काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सुरू भएको छ। निर्धारित समयभन्दा झण्डै ९ महिना ढिलो गरी महासंघको साधारणसभा आजदेखि सुरू भएको हो।

यसअघि गत वर्ष २०७६ सालको चैत अन्तिम सातामा महासंघको साधारणसभाको मिति निर्धारण गरिएको थियो।

तर कोरोना भाइरस संक्रमणको महामारीसँगै देशव्यापी लकडाउन लागू भएपछि महासंघको साधारणसभा र निर्वाचन प्रभावित भएको थियो।

त्यसयता साउनको अन्तिम सातालाई निर्वाचनको मिति तोकिए पनि संस्थापन पक्षले महामारीको समयमा साधारणसभा गर्दा संक्रमणको जोखिम बढ्ने भन्दै पछाडी धकेलेको थियो।

महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष र अध्यक्ष नेतृत्वको टोलीले साधारणसभालाई साउनबाट ४ महिना पछाडी धकेलेको हो।

तेस्रोपटक तोकिएको मिति मंसिर ११ अर्थात आजदेखि महासंघको साधारणसभा सुरु भएको छ।

भोलिसम्म चल्ने साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन्।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सुरू भएको छ। निर्धारित समयभन्दा झण्डै ९ महिना ढिलो गरी महासंघको साधारणसभा आजदेखि सुरू भएको हो।

यसअघि गत वर्ष २०७६ सालको चैत अन्तिम सातामा महासंघको साधारणसभाको मिति निर्धारण गरिएको थियो।

तर कोरोना भाइरस संक्रमणको महामारीसँगै देशव्यापी लकडाउन लागू भएपछि महासंघको साधारणसभा र निर्वाचन प्रभावित भएको थियो।

त्यसयता साउनको अन्तिम सातालाई निर्वाचनको मिति तोकिए पनि संस्थापन पक्षले महामारीको समयमा साधारणसभा गर्दा संक्रमणको जोखिम बढ्ने भन्दै पछाडी धकेलेको थियो।

महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष र अध्यक्ष नेतृत्वको टोलीले साधारणसभालाई साउनबाट ४ महिना पछाडी धकेलेको हो।

तेस्रोपटक तोकिएको मिति मंसिर ११ अर्थात आजदेखि महासंघको साधारणसभा सुरु भएको छ।

भोलिसम्म चल्ने साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन्।

"> निर्धारित समयभन्दा ८ महिना ढिलो गरी उद्योग वाणिज्य महासंघको साधारणसभा सुरू: Dekhapadhi यसअघि गत वर्ष २०७६ सालको चैत अन्तिम सातामा महासंघको साधारणसभाको मिति निर्धारण गरिएको थियो।
• सरकारले चैत ११ गतेदेखि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै देशव्यापी लकडाउन गरेपछि महासंघको साधारणसभा र निर्वाचन कार्यतालिका प्रभावित भएको थियो।
• महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष र अध्यक्ष नेतृत्वको टोलीले साधारणसभालाई साउनबाट ४ महिना पछाडि धकेलेको हो।

निर्धारित समयभन्दा ८ महिना ढिलो गरी उद्योग वाणिज्य महासंघको साधारणसभा सुरू
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा सुरू भएको छ। निर्धारित समयभन्दा झण्डै ९ महिना ढिलो गरी महासंघको साधारणसभा आजदेखि सुरू भएको हो।

यसअघि गत वर्ष २०७६ सालको चैत अन्तिम सातामा महासंघको साधारणसभाको मिति निर्धारण गरिएको थियो।

तर कोरोना भाइरस संक्रमणको महामारीसँगै देशव्यापी लकडाउन लागू भएपछि महासंघको साधारणसभा र निर्वाचन प्रभावित भएको थियो।

त्यसयता साउनको अन्तिम सातालाई निर्वाचनको मिति तोकिए पनि संस्थापन पक्षले महामारीको समयमा साधारणसभा गर्दा संक्रमणको जोखिम बढ्ने भन्दै पछाडी धकेलेको थियो।

महासंघका वर्तमान वरिष्ठ उपाध्यक्ष र अध्यक्ष नेतृत्वको टोलीले साधारणसभालाई साउनबाट ४ महिना पछाडी धकेलेको हो।

तेस्रोपटक तोकिएको मिति मंसिर ११ अर्थात आजदेखि महासंघको साधारणसभा सुरु भएको छ।

भोलिसम्म चल्ने साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्