्र र सरकारलाई ठूलो आर्थिक क्षति भएको छ।”

बैंकको सावा व्याज भुक्तानी, तलब भुक्तानी, सरकारलाई बिजुलीको बिल र कर तिर्नुपर्ने अवस्था छ। यसले निजी क्षेत्र समस्यामा परेको उनको भनाइ छ।

“कोभिड-१९ ले आर्थिक वृद्धि खुम्चिने तथ्यांक सार्वजनिक भइसकेको छ। आइएलओका अनुसार १६ देखि ३० लाख नेपाली कामविहीन हुने आंकलन गरेको छ”, भनिन्, “वैदेशिक रोजगारीका लागि गएका नेपाली फर्कने क्रम सुरु भएको छ। पर्यटन व्यवसाय धराशायी बनेको छ। जुन, पुरानै अवस्थामा फर्कन ५ वर्षसम्म लाग्ने देखिएको छ।”

कोभिड-१९ पछि आर्थिक पुनर्उत्थानका लागि लागि बजेट घोषणा र मौद्रिक नीतिमार्फत ल्याएको निती क्षेत्रले स्वागत गर्ने भन्दै उनले भनिन्, “अब नेपालले कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी गरेर निजी क्षेत्र र सरकार संयुक्त रुपमा अगाडी बढ्नै पर्छ।”

कोरोनापछि विश्व अर्थतन्त्र डिजिटलतर्फ धकेलिएकाले यसबाट नेपालमा प्रविधि उद्योगको विकास हुने राणाको तर्क थियो।

मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई राष्ट्रिय सहमतिसहित छिटो पारित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष राणाले  त्यसका लागि महासंघ सहयोग गर्न तयार रहेको जानकारी गराएकी छन्।

यसबाट विद्युत प्रशारण लाइन र सडक निर्माणमा सहयोग पुग्ने अपेक्षा निजी क्षेत्रको अपेक्षा रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्