काठमाडौं। सेयर बजार परिसूचकले नयाँ रेकर्ड कामय गरेको छ। आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर १९०० अंकभन्दा माथि पुगेपछि नयाँ रेडर्क बनेको हो।

यसअघि २०७३ सालमा परिसूचकले सबैभन्दा बढी अंक १८८१ अंकको रेकर्ड कायम गरेको थियो। आज कारोबार सुरु भएलगत्तै बढेर १९१५ अंक पुगेको थियो।

फेरि घटेर १९०० अंक तल आइपुगेको नेप्से परिसूचक पुन: उकालो लागेको छ।

१२ बजेसम्ममा नेप्सेमा ४४ लाख कित्ता सेयर किनबेच भएर दुई अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

" /> काठमाडौं। सेयर बजार परिसूचकले नयाँ रेकर्ड कामय गरेको छ। आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर १९०० अंकभन्दा माथि पुगेपछि नयाँ रेडर्क बनेको हो।

यसअघि २०७३ सालमा परिसूचकले सबैभन्दा बढी अंक १८८१ अंकको रेकर्ड कायम गरेको थियो। आज कारोबार सुरु भएलगत्तै बढेर १९१५ अंक पुगेको थियो।

फेरि घटेर १९०० अंक तल आइपुगेको नेप्से परिसूचक पुन: उकालो लागेको छ।

१२ बजेसम्ममा नेप्सेमा ४४ लाख कित्ता सेयर किनबेच भएर दुई अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

"> सेयर बजारमा नयाँ रेकर्ड, परिसूचक १९०० अंकभन्दा माथि: Dekhapadhi नेप्से परिसूचक बढेर १९०० अंकभन्दा माथि पुगेपछि नयाँ रेडर्क बनेको हो।
  • यसअघि २०७३ सालमा परिसूचकले सबैभन्दा बढी अंक १८८१ अंकको रेकर्ड कायम गरेको थियो।
  • ">
    सेयर बजारमा नयाँ रेकर्ड, परिसूचक १९०० अंकभन्दा माथि <p style="text-align: justify;">काठमाडौं। सेयर बजार परिसूचकले नयाँ रेकर्ड कामय गरेको छ। आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर १९०० अंकभन्दा माथि पुगेपछि नयाँ रेडर्क बनेको हो।</p> <p style="text-align: justify;">यसअघि २०७३ सालमा परिसूचकले सबैभन्दा बढी अंक १८८१ अंकको रेकर्ड कायम गरेको थियो। आज कारोबार सुरु भएलगत्तै बढेर १९१५ अंक पुगेको थियो।</p> <p style="text-align: justify;">फेरि घटेर १९०० अंक तल आइपुगेको नेप्से परिसूचक पुन: उकालो लागेको छ।</p> <p style="text-align: justify;">१२ बजेसम्ममा नेप्सेमा ४४ लाख कित्ता सेयर किनबेच भएर दुई अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्