काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोकिएको मूल्य नै आज पनि कायम छ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ छ।

यस्तै, आज चाँदीको भाउ तोलामा ११७५ कायम छ।

लगातार दुई दिनको गिरावटपछि आज सुनचाँदीको भाउ स्थिर कायम भएको हो। मंगलबार र बुधबार गरी तोलामा सुनको भाउ २८ सयले घटेको थियो।

" /> काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोकिएको मूल्य नै आज पनि कायम छ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ छ।

यस्तै, आज चाँदीको भाउ तोलामा ११७५ कायम छ।

लगातार दुई दिनको गिरावटपछि आज सुनचाँदीको भाउ स्थिर कायम भएको हो। मंगलबार र बुधबार गरी तोलामा सुनको भाउ २८ सयले घटेको थियो।

"> सुनचाँदीको भाउ आज स्थिर: Dekhapadhi महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ छ। ">
सुनचाँदीको भाउ आज स्थिर <p style="text-align: justify;">काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोकिएको मूल्य नै आज पनि कायम छ।</p> <p style="text-align: justify;">महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ५०० र तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ छ।</p> <p style="text-align: justify;">यस्तै, आज चाँदीको भाउ तोलामा ११७५ कायम छ।</p> <p style="text-align: justify;">लगातार दुई दिनको गिरावटपछि आज सुनचाँदीको भाउ स्थिर कायम भएको हो। मंगलबार र बुधबार गरी तोलामा सुनको भाउ २८ सयले घटेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्