काठमाडौं। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचन आउन अब दुई दिन मात्रै बाँकी छ।
आगामी शनिबार (मङ्सिर १३ गते) हुने निर्वाचनमा महासंघका दुई उपाध्यक्ष वरिष्ठ उपाध्यक्षको उम्मेद्‍वार छन्। आज र भोलि (११ र १२ गते) ५४औं वार्षिक साधारणसभा सम्पन्न हुनेछ।
महासंघका वर्तमान जिल्ला/नगर उपाध्यक्ष किशोरकुमार प्रधान आफ्नो प्यानलसहित अर्का एसोसिएट उपाध्यक्ष चन्द्र ढकालको समूहविरूद्ध लड्दै छन्।
व्यवसायीको नेतृत्व चुनिने दौडमा प्रधानलाई महासंघको निवर्तमान अध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष भवाणी राणा र भावी अध्यक्ष शेखर गोल्छाले खुलेर साथ दिएका छन्।
साथै, अधिकांश पूर्वअध्यक्षहरूले पनि यसपटक प्रधानलाई साथ दिने र अर्को पटक ढकाललाई नेतृत्वमा पुर्‍याउने बताउँदै आएका छन्।
संस्थापन पक्षको साथ पाएका प्रधानको महासंघको वस्तुगत संघतर्फ बलियो पकड देखिएको छ। कूल १०१ मताधिकार रहेको वस्तुगततर्फका अधिकांश संस्थाले प्रधानलाई साथ दिने महासंघमा आबद्ध व्यवसायीहरूको भनाइ छ।
त्यसबाहेक पूर्वकै व्यवसायी भएकाले उनलाई प्रदेश १ र २ ले चुनावी दौडमा खुलेर समर्थन गरेका छन्। यस्तै, प्रदेश ३ (बागमती)का अध्यक्ष प्रधानकै प्यानलबाट भएकाले यस प्रदेशका अधिकांश व्यवसायीले पनि उनकै टिमलाई साथ दिने बताइन्छ।
प्रधानले निर्वाचित भएर महासंघको नेतृत्वमा पुगेपछि निजी क्षेत्रलाई सबल, सुदृढ र सफल बनाउनेगरी काम गर्ने बताउँदै आएका छन्।
उनले आफ्नो अजेन्डा नै ‘सबल, सुदृढ र सफल निजी क्षेत्र’ लिएका छन्।
को हुन प्रधान?
वि.सं. १९९९ सालमा मोरङमा जन्मिएका प्रधान विगत २८ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघको अभियानमा सक्रिय छन्। महासंघको ५४ वर्षे इतिहासमा महासंघसँग आफूले २८ वर्ष समय बिताएको बताउँछन् प्रधान।
अल्लाबावाद युनिभर्सिटीबाट वाणिज्य शास्त्रमा स्नातक गरेका प्रधानका पाँच जना छोराछोरी छन्।
पूर्वमा जन्मेर त्यहीँबाट आफ्नो व्यावसायिक यात्रा सुरू गरेका प्रधान मोरङ उद्योग संघ, नेपाल पोल म्यानुफ्याक्चर्स एसोसिएसन र जुनियर्स इन्टरनेसनल चेम्बर (जेसिस)का पूर्वअध्यक्ष हुन्।
प्रधान यसअघिको कार्यकालमा पनि वरिष्ठ उपाध्यक्षका उम्मेद्‍वार थिए। वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी पराजित भएका थिए।
प्रधानको व्यावसायिक यात्रा
मोरङमा जन्मिएका प्रधानले सानैदेखि आफ्ना बुबाको पेसा सम्हाल्दै यहाँसम्म आइपुगेका हुन्।
मुख्यगरी कंक्रिट व्यवसायमा जमेका प्रधानले मोरङमा बिजुलीको पोल उत्पादन गर्ने सञ्चालन गर्दै आएका छन्।
महासंघको कार्यसमितिमा मात्रै सात कार्यकाल बिताइसकेका उनले इँट्टा उद्योग, पाइप तथा पोल उद्योग, कंक्रिट उद्योग, औषधि उद्योग र गार्मेन्टमा लगानी गरेका छन्।
अघिल्लो पटक गोल्छासँग पराजय बेहोरे पनि संस्थापनको साथ पाएपछि यसपटक ढकालसँगको प्रतिस्पर्धामा बाजी मार्ने योजनामा प्रधान देखिन्छन्।
" /> काठमाडौं। सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचन आउन अब दुई दिन मात्रै बाँकी छ।
आगामी शनिबार (मङ्सिर १३ गते) हुने निर्वाचनमा महासंघका दुई उपाध्यक्ष वरिष्ठ उपाध्यक्षको उम्मेद्‍वार छन्। आज र भोलि (११ र १२ गते) ५४औं वार्षिक साधारणसभा सम्पन्न हुनेछ।
महासंघका वर्तमान जिल्ला/नगर उपाध्यक्ष किशोरकुमार प्रधान आफ्नो प्यानलसहित अर्का एसोसिएट उपाध्यक्ष चन्द्र ढकालको समूहविरूद्ध लड्दै छन्।
व्यवसायीको नेतृत्व चुनिने दौडमा प्रधानलाई महासंघको निवर्तमान अध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष भवाणी राणा र भावी अध्यक्ष शेखर गोल्छाले खुलेर साथ दिएका छन्।
साथै, अधिकांश पूर्वअध्यक्षहरूले पनि यसपटक प्रधानलाई साथ दिने र अर्को पटक ढकाललाई नेतृत्वमा पुर्‍याउने बताउँदै आएका छन्।
संस्थापन पक्षको साथ पाएका प्रधानको महासंघको वस्तुगत संघतर्फ बलियो पकड देखिएको छ। कूल १०१ मताधिकार रहेको वस्तुगततर्फका अधिकांश संस्थाले प्रधानलाई साथ दिने महासंघमा आबद्ध व्यवसायीहरूको भनाइ छ।
त्यसबाहेक पूर्वकै व्यवसायी भएकाले उनलाई प्रदेश १ र २ ले चुनावी दौडमा खुलेर समर्थन गरेका छन्। यस्तै, प्रदेश ३ (बागमती)का अध्यक्ष प्रधानकै प्यानलबाट भएकाले यस प्रदेशका अधिकांश व्यवसायीले पनि उनकै टिमलाई साथ दिने बताइन्छ।
प्रधानले निर्वाचित भएर महासंघको नेतृत्वमा पुगेपछि निजी क्षेत्रलाई सबल, सुदृढ र सफल बनाउनेगरी काम गर्ने बताउँदै आएका छन्।
उनले आफ्नो अजेन्डा नै ‘सबल, सुदृढ र सफल निजी क्षेत्र’ लिएका छन्।
को हुन प्रधान?
वि.सं. १९९९ सालमा मोरङमा जन्मिएका प्रधान विगत २८ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघको अभियानमा सक्रिय छन्। महासंघको ५४ वर्षे इतिहासमा महासंघसँग आफूले २८ वर्ष समय बिताएको बताउँछन् प्रधान।
अल्लाबावाद युनिभर्सिटीबाट वाणिज्य शास्त्रमा स्नातक गरेका प्रधानका पाँच जना छोराछोरी छन्।
पूर्वमा जन्मेर त्यहीँबाट आफ्नो व्यावसायिक यात्रा सुरू गरेका प्रधान मोरङ उद्योग संघ, नेपाल पोल म्यानुफ्याक्चर्स एसोसिएसन र जुनियर्स इन्टरनेसनल चेम्बर (जेसिस)का पूर्वअध्यक्ष हुन्।
प्रधान यसअघिको कार्यकालमा पनि वरिष्ठ उपाध्यक्षका उम्मेद्‍वार थिए। वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी पराजित भएका थिए।
प्रधानको व्यावसायिक यात्रा
मोरङमा जन्मिएका प्रधानले सानैदेखि आफ्ना बुबाको पेसा सम्हाल्दै यहाँसम्म आइपुगेका हुन्।
मुख्यगरी कंक्रिट व्यवसायमा जमेका प्रधानले मोरङमा बिजुलीको पोल उत्पादन गर्ने सञ्चालन गर्दै आएका छन्।
महासंघको कार्यसमितिमा मात्रै सात कार्यकाल बिताइसकेका उनले इँट्टा उद्योग, पाइप तथा पोल उद्योग, कंक्रिट उद्योग, औषधि उद्योग र गार्मेन्टमा लगानी गरेका छन्।
अघिल्लो पटक गोल्छासँग पराजय बेहोरे पनि संस्थापनको साथ पाएपछि यसपटक ढकालसँगको प्रतिस्पर्धामा बाजी मार्ने योजनामा प्रधान देखिन्छन्।
प्रतिक्रिया दिनुहोस्