काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं साधारणसभा आजदेखि काठमाडौंमा सुरु हुँदै छ।
पटक-पटक मिति सारिएपछि चैतमा हुनुपर्ने साधारणसभा झण्डै ९ महिना ढिलो गरी सञ्‍चालन गर्न लागिएको हो।
साधारण सभा भोलिसम्म चल्ने छ। अहिले केही बेरमा ११:३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट साधारण सभाको उद्घाटन गर्नेछन्।
त्यसपछि मंसिर १३ गते टेकु, माइतीघर र प्रज्ञा प्रतिस्ठान गरी तीन ठाउँबाट चुनाव हुने कार्यतालिका तय छ।
चुनावबाट महासंघको वरिष्ठ उपाध्यक्षसहित ६४ पद सदस्य निर्वाचित हुनेछन्।
देशभरका १२३ उद्योगी/व्यवसायी दुई समूहमा बाँडिएर निर्वाचनमा होमिएका छन्।
चन्द्र ढकाल र किशोर प्रधान समूह यसपटकको मुख्य चुनावी भिडन्तमा छन्।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं साधारणसभा आजदेखि काठमाडौंमा सुरु हुँदै छ।
पटक-पटक मिति सारिएपछि चैतमा हुनुपर्ने साधारणसभा झण्डै ९ महिना ढिलो गरी सञ्‍चालन गर्न लागिएको हो।
साधारण सभा भोलिसम्म चल्ने छ। अहिले केही बेरमा ११:३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट साधारण सभाको उद्घाटन गर्नेछन्।
त्यसपछि मंसिर १३ गते टेकु, माइतीघर र प्रज्ञा प्रतिस्ठान गरी तीन ठाउँबाट चुनाव हुने कार्यतालिका तय छ।
चुनावबाट महासंघको वरिष्ठ उपाध्यक्षसहित ६४ पद सदस्य निर्वाचित हुनेछन्।
देशभरका १२३ उद्योगी/व्यवसायी दुई समूहमा बाँडिएर निर्वाचनमा होमिएका छन्।
चन्द्र ढकाल र किशोर प्रधान समूह यसपटकको मुख्य चुनावी भिडन्तमा छन्।
"> उद्योग वाणिज्‍य महासंघको साधारण सभा आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्दै: Dekhapadhi
उद्योग वाणिज्‍य महासंघको साधारण सभा आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्दै
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं साधारणसभा आजदेखि काठमाडौंमा सुरु हुँदै छ।
साधारण सभा भोलिसम्म चल्ने छ। अहिले केही बेरमा ११:३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट साधारण सभाको उद्घाटन गर्नेछन्।
त्यसपछि मंसिर १३ गते टेकु, माइतीघर र प्रज्ञा प्रतिस्ठान गरी तीन ठाउँबाट चुनाव हुने कार्यतालिका तय छ।
चुनावबाट महासंघको वरिष्ठ उपाध्यक्षसहित ६४ पद सदस्य निर्वाचित हुनेछन्।
देशभरका १२३ उद्योगी/व्यवसायी दुई समूहमा बाँडिएर निर्वाचनमा होमिएका छन्।
चन्द्र ढकाल र किशोर प्रधान समूह यसपटकको मुख्य चुनावी भिडन्तमा छन्।
प्रतिक्रिया दिनुहोस्